पूर्व सांसद शान्ता चौधरीलाई नेकपा एमालेले दियो नयाँ जिम्मेवारी

santa-chaudari
काठमाडौं, ३० कात्तिक । पूर्व सांसद शान्ता चौधरीलाई नेकपा एमालेले नयाँ जिम्मेवारी सुम्पेको छ ।

उनलाई एमाले निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको उपाध्यक्षको जिम्मेवारी दिइएको हो । संघको अध्यक्षमा पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका थिए ।

नयाँ जिम्मेवारी पाएपछि शान्ताले भनेकी छन्– ‘मलाइ बिश्वास गरेर जिम्मेवारी दिनुभएकोमा आभार ब्यक्त गर्दै मैले आफ्नो जिम्मेवारी पूर्ण रुपमा पालना गर्दै कुशल रुपले पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।’

santa-chaudhari-naya-jimmebaari

 

यसमा तपाईको प्रतिक्रिया