देउवालाई प्रधानमन्त्री बनाउने सहमति नभएको र नहुने प्रष्ट संकेत गर्दै प्रधानमन्त्री प्रचण्ड, के गर्लान अब देउवाले?(हेर्नुहोस भिडियो)

-एमाले र कांग्रेसले पहिले नै अघि बढाएको संघियताको सिमांकन नै आफुले बढाए छु  |

-संघीय गठबन्धनले जे चाह्यो त्यो  हुदैन उनिहरुले पनि केहि छोड्नु पर्छ |
-उपेन्द्र यादबले प्रोपोगान्डा गर्दै बाहिर झुट बोलेको आरोप |
-डा. केसीले  फेशन जस्तो प्रयोग गर्दै अनसनलाई बिगारे |
यी यस्ता गहन आरोपहरु  लगाउदै फायरसाइडको आजको  बिशेष अन्तर्वार्तामा प्रधानमन्त्री दाहाल खुलेर बोलेका छन् |

-शेरबहादुरलाई प्रधानमन्त्री बनाउने सहमति के  हुन्छ भनेर प्रश्न गर्दा प्रधानमन्त्रीले साह्रै घुमाउरो तर प्रष्ट भाषामा आफु पछि शेरबहादुर  प्रधानमन्त्री हुन् नसक्ने बताए तर आफु सहमतिबाट पछाडी पनि नहट्ने दोहराए | हेर्नुस रोचक अन्तर्वार्ता |

यसमा तपाईको प्रतिक्रिया