तिहारले झपक्कै छोप्दा पनि रोकिएन यसपटक नेपाली राजनीति, कसरि तात्यो तिहारमा नेपाली राजनीति हेर्नुहोस यो भिडियो रिपोर्ट

चाडपर्वमा आम नेपाली मग्न हुन्छन, मस्त बन्छन । बर्षभरीको दुःख र मेहेनत पनि यही चाडपर्वसंग गाँसिएको हुन्छ । तर यी र यस्तै चाडपर्वमा पनि नेपालीहरुले राजनीतिक रस्वादान गर्न विवश छन् । मुलुकले स्थायित्वको मार्गमा नपाउँदा र जहाँ तथा जेजस्ता विषयमा पनि राजनीति हावी हुँदा नेपाली जनता राजनीतिक वहस र विवादबाट उम्कन पाएका पनि छैनन । यही क्रममा यसपटकको तिहारमा पनि नेपाली राजनीतिमा निकै गर्मागर्मी वहस भयो र गरिए । र, ती वहसका विषयहरु चाडवाडको कार्यक्रममा नेताहरुको मुखारविन्दबाट छताछुल्ल भएपनि । तर यही तिहारमार्फत दलहरुले केही सकारात्मक सन्देश दिन सफल भएका पनि छन् ।

हेर्नुहोस यो भिडियो रिपोर्ट:

यसमा तपाईको प्रतिक्रिया