नेपाली कांग्रेसले लोकमानतन्त्रको प्रार्थना गरिरहेको छ’ : डा.केसी

ansan-kc
कात्तीक ७ अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगका प्रमुुख आयुुक्त लोकमासिंह कार्कीविरुद्ध दर्ता भएको प्रस्ताव पारित गराउन दबाब दिंदै शनिवार राजधानीमा प्रदर्शन गरिएको छ ।
सोलिडारिटी फर डा. केसी एलाइन्सको आयोृजनामा भएको प्रदर्शनमा बोल्दै डा.गोबिन्द केसीले एमाले र माओवादीले लोकमानतन्त्रको अन्त्यका लागि महाअभियोग प्रस्ताव दर्ता गरेको भन्दै स्वागत गरे । सो कार्यक्रममा महाअभियोगको पक्षमा उत्रिन आलटाल गरेको भन्दै डा. केसी कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुुत भएका थिए । आजको राजधानी दैनिकमा खवर छ ।
सबैभन्दा लोकतान्त्रिक दाबी गर्ने कांग्रेसले लोकमानतन्त्रको प्रार्थना गरिरहेको उनको आरोप थियो ।

यसमा तपाईको प्रतिक्रिया