भारतीय राष्ट्रपति मुखर्जीका लागि आयोजित रात्री भोजमा राष्ट्रपति भण्डारीले के भनिन त (सम्बोधनको पूर्ण पाठ)

bidhya-subhakamana
काठमाडौं, कात्तिक १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझै उचाईमा पुर्याएको बताएकी छिन् ।

राष्ट्रपति मुखर्जीको ३ दिने राजकीय भ्रमणका अवसरमा रात्री भोज आयोजना गर्दै भण्डारीले नेपालले संविधान निर्माणमार्फत लोकतन्त्रलाई सुद्धृढ गर्ने दिशामा अघि बढ्न खोजेको समेत उक्त अवसरमा बताइन । राष्ट्रपतिको सम्बोधनको पूर्ण पाठ यस प्रकार छ ।

samman 1

samman 2samman 3samman 4

यसमा तपाईको प्रतिक्रिया