असन्तुष्ट मधेसवादी : अंगीकृतको हल्लाले वीरगन्जका रैथाने मधेसी चिन्तित

birganj-1

कात्तिक २४ । नयाँ संविधानको अन्तर्वस्तुसँग असन्तुष्ट मधेसवादी दललाई सहमतिमा ल्याउन सरकारले अंगीकृत नागरिकता भएकालाई पनि राष्ट्रको उच्च पदमा आसीन हुन पाउने व्यवस्थाका लागि संशोधन गृहकार्य थालेको उजागर भएपछि वीरगन्जका मधेसी समुदाय चिन्तित छ ।
‘ननपेपर’का रुपमा संविधान संशोधनको प्रस्ताव भन्दै आइतबार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि यहाँका रैथाने मधेसी आफ्नो अधिकार खोसिन लागेकोमा चिन्नत बनेका हुन । उनीहरुले ठगिएको महसुस गर्न थालेका छन् ।
–कान्तिपुर दैनिकबाट

यसमा तपाईको प्रतिक्रिया