एमाले अध्यक्ष केपी शर्मा ओलीले बहिनि विष्णुकुमारीको हातबाट लगाए यसरी तिहारको टिका

oli-bhaitika-2

काठमाडौ, १६ कार्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि तिहारको टिका लगाएका छन् । बिहान ११ बजेर ५२ मिनेटको साइतमा अध्यक्ष ओलीले बहिनी विष्णुकुमारी ढकालको हातबाट टिका लगाएका हुन् ।

आफ्नै निवास बालकोटमा अध्यक्ष ओलीले टिका लगाएका हुन् । अध्यक्ष ओलीले बहिनी ढकाललाई पनि टिका लगाइदिए ।
oli-bhai-thika1

यसमा तपाईको प्रतिक्रिया