अचानक प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबिच ‘वान टू वान’ भेटवार्ता,काग्रेंस सशंकित

Prachanda-Oli-650x433.jpg

काठमाडौं,१९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भइरहेको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा भइरहेको छलफलमा संविधान संशोधनको विषयमा छलफल भैरहेको बुझिएको छ । उनीहरुबीच ‘वान टू वान’ छलफल भएको हो । –

यसमा तपाईको प्रतिक्रिया