नेकपा माओवादी नेता टोपबहादुर रायमाझिले पार्टी छाड्दै, एमालेमा प्रवेश गर्न छलफल

top-bahadur-rayamajhi-5

काठमाडौं १५ मंसिर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पार्टी छाड्ने भएका छन् । पार्टीभित्र असहमतिका बाबजुत संसोधन प्रस्ताव ल्याएको भन्दै संसदीइ दलको उपनेता समेत रहेका रायमाझिले माओवादी केन्द्र छाड्ने निर्णय गरेका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने त्यसको जानकारी गराएका छ्रनन । मंगलबार राति सरकारले ५ नम्बर प्रदेश टुक्राउँदै संसोधन प्रस्ताव दर्ता गरेको छ । नेता रायमाझीले ५ नम्बर प्रदेश टुक्र्याउन खाजे प्रस्तावको विपक्षमा जाने पोलिटब्युरो बैठकमा नै चेतावनी दिइसकेका थिए । श्रोत नेपालपाटी

यसमा तपाईको प्रतिक्रिया