साझाको रात्रिकालीन बस सेवा सुरु

साझाको रात्रिकालीन बस सेवा सुरु
काठमाडौं, ४ फागुन । साझा यातायातले उपत्यकामा मंगलबारदेखि रात्रीकालीन बस सेवा सुरु गरेको छ । साझाले पाँचवटा रुटमा बेलुका ९ देखि ११ बजेसम्म एक ्एक बस सञ्चालनमा ल्याएको छ । साझाका अनुसार एउटा बस अस्पताल क्षेत्रलाई मध्यनगर गरि लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल– बीर अस्पताल–महारागञ्ज टिचिङ–बासबारी गंगालाल–न्युरो अस्पताल रुटमा सञ्चालनमा ल्याइएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । बाँकी ४ वटा बस न्युरोडबाट नयाँ बानेश्वर–कोटेश्वर, मैतीदेवी–पुरानो बानेश्वर–गौशाला–चाबहिल, त्रिपुरेश्वर–कालीमाटी–कंलकी...

निगमले २२ अर्बमा खरिद गर्न लागेको जहाज पहिले नै दुर्घटनामा परेको !

निगमले २२ अर्बमा खरिद गर्न लागेको जहाज पहिले नै दुर्घटनामा परेको !
माघ ३ । नेपाल वायु सेवा निगमले २२ अर्ब ६३ करोड रुपैयाँमा खरिद गर्न लागेको दुई जहाज मध्ये एक पहिले नै सामान्य क्रयास भएको दाबी गरिएको छ । दुर्घटनामा बायाँ पखेटामा क्षतिपुगेको जहाज पूर्ण मर्मत (एमआरओ) गरेर निगमलाई अमेरिकी कम्पनी एएआर कर्पोरेसनले दिन लागेको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘गाडीको चेसिज नम्बर जस्तै जहाजको एमएसएन नम्बर हुन्छ । एमएसएन नम्बर अहिलेसम्म सार्वजनिक नभएपछि दुर्घटनामा परेको जहाज हो...

दक्षिण कोरियामा रहेका नेपालीलाई खुशीको खबर, अब नेपाल वायुसेवा निगमले काठमाडौंबाट कोरिया सिधै उडान गर्दै

दक्षिण कोरियामा रहेका नेपालीलाई खुशीको खबर, अब नेपाल वायुसेवा निगमले काठमाडौंबाट कोरिया सिधै उडान गर्दै
काठमाडौं, २१ पुस । नेपाल वायु सेवा निगमले पहिलो पटक दक्षिण कोरियामा सिधा उडान भर्ने भएको छ। कोरियाको राजधानी सोलस्थित इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक आइतबार र बुधबार उडान–अवतरण गर्न पाउने गरी निगमलाई स्लट उपलब्ध गराएको हो। यो खबर आजको नागरिक दैनिकबाट लिएका हौ। हालसम्म कुनै पनि नेपाली वायुसेवा कम्पनीले कोरियाका लागि उडान गरेका छैनन्।‘इन्चेन विमानस्थलमा हामीलाई साताको दुई दिन उडान गर्ने गरी समय तालिकासहितको स्लट उपलब्ध गराएको छ,’ निगमका कर्पोरेट...

नेपालीको लागि खुसीको खबर : चिनले भन्यो- एक घण्टामै काठमाडौं-रसुवागढी पुगिने रेल बनाइदिन्छौं

नेपालीको लागि खुसीको खबर : चिनले भन्यो- एक घण्टामै काठमाडौं-रसुवागढी पुगिने रेल बनाइदिन्छौं
काठमाडौं, १२ पुस । चिनिया सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनल ग्रुपले एक घण्टा भन्दा कम समयमै काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव अघि सारेको छ । कम्पनीले रेल विभागमा बुझाएको प्रस्तावमा काठमाडौं–रसुवागढी विद्युतिय रेल वेको लम्बाई जम्मा १०५ किलोमिटरको मात्रै हुनेछ । प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा दौडने रेलले काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टा भन्दा कम समयमा सिमित गर्न सकिने प्रस्तावमा उल्लेख छ । यो रेल...

नेपाल राष्ट्र बैंकको चरम लापरबाही,नेपाली भाषाको घोर अपमान

नेपाल राष्ट्र बैंकको चरम लापरबाही,नेपाली भाषाको घोर अपमान
काठमाडौं पुस ४ नेपाल सरकार र यस मातहतमा विभिन्न निकायहरुको काम देशको भाषा, संस्कृति,रीतिरिवाजको संरक्षण गर्दै  आफ्नो लक्षअनुसारको कार्यसम्पादन गर्नुु हो । तर,देशको माथिल्लो नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले नै नेपाली भाषा बिगारेको छ । नेपाल राष्ट्र बैंकले नेपाली भाषाको व्याकरणीय नियमको बेवास्ता गर्दै नयाँ नोट बजारमा ल्याएर भाषाको खिल्ली उडाएको छ । जसमा नेपाल राष्ट्र बैकको चरम लापरबाही देखिन्छ । नयाँ बीस रुपैयाँको नोटमा ‘बीस’ लेख्नुुपर्ने ठाउँमा ‘बिस’ लेखिएको...

डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य बढ्यो! किन बढाइएको को हो त मूल्य?

डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य बढ्यो! किन बढाइएको को हो त मूल्य?
३ पुस, काठमाडौं । नेपाल आयल निगमले तेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । पेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा मूल्य बढाइएको निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले अनलाइनखबरलाई जानकारी दिए । ९७ रुपैयाँबाट अब पेट्रलको मूल्य बढेर १०१ रुपैयाँ ५० पैसा भएको छ । डिजेल र मटितेलमा लिटरको ४ रुपैयाँ ५० बढेर रुपैयाँ भएको छ । र, दुबैको मूल्य ७७ रुपैयाँ...

पुरा हुदै ओलीले देखाएको सपना: नेपाललाई लक्षित गरि सुरु भयो चीनबाट काठमाडौं कार्गो रेल सेवा

पुरा हुदै ओलीले देखाएको सपना: नेपाललाई लक्षित गरि सुरु भयो चीनबाट काठमाडौं कार्गो रेल सेवा
काठमाडौं, १६ मंसिर । व्यापार सहजीकरण र प्रवद्र्धनको उद्देश्यले निजी क्षेत्रको पहलमा चीनको दक्षिणको व्यापारिक सहर गोन्जाओबाट बुधबार दक्षिण एसिया अन्तराष्ट्रिय सार्वजनिक ढुवानी रेल सेवा सुरु भएको छ । आजको कान्तिपुरमा खबर छ– यो सेवाबाट चीनबाट आयात हुने सामान केरुङ हुँदै नेपालको राजधानी भित्र्याउन सहज हुने अपेक्षा गरिउको छ । चीनको दा सुन फा इन्टरनेसनल लजिस्टिक एवं थियान जी टिबेट कम्पनी र नेपालको सिनो नेपाल लजिेस्टिक एण्ड ट्रान्सपोर्टेसन कम्पनीबीच भएको साझेदारी...

पूर्व–पश्चिम रेलवेको सर्भे सुरु, पाउलान त नेपालीले नेपालमै रेल चढ्न ? –

पूर्व–पश्चिम रेलवेको सर्भे सुरु, पाउलान त नेपालीले नेपालमै रेल चढ्न ? –
इटहरी, १२ मंसिर । यातायात मन्त्रालयअन्तर्गत रेलवे विभागले पूर्व–पश्चिम रेलवेलाइनका लागि ‘डीजीपीएस’ सर्भे सुरु गरेको छ । मेचीदेखि महाकालीसम्म रेलवे सेवा विस्तार गर्न मन्त्रालयले सर्भेका लागि बोलपत्र आह्वान गरेको थियो । आजको कान्तिपुरमा खबर छ– सुनसरीको इनरुवाबाट झापाको काँकडभिट्टासम्मको एक सय ५ किलोमिटर रेलवे लाइनका लागि दोहाकर्ण, सोसुम, सिल्टले संयुक्त रुपमा काम गरिरहेका छन् । रेलवेको जीपीएस सर्भेका इन्जिनियर सञ्जयकुमार मिश्रका अनुसार करिब तीन महिनामा इनरुवादेखि काँकडभिट्टासम्मको सर्भे सकिन्छ । त्यसपछि...