पेट्रोलको चिन्ता छ ? अब चिन्ता नमान्नुहोस, आयो १ लिटर पानीबाट ५०० किलोमिटर चल्ने मोटरसाइकल

pani-bata-chalne
काठमाडौं, ९ कात्तिक (एजेन्सी) ।
पेट्रोल डिजल जति महंगो हुँदै छ उति नै मोटरसाइकलको यात्रा पनि महंगिदै छ । यसै समयमा ब्राजिलका सरकारी अफिसर रिकोर्डो अजयवेडोले पानीबाट चल्ने मोटरसाइकल बनाएका छन् । जसले १ लिटर पानी राखेमा ५०० किलोमिटरको माइलेज दिन्छ ।

मोटरसाइकलका लागि कुनै विशेष खालको पानी आवश्यक पर्दैन । यसलाई नदीको पानीले समे गुडाउन सकिन्छ । यो मोटरसाइकल केबल पानी र एक कार ब्याट्रीबाट चल्छ । ब्याट्रीबाट बिजुली निस्कन्छ र पानीबाट हाइड्रोजनको मालिक्यूल्सलाई अगल गरिदिन्छ । एक पाइपको मद्धतबाट हाइट्रोजन इन्जनसम्म जान्छ र त्यहाबाट मोटरसाइकल चल्ने ऊर्जा आउँछ । यसको अर्को फाइदा भनेको यसले पर्यावरणलाई नोक्सान नभएर फाइदा पुर्याउँछ ।

यसमा तपाईको प्रतिक्रिया