नयाँशक्ति र फोरमबिच एकता हुँदै ! बाबुरामलाई संसदमा लैजाने तयारी

naya-sakti-foram

काठमाडौं, २ मंसिर । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबिच एकताको प्रयास भईरहेको छ ।

दुबै पार्टीका उच्च स्रोतका अनुसार एकताका लागी गृहकार्य अन्तिम अवस्थामा पुगिसकेको छ । केहीसमय अघि उपेन्द्र नेतृत्वको फोरम र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबिच एकता भएको थियो ।

माओवादी छाडेलगत्तै संसदबाट राजिनामा दिएका बाबुराम भट्टराईलाई पार्टी एकिकरण लगत्तै संसदमा लैजाने तयारीसमेत भइरहेको छ । तर एकताकाबारेमा स्वतन्त्र पुष्टी भने भइसकेको छैन ।

यसमा तपाईको प्रतिक्रिया