दाहाल र देउवाले संशोधन दर्तामा ढिलाई गर्नुको भित्री कारण यस्तो रहेछ

 deuwa-ra-dahal
मंसिर १३ प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा चुनावमा आउने परिस्थिति नबने संविधान संशोधनको औचित्य नहुने निष्कर्ष निकालेका छन् ।

मोर्चाका नेताहरूले संशोधन विधेयक दर्तापछि समेत आफ्ना माग पूरा नहुने प्रतिक्रिया दिएपछि सत्तारूढ प्रमुख दुई दल कांग्रेस र माओवादी केन्द्र मोर्चासँग थप आश्वस्त हुन खोजेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

 

यसमा तपाईको प्रतिक्रिया