अचम्मको देश नेपाल: राजनैतिक दलको अध्यक्ष लगायत महत्वपूर्ण पदका लागि खुल्ला दरखास्त आब्हान

काठमाडौं, ७ कात्तिक । नयाँ राजनीतिक दलमा आबद्ध हुनको लागि आह्वान गरिएको छ ।

लोकतन्त्र, सुशासन, विकास र भ्रष्टाचारलाई पार्टीको मुख्य कार्ययोजना बनाई उक्त दलमा आबद्ध भई विभिन्न ९ ओटा पदमा रहेर काम गर्नका लागि सार्वजनिक सूचना मार्फत आह्वान गरिएको छ ।

पार्टीमा आबद्ध हुनका लागि विभिन्न आवश्यक योग्यताहरु तोकिएको छ ।party-add

यसमा तपाईको प्रतिक्रिया