भैंसी पालेरै लखपति भए उल्टाखामका महिला(भिडियो)

भैंसी पालेरै लखपति भए उल्टाखामका महिला(भिडियो)
कञ्चनपुर, साउन २९ । थोरै बचत र लगानीबाट पनि ठूलो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा कञ्चनपुरका महिला कृषक परिचित हुन थालेका छन् । महिला समूह बनाएर दैनिक २० रुपैयाँबाट बचत शुरु गरेका उनीहरुले अहिले सोही समूहबाट न्यूनतम् ब्याजमा ऋण लिई उन्नत भैंसीपालन सुरु गरेका छन् । करिब पाँच वर्ष पहिले ५० जना महिला मिलेर उन्नतशिल नमूना भैसीपालन समूह बनाएका कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखामका महिलाहरु अहिले व्यवसायिक रुपमा भैसीपालनमा लागेका हुन् । थोरै पैसा...