बिश्वका सयौ देशलाइ पछि पार्दै सन २०१७ मा घुम्नै पर्ने ६ देशको सुचिमा नेपाल

काठमाडौं, १७ कात्तिक — विश्वविख्यात लोन्ली प्लानेटले सन् २०१७ मा घुम्न लायक ६ देशहरूको सूचीमा नेपाललाई पनि राखेको छ । प्रकृतिसँग जोडिनका लागि नेपाल लगायतका देशको भ्रमण गर्न लोन्ली प्लानेटले सिफारिस गरेको छ ।

नेपाल

nepal-tourism

क्यानाडा

canada

कोलम्बिया

sermaxj

फिनल्यान्ड

finland

डोमिनिका

dominica

बर्मुडा

bermuda

यसमा तपाईको प्रतिक्रिया