भारतीय राष्ट्रपति नेपाल आउने दिन सार्वजनिक बिदा

pm dahal
काठमाडौं, कात्तिक ११– सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल नेपाल आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उनी कात्तिक १७ गते नेपाल आउँदैछन् ।

मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले भारतीय र चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्दा सार्वजनिक बिदा दिने निर्णय अनुसार १७ गते सार्वजनिक बिदा हुन लागेको हो ।

बैठकले घरेलु तथा साना उद्योग विकास समतिको अध्यक्षमा दीपेन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया