नेपालका खरानी धेरै धस्ने नया जोगीले सिक्ने कि? बेलायतकी प्रधानमन्त्री सारीमा सजियर शिवको पुजा गर्न मन्दिर छिरेपछि(हेर्नुहोस भिडियो, शेयर गर्नुहोस)

भारत भ्रमणमा रहेकी बेलायती प्रधानमन्त्री थेरेसा भगवान  शिवको पुजा आराधना गर्न  हिजो बुधवार बेंगलुरु स्थिति प्रख्यात श्री सोमेश्वर मंदिरमा साडीचोलो लगाएर पुगे पछि त्यहाँ उपस्थित रहेका  सबै अचम्ममा परेका छन् | हेर्नुस भिडियोमा थेरेसाले गरेको पुजा |

यसमा तपाईको प्रतिक्रिया