यी हुन् अमेरिकी राष्ट्रपतिमा ट्रम्प को जितसंगै “विदेशमा जन्मेर अमेरिकाकी ‘फस्ट लेडी’ हुने पहिलो महिला”

trump-with-wifeअमेरिकी राष्ट्रपतिमा डोनाल्ड जे ट्रम्प विजयी भएपछि उनकी पत्नी मेलानिया ट्रम्प अमेरिकाकी ‘फस्ट लेडी’ हुने भएकी छन्। उनी विदेशमा जन्मेर अमेरिकाकी ‘फस्ट लेडी’ हुने पहिलो महिला बनेकी छन्।

१९७० अप्रिल २६ मा सोल्भानियामा जन्मेकी मेलानियन पहिले मोडलिङमा संलग्न थिइन्। उनले सन् २००५ मा ट्रम्पसँग तेस्रो श्रीमतीको रुपमा विवाह गरेकी थिइन्। उनी र डोनाल्डबाट एक सन्तान छन्।

यसमा तपाईको प्रतिक्रिया