अनेरास्ववियुकी पूर्व अध्यक्ष तथा एमाले युवा नेता रामकुमारी झाक्रीले दिईन राष्ट्रिय राजनीति मै अर्थपूर्ण यस्तो तिखो र कडा प्रतिक्रिया

ramkumari-kamredकाठमाडौं,१५ मंसिर । सरकारले विभिन्न जिल्ला टुक्र्याउने गरि ल्याएको सीमांकन प्रस्तावको अहिले देशभर तीब्र बिरोध भइरहेको छ । यसमा सरकारमै सामेल कतिपय पार्टीका नेता तथा कार्यकर्तासमेत छन् । प्रमुख प्रतिपक्षी एमालेले त सडक र सदन दुवैतिरबाट आन्दोलन गर्ने चेतावनी दिइसकेको छ ।
यही विषयमा अनेरास्ववियुकी पूर्व अध्यक्ष तथा एमाले युवा नेता रामकुमारी झाक्रीले तिखो र कडा प्रतिक्रिया दिएकी छन् । आफै जनजाति समुदयाकी रहेकी झाँक्रीको प्रतिक्रियालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

सरकारले मंगलबार दर्ता गरेको प्रस्तावसँगै झाँक्रीले समाजिक सञ्जालमार्फmत कडा प्रतिक्रिया दिएकी हुन् । झाँक्रीले प्रचण्ड सरकार लाइ झटारो हान्दै लेखेकी छन् – म मगरको छोरी हुँ तर मलाई र मेरा दाजुभाईलाई मगरात चाहिएकै छैन ।’ झाँक्रीले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका प्रतिक्रियाहरु यस्ता छन् :

 

यसमा तपाईको प्रतिक्रिया