लोकमानलाई महाभियोग लागेपछि अख्तियारै डरायो, कसले गर्ने अब नेतालाई कारवाही ?

look-dahal
काठमाडौं, २२ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न राजनीतिक दलका नेताहरुमाथि छानबीन नगरेको स्पष्ट पारेको छ । अख्तियारले सोमबार एक विज्ञप्ती जारी गरेर सञ्चारमाध्यममा आएका सामग्रीहरुमा सत्यता नरहेको दाबीसहित भनेको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न व्यक्तिहरुलाई कारबाहीको दायरमा ल्याएको भन्दै सार्वजनिक पद धारण गरेका केहि व्यक्तिलाई लक्षित गरी काल्पनिक सूचि सहित कतिपय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा प्रकाशित सामग्रीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ

aktiyarchiti

Loading...

यसमा तपाईको प्रतिक्रिया