सम्भोग गर्दा कण्डमको ठाउँमा प्लाष्टिकको झोला प्रयोग गरेपछि…

condoms-tester-1
एजेन्सी । भियतनाममा एउटा जोडीले कण्डमको ठाउँमा प्लाष्टिक झोला प्रयोग गरेपछि ठूलो समस्या आएको छ ।

उनीहरुले सुरक्षाको लागि कण्डमको ठाउँमा प्लाष्टिक छानेको थियो तर त्यसले उनीहरुको गोप्य अंगहरुमा निकै नोक्सान पुगाएको छ ।

जब उनीहरुको गोप्य अंगमा खराबी आएर रगत बग्न लाग्यो उनलाई अस्पताल भर्ना गर्नु पर्यो ।

पसलबाट कण्डम किन्नको लागि लाज मानेपछि उनले सुरक्षाको लागि प्लाष्टिक झोला नै उपयुक्त ठाने ।

चिकित्सकले प्लाष्टिक झोलालाई प्रयोग गर्न गैरवैज्ञानिक तरिका भनेका छन् । उनले भनेका छन्– ‘प्लाष्टिकको झोला धेरै नै बाक्लो भएको र जसका कारण गोप्य अंगहरुमा चोट पुग्न गयो । उनले यो पनि भनेकि यदि प्लाष्टिकको झोला फाट्न सक्थ्यो भने उसले पनि असुरक्षित हुने सम्भावना रहन्थयो ।’

यो घटनाले भियतनाममा सुरक्षित यौन सम्पर्क र यौन शिक्षा सम्बन्धि ध्यान गएको छ ।

हनोटी मेडिकल विश्वविद्यालय र हनोई मेडिकल कलेजले हाल नै विश्व विद्यालयका २७ सय विद्यार्थीहरुमा एउटा सर्वेक्षण गरेको छ । यस सर्वेक्षणमा यो खुल्न आएको छ कि १६ प्रतिशत छात्रहरुले यौन सम्बन्ध बनाउने कुरा स्वीकारे, उनीहरुमा एक तिहाईले पहिलो चोटी कण्डमको प्रयोग गरेका थिए ।

लगभग २५ प्रतिशत छात्रहरुले कण्डम किन्न लाज लाग्ने बताएका थिए ।

यसमा तपाईको प्रतिक्रिया