रातारात गरिएको मोदीको घोषणा ले भारत भर मोदीको चर्को आलोचना, यस्तो सम्म गरे भारतीय नागरिकले(हेर्नुहोस फोटोफिचर)

नयाँ दिल्ली । भारत सरकारले ५०० र १००० को नोट हटाउने घोषणा गरेलगत्तै भारतीय नागरिकहरुले सामाजिक सञ्जालमार्फत चर्को अालोचना गरेका छन् ।
indian-funny-picture
साथै उनीहरुले सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा ह्यासट्याग प्रयोग गरेर अाफ्नो विचार पोखेका छन् । अझ सञ्जाल प्रयोगकर्ताहरुले अाफुसँग भएका पुराना ५०० तथा १००० का नोटलाई एउटा बाटामा हालेर बाख्रालाई खान दिएर मजाक उडाइरहेका छन् त केहि नोटलाई माला लगाइदिएर श्रदाञ्जली दिएको समेत पाइएको छ ।
indian-funny-pic3
indian-funny-pic-with-money
indian-money-on-funny

यसमा तपाईको प्रतिक्रिया