यसरी गर्छन नेपालीको दुखपिडामा साथदिन बसेका नेपाली राजदुतावासहरुले कामदारको पैसामा मोजमस्ती

यसरी गर्छन नेपालीको दुखपिडामा साथदिन बसेका नेपाली राजदुतावासहरुले कामदारको पैसामा मोजमस्ती
काठमाडौं- वैदेशिक रोजगारीमा जानुअघि कामदारले तिरेको रकममा सरकारी निकायले मोजमस्तीमा खर्च गर्ने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु, बिरामी या अंगभंग भएमा तिनै कामदारलाई राहत दिन संकलन गरिने रकम सरकारी निकायले नै आफूखुसी 'उडाउने' गरेको तथ्य फेला परेको हो। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले प्रतिकामदार उठाउने एक हजार रुपैयाँको दुरूपयोग स्वदेशमा भन्दा विदेशका नेपाली नियोगले बढी दुरुपयोग गर्ने...

कामदार कल्याणकारी कोषको करोडौँ रकम दूतावासबाट दुरुपयोग

कामदार कल्याणकारी कोषको करोडौँ रकम दूतावासबाट दुरुपयोग
काठमाडौँ, १२ भदौ । वैदेशिक रोजगारीमा गएका कामदारबाट उठाइएको कल्याणकारी कोषको रकम विभिन्न देशमा रहेका नेपाली दूतावासबाट दुरुपयोग भइरहेको भेटिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गत कामदार कल्याणकारी कोषअन्तर्गतको रकम समस्यामा परेका र मृत्यु भएका कामदारको उद्धारका लागि भन्दै बोर्डले दूतावासलाई दिए पनि कामदारको करोडौँ रुपैयाँको हिसाबकिताब गोलमाल गरिएको अनुमान गरिएको छ । दूतावासले करोडौँ रुपैयाँको पेस्की फछ्र्यौट नगरेको तथा उनीहरुले पेस गरेको खर्च विवरणको वैधानिकताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ ।...

राजधानीमा फेरि किन भयो तेल अभाव कतैफेरी नाकाबन्दीको संकेत त होइन

राजधानीमा फेरि किन भयो तेल अभाव कतैफेरी नाकाबन्दीको संकेत त होइन
भदौ ६ न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै २९ साउनदेखि पेट्रोलियम मजदुर आन्दोलित भएका छन्। उनीहरूले सरकारले निर्धारण गरेको न्यूनतम नौ हजार सात सय रुपैयाँ पाउनुपर्ने माग कार्यान्वयनका लागि दबाब दिन आन्दोलन थालेका हुन्। माओवादी केन्द्रनिकट अखिल नेपाल पेट्रोलियम मजदुर संघले माग पूरा गराउन पटक–पटक अनुरोध गरे पनि व्यवसायीले नसुनेकाले आन्दोलन गर्नुपरेको जनाएको छ। संघका उपाध्यक्ष लक्ष्मण न्यौपानेले माग पूरा गराउन दबाब दिने उद्देश्यले आइतबार थानकोट डिपोमा १० देखि १२ बजेसम्म धर्ना दिएर लोड भएका ट्यांकर बाहिर आउन नदिएको बताए। आजको नयाँ...

नेपालमा रोजगारीका लागि अाए एक हजार तीन सय ९८ जना विदेशी

नेपालमा रोजगारीका लागि अाए एक हजार तीन सय ९८ जना विदेशी
काठमाडौं ५ भदौ । देशमा अवसर नपाएर लाखौं नेपाली वैदेशिक रोजगारीका लागि बिभिन्न देशमा पुगेका छन् । तर, विश्वका बिभिन्न देशका एक हजारभन्दा धेरै विदेशी भने नेपालमा श्रम भिसा लिएर काम गर्दै आएका छन। अध्यागमन व्यवस्था विभागका अनुसार एक हजार तीन सय ९८ जना विदेशी नेपालमा कामदार भिसामा कार्यरत छन् । धेरैजसो हाइड्रोपावर र एनजिओमा कार्यरत रहेको विभागले जनाएको छ । ‘मन्त्रालयको सिफारिसमा वर्किङ भिसा’ केही उच्च तह र केही सामान्य किसिमको कामका लागि नेपालमा ‘वर्किङ भिसा’ लिएर बस्दै आएका...

भैंसी पालेरै लखपति भए उल्टाखामका महिला(भिडियो)

भैंसी पालेरै लखपति भए उल्टाखामका महिला(भिडियो)
कञ्चनपुर, साउन २९ । थोरै बचत र लगानीबाट पनि ठूलो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा कञ्चनपुरका महिला कृषक परिचित हुन थालेका छन् । महिला समूह बनाएर दैनिक २० रुपैयाँबाट बचत शुरु गरेका उनीहरुले अहिले सोही समूहबाट न्यूनतम् ब्याजमा ऋण लिई उन्नत भैंसीपालन सुरु गरेका छन् । करिब पाँच वर्ष पहिले ५० जना महिला मिलेर उन्नतशिल नमूना भैसीपालन समूह बनाएका कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखामका महिलाहरु अहिले व्यवसायिक रुपमा भैसीपालनमा लागेका हुन् । थोरै पैसा...