सरकार मात्र हैन भारत बिरुद्द पनि सडकमा उत्रीदै जनता: शुक्रबार भारतीय बिस्तारबाद बिरुद्द जुलुस लैनचौर जाने

15027895_718689488307755_4988276547668798273_n

१६ मंसिर, काठमाडौं – केहिदिन अघि मात्र सयुक्त राष्ट्रसंघ मा भारत बिरुद्ध ज्ञापनपत्र बुझाएको ग्रेटर नेपालले भोलि शुक्रवार भारतीय बिस्तारबाद बिरुद्द प्रदर्शन गर्ने भएको छ। नेपाली को स्वाभिमान र गौरव को रक्षा गर्न निरन्तर लागि रहेको संस्था ग्रेटर नेपालका संयोजक फणीन्द्र नेपाल ले सम्पुर्ण राष्ट्रप्रेमी युवाहरु लाई उक्त बिरोध कार्यक्रम मा सरिक हुन आवहान गरेका छ्न। नेपाल ले अगाडि भनेका छ्न -“नेपालीको स्वभिमान र गौरव बचाउने यस कार्यक्रममा तपाइहरु मलाइ भौतिक रुपमा साथ दिनुहोस म तपाइहरु को स्वाभिमान र गौरवको रक्षा गरेरै छोड्नेछु यो मेरो बोली मात्र हैन अन्तरमन को आवाज हो।” ग्रेटर नेपालले यहि मंसिर १७ गते शुक्रवार दिनको १२ बजे शान्ती बाटिका रत्नपार्कबाट “भारतिय बिस्तारवाद” बिरुद्द नाराजुलुस सहित लैनचौर स्थित भारतीय दुतावास जाने कार्यक्रम रहेको जनाएको छ।

यसमा तपाईको प्रतिक्रिया