पाकिस्तानी सेनाले चलाएको गोली लागेर भारतीय सेनाको मृत्यु, फायरिङ जारी

india-pakistan-war
एजेन्सी– जम्बु–काश्मीरमा भारत र पाकिस्तानबीच भएको दोहोरो भिडन्तमा एक भारतीय सैनिकको मृत्यु भएको छ ।

सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीबीच राति दुई बजेदेखि फायरिङ जारी छ । फायरिङका क्रममा पाकिस्तानको तर्फबाट चलेको गोली लागेर बीएसएफ का एक हेड कन्सटेबलको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

यसमा तपाईको प्रतिक्रिया