माओ-कांग्रेस गठबन्धन सरकार पछी चुलियो बैदेशिक ब्यापार घाटा, ५ महिनामा ३६५ अर्बको ब्यापार घाटा

माओ-कांग्रेस गठबन्धन सरकार पछी चुलियो बैदेशिक ब्यापार घाटा, ५ महिनामा ३६५ अर्बको ब्यापार घाटा
काठमाडौं । आयातको तुलनामा निर्यात खुम्चिँदै गएपछि नेपालको वैदेशिक व्यापार घाटा चुलिएको छ । चालु आर्थिक वर्षको ५ महिनामा मात्रै ३ खर्ब ५२ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक व्यापार घाटा भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको तुलनामा आयात ७८.९ र निर्यात १७ प्रतिशत मात्र बढेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यापार घाटा ८७ प्रतिशत बढेको छ । मंसिरसम्ममा भारत र चीनलगायत अन्य तेस्रो मुलुकबाट गरी कुल ३ खर्ब ८२ अर्ब ६४ करोड...

निगमले २२ अर्बमा खरिद गर्न लागेको जहाज पहिले नै दुर्घटनामा परेको !

निगमले २२ अर्बमा खरिद गर्न लागेको जहाज पहिले नै दुर्घटनामा परेको !
माघ ३ । नेपाल वायु सेवा निगमले २२ अर्ब ६३ करोड रुपैयाँमा खरिद गर्न लागेको दुई जहाज मध्ये एक पहिले नै सामान्य क्रयास भएको दाबी गरिएको छ । दुर्घटनामा बायाँ पखेटामा क्षतिपुगेको जहाज पूर्ण मर्मत (एमआरओ) गरेर निगमलाई अमेरिकी कम्पनी एएआर कर्पोरेसनले दिन लागेको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘गाडीको चेसिज नम्बर जस्तै जहाजको एमएसएन नम्बर हुन्छ । एमएसएन नम्बर अहिलेसम्म सार्वजनिक नभएपछि दुर्घटनामा परेको जहाज हो...

३३ किलो सुनकाण्डले विमानस्थलका २९ जनाको जागिर चैट, संदिग्ध माथि अनुसन्धान शुरु(बिज्ञप्ति सहित)

३३ किलो सुनकाण्डले विमानस्थलका २९ जनाको जागिर चैट, संदिग्ध माथि अनुसन्धान शुरु(बिज्ञप्ति सहित)
काठमाडौं, २२ पुस — त्रिभुवन विमानस्थलबाट तस्करीको सुन बाहिरिएको विषयमा अनुसनधान गर्न भन्सार विभागले समिति गठन गरेको छ । एयरपोर्ट भन्सारमा कार्यरत २९ जना कर्मचारीलाई कामबाट जिम्मेवारीमुक्त गर्दै भन्सारले छानविन थालेको हो ।  विभागका प्रवक्ता कुलराज ज्ञवालीले विभागका उपमहानिर्देशक सुमन दाहालको नेतृत्वमा सो घटना बारे सत्य तथ्य छानविनका लागि एक समिति गठन भएको जनाएका छन् । उनले सो विषयसंग सम्बन्धित जानकारी तथा सूचना भएमा विभागलाई उपलब्ध गराउन समेत अनुरोध गरेका छन् । त्रिभुवन...

दक्षिण कोरियामा रहेका नेपालीलाई खुशीको खबर, अब नेपाल वायुसेवा निगमले काठमाडौंबाट कोरिया सिधै उडान गर्दै

दक्षिण कोरियामा रहेका नेपालीलाई खुशीको खबर, अब नेपाल वायुसेवा निगमले काठमाडौंबाट कोरिया सिधै उडान गर्दै
काठमाडौं, २१ पुस । नेपाल वायु सेवा निगमले पहिलो पटक दक्षिण कोरियामा सिधा उडान भर्ने भएको छ। कोरियाको राजधानी सोलस्थित इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक आइतबार र बुधबार उडान–अवतरण गर्न पाउने गरी निगमलाई स्लट उपलब्ध गराएको हो। यो खबर आजको नागरिक दैनिकबाट लिएका हौ। हालसम्म कुनै पनि नेपाली वायुसेवा कम्पनीले कोरियाका लागि उडान गरेका छैनन्।‘इन्चेन विमानस्थलमा हामीलाई साताको दुई दिन उडान गर्ने गरी समय तालिकासहितको स्लट उपलब्ध गराएको छ,’ निगमका कर्पोरेट...

नेपालीको लागि खुसीको खबर : चिनले भन्यो- एक घण्टामै काठमाडौं-रसुवागढी पुगिने रेल बनाइदिन्छौं

नेपालीको लागि खुसीको खबर : चिनले भन्यो- एक घण्टामै काठमाडौं-रसुवागढी पुगिने रेल बनाइदिन्छौं
काठमाडौं, १२ पुस । चिनिया सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनल ग्रुपले एक घण्टा भन्दा कम समयमै काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव अघि सारेको छ । कम्पनीले रेल विभागमा बुझाएको प्रस्तावमा काठमाडौं–रसुवागढी विद्युतिय रेल वेको लम्बाई जम्मा १०५ किलोमिटरको मात्रै हुनेछ । प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा दौडने रेलले काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टा भन्दा कम समयमा सिमित गर्न सकिने प्रस्तावमा उल्लेख छ । यो रेल...