३३ किलो सुनकाण्डले विमानस्थलका २९ जनाको जागिर चैट, संदिग्ध माथि अनुसन्धान शुरु(बिज्ञप्ति सहित)

३३ किलो सुनकाण्डले विमानस्थलका २९ जनाको जागिर चैट, संदिग्ध माथि अनुसन्धान शुरु(बिज्ञप्ति सहित)
काठमाडौं, २२ पुस — त्रिभुवन विमानस्थलबाट तस्करीको सुन बाहिरिएको विषयमा अनुसनधान गर्न भन्सार विभागले समिति गठन गरेको छ । एयरपोर्ट भन्सारमा कार्यरत २९ जना कर्मचारीलाई कामबाट जिम्मेवारीमुक्त गर्दै भन्सारले छानविन थालेको हो ।  विभागका प्रवक्ता कुलराज ज्ञवालीले विभागका उपमहानिर्देशक सुमन दाहालको नेतृत्वमा सो घटना बारे सत्य तथ्य छानविनका लागि एक समिति गठन भएको जनाएका छन् । उनले सो विषयसंग सम्बन्धित जानकारी तथा सूचना भएमा विभागलाई उपलब्ध गराउन समेत अनुरोध गरेका छन् । त्रिभुवन...

भाइबरले नेपालमा शुरु गर्यो ‘फ्री भाइबर क्षेत्र’, इन्टरनेट बिना पनि कहाँ र कसरी प्रयोग गर्न सकिन्छ भाइबर?

भाइबरले नेपालमा शुरु गर्यो ‘फ्री भाइबर क्षेत्र’, इन्टरनेट बिना पनि कहाँ र कसरी प्रयोग गर्न सकिन्छ भाइबर?
काठमाडौंः भाइबरले काठमाडौं उपत्यकाभित्र फ्रि भाइबर क्षेत्र आरम्भ गरेको छ । नेपाली भाइबर प्रयोगकर्ताहरुलाई दृष्टिगत गर्दै भाइबरले थप उत्कृष्ट सेवा र सुविधाहरु उपलब्ध गराउन तत्पर रहेको छ । भाइबरले संघ संस्था, ब्राण्ड र चर्चित हस्तीहरुलाई उनीहरुका फ्यानहरु र फलोअरहरुसँग पब्लिक च्याट मार्फत् सम्पर्क बनाइराख्ने सेवा उपलब्ध गराएको छ । यसका साथै भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई उनीहरुकै नेपाली भाषामा आफ्नो मनोभाव साटासाट गर्न भाइबरको स्टिकर बजारमा नेपाली स्टिकरहरु समेत उपलब्ध गराएको...

नेपाल बायुसेवा निगमलाई २ वाइडबडी जहाज किन्न २५ अर्व ऋण दिने तयारीमा कर्मचारी संचयकोष

नेपाल बायुसेवा निगमलाई २ वाइडबडी जहाज किन्न २५ अर्व ऋण दिने तयारीमा कर्मचारी संचयकोष
काठमाडौं – नेपाल वायुसेवा निगमलाई दुई वटा वाइडबडी जहाज किन्न कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको  छ ।कर्मचारी सञ्चय कोषको मंगलबार बसेको सञ्चालक समितिको बैठकले निगमलाई २५ अर्ब रुपैयाँ ऋण दिन आशयपत्र पठाउने निर्णय गरेको छ । सरकारको जमानीमा सञ्चय कोषले निगमलाई ऋण लगानी गर्नेछ। दुई वाइडबढी जहाज खरिद गर्न २६ अर्ब रुपैयाँ लाग्ने निगमको अनुमान छ ।  ‘नेपाल वायुसेवा निगमलाई दुईवटा वाइडबडी खरिद गर्न २५ अर्ब रुपैयाँ...