एमालेको विरोध हुँदाहुँदै अघि बढे प्रधानमन्त्री : संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदबाट पारित, संसदमा सचिवालयमा दर्ता

samsad-parit
काठमाडौं, १४ मंसिर । सरकारले तयार पारेको चारबुँदे संविधान संशोधन प्रस्ताव पारित भएको छ ।

मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संशोधन प्रस्ताव पारित गरेको सरकार प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

 

यसमा तपाईको प्रतिक्रिया