जानिराखौ ज्यान बच्नेछ: यौनसम्पर्क का बेला भुलेर पनि प्रयास नगर्नुस यी दुइ आसन, भाँचिन सक्छ तपाइको यौनांग

हालै गरिएको एउटा अनुसन्धानले यौनको दुईवटा खास (पोजिसन) लाई अत्यन्त खतरनाक मानेको छ । अनुसनन्धानको दाबीनुसार डगी स्टाइल अर्थात पुरुष साथी पछाडी रहनु र महिला साथीलाई आफ्नो माथी (फिमेल अन टप)  लिएर यौन सम्पर्क गर्नु अत्यन्त अतरनाक यौन आसन हो । ‘एडभान्सेस इन् युरोलजी’मा हालै प्रकाशितन अनुसन्धानअनुसार यो दुबै आसनमा पुरुषको लिंग भाँच्चिने सम्भावना सबैभन्दा बढी हुन्छ ।fracture
 
अध्ययनको दाबी अनुसार विश्वभरीमा पुरुषको यौन अंगमा  हुने आधाभन्दा बढी फ्याक्चर यौन सम्पर्कको समय महिला माथि रहेने (वमेन अन टप) यौन आसनले गर्दा हुन्छ । यस्तै पुरुषलाई घाइते बनाउने दोस्रो यौन आसन ‘डगी स्टताइल’ हो । अध्ययनको दाबीअनुसार करिब २९ प्र्रतिशत पुरुषको यौन अंगको फ्याक्चर यहीआसनले गर्दा हुन्छ ।
 
१३ वर्षसम्म चलेको यो अनुसन्धानअन्तर्गत डाक्टरहरुले ब्राजिलको तीनवटा अस्पतालमा लिंग भाँच्चिने (फ्याक्चर) समस्या लिएर पुगेका ४४ पुरुषबाट उनीहरुको यौन आसनको बारेमा जानकारी लिए । यी मध्ये ४२ जनाकम यौन अंगमा फ्याक्चर पाइयो । यसमध्ये २८ जनाले आफूलाई यौन सम्पर्कको समय फ्याक्चर भएको स्वीकार गरेका थिए । (एजेन्सी)

यसमा तपाईको प्रतिक्रिया