हिमानीले ससुरा ज्ञानेन्द्र शाहलाई भारत र चीनको भ्रमण गराएर ल्याइन

himani-eani

काठमाडौं, १३ मंसिर । ३ साता लामो सिंगापुर भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित काठमाडौं फर्किएका छन् ।

गत कात्तिक २३ गते सिंगापुर गएका उनी आइतबार फर्किएका हुन् । नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।

उनको साथमा निजीसचिव सागर तिमल्सिना, हिमानी ट्रस्टको निर्देशक श्री मल्ल, हिमानीको स्पकिय सचिव स्मिता सिंह, ज्ञानेन्द्रको सहयोगीसहितको टोलि फर्किएको हो ।

सिंगापुरबाट उनी चीन र भारत समेत गएका थिए । भ्रमणको चाँजोपाँचो हिमानीले मिलाएकी थिइन ।

 

यसमा तपाईको प्रतिक्रिया