देशको राजनीतिक अवस्था बिग्रदै गएपछी ओलिले भावुक हुँदै खोले मुख: आवश्यक परे आफ्नै जीवन बलिदान दिन तयार छु।

 kp-oli-red-carpet
मंसिर  १० संविधान संशोधनका लागी हो, अमूर्त मागका लागी फेरबदल हुन सक्दैन । संक्रमणकाल टुंग्याउन आएको सरकारले अन्य गतिविधि पाउदैन् । अहिलेको सरकारले निर्वाचनको तयारी त परको कुरा हो चर्चासमेत गर्न सकेको छैन । मुलुकलाई जोगाउने हो भने निर्वाचन गर्न जरुरी छ । तर यो सरकारले निर्वाचनको चर्चासमेत गर्नसकेको छैन् ।

सरकार काम भन्दा बढी आलोचना गर्नमा व्यस्त छ । विवाद टुंग्यउनेमा ध्यानै छैन् । निवर्नचन गर्नका लागी संविधानको कुनै पनि धारले रोकेको छैन् । ५ नम्बर प्रदेश बाट तराई र पहाड छुट्याउनु अशोभनीय हो ।

प्रधानमन्त्रीले ५ नम्बर प्रदेश बाट तराई र पहाड छुट्याउनेगरी प्रस्ताव दर्ता गरेपनि त्यो पारित हुदैन । प्रस्ताव दर्ता जसले जतिबेला पनि गर्न सक्छ । समस्याको समाधान हुने प्रस्ताव दर्ता गर्नु पर्याे । नत्र दर्ता के का लागी भन्ने हुनुपर्छ ?  त्यसको विरोध गर्दा आवश्यक परेमा जीवन बलिदान दिनसमेत तयार छु ।

 

यसमा तपाईको प्रतिक्रिया