माओ-कांग्रेस गठबन्धन सरकार पछी चुलियो बैदेशिक ब्यापार घाटा, ५ महिनामा ३६५ अर्बको ब्यापार घाटा

माओ-कांग्रेस गठबन्धन सरकार पछी चुलियो बैदेशिक ब्यापार घाटा, ५ महिनामा ३६५ अर्बको ब्यापार घाटा
काठमाडौं । आयातको तुलनामा निर्यात खुम्चिँदै गएपछि नेपालको वैदेशिक व्यापार घाटा चुलिएको छ । चालु आर्थिक वर्षको ५ महिनामा मात्रै ३ खर्ब ५२ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक व्यापार घाटा भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको तुलनामा आयात ७८.९ र निर्यात १७ प्रतिशत मात्र बढेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यापार घाटा ८७ प्रतिशत बढेको छ । मंसिरसम्ममा भारत र चीनलगायत अन्य तेस्रो मुलुकबाट गरी कुल ३ खर्ब ८२ अर्ब ६४ करोड...