भारतीय राष्ट्रपति प्रणम मुखर्जीको सुरक्षाका लागि हवाइ गस्ती

hekikaptra-gasti
भारतीय राष्ट्रपति प्रणम मुखर्जीको सुरक्षाका लागि नेपाली सेनाले हवाइ गस्ती गरेको छ। विमानस्थलबाट शीतल निवाससम्म नेपाली सेनाको विशेष विमानले भारतीय राष्ट्रपतिको सुरक्षाका लागि हवाइ गस्ती गरेको हो ।

यसमा तपाईको प्रतिक्रिया