नेपालीको लागि खुसीको खबर : चिनले भन्यो- एक घण्टामै काठमाडौं-रसुवागढी पुगिने रेल बनाइदिन्छौं

नेपालीको लागि खुसीको खबर : चिनले भन्यो- एक घण्टामै काठमाडौं-रसुवागढी पुगिने रेल बनाइदिन्छौं
काठमाडौं, १२ पुस । चिनिया सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनल ग्रुपले एक घण्टा भन्दा कम समयमै काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव अघि सारेको छ । कम्पनीले रेल विभागमा बुझाएको प्रस्तावमा काठमाडौं–रसुवागढी विद्युतिय रेल वेको लम्बाई जम्मा १०५ किलोमिटरको मात्रै हुनेछ । प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा दौडने रेलले काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टा भन्दा कम समयमा सिमित गर्न सकिने प्रस्तावमा उल्लेख छ । यो रेल...

भाइबरले नेपालमा शुरु गर्यो ‘फ्री भाइबर क्षेत्र’, इन्टरनेट बिना पनि कहाँ र कसरी प्रयोग गर्न सकिन्छ भाइबर?

भाइबरले नेपालमा शुरु गर्यो ‘फ्री भाइबर क्षेत्र’, इन्टरनेट बिना पनि कहाँ र कसरी प्रयोग गर्न सकिन्छ भाइबर?
काठमाडौंः भाइबरले काठमाडौं उपत्यकाभित्र फ्रि भाइबर क्षेत्र आरम्भ गरेको छ । नेपाली भाइबर प्रयोगकर्ताहरुलाई दृष्टिगत गर्दै भाइबरले थप उत्कृष्ट सेवा र सुविधाहरु उपलब्ध गराउन तत्पर रहेको छ । भाइबरले संघ संस्था, ब्राण्ड र चर्चित हस्तीहरुलाई उनीहरुका फ्यानहरु र फलोअरहरुसँग पब्लिक च्याट मार्फत् सम्पर्क बनाइराख्ने सेवा उपलब्ध गराएको छ । यसका साथै भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई उनीहरुकै नेपाली भाषामा आफ्नो मनोभाव साटासाट गर्न भाइबरको स्टिकर बजारमा नेपाली स्टिकरहरु समेत उपलब्ध गराएको...

विदेशबाट घर फर्कदै हुनुहुन्छ, कति वटा फोन ल्याउन पाइन्छ ? जानी राख्नुहोस्

विदेशबाट घर फर्कदै हुनुहुन्छ, कति वटा फोन ल्याउन पाइन्छ ? जानी राख्नुहोस्
काठमाडौं  असोज  ११  नेपालीहरुको महान चाड दशैं तथा तिहारमा विदेशबाट घर फर्कने यात्रुहरुको चाप दिन प्रतिदिन बढ्दो छ ।रोजगारीका लागि विदेश गएका कामदार, उच्च शिक्षाका र भम्रण जानेहरुले नेपाल आउँदा परिवारका सदस्य तथा साथीभाइहरुलाई गिफ्ट ल्याउने चलन पनि बढ्दो छ । नेपालमा रहेकाहरुले पनि विदेशबाट आउने आफन्त तथा साथी भाइसँग भखरै सार्वजनिक भएका तथा चर्चित ब्रान्डका नयाँ मोबाइल गिफ्ट अफर गर्ने गर्छन् । परिवारका सदस्य र साथीभाइको आग्रह मान्ने हो भने नेपाल फर्कदा...

त्रिभुवन विमानस्थलभित्रै बुद्ध एयर स्याल यसरी ठोक्कियो विमानसँग

त्रिभुवन विमानस्थलभित्रै बुद्ध एयर स्याल यसरी ठोक्कियो विमानसँग
काठमाडौं, २९ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मंगलबार साँझ अवतरणका क्रममा विमानमा स्याल ठोकिएको छ । विराटनगरबाट आउँदै गरेको बुद्ध एयरको एटीआर ७२ विमान अवतरण पछि धावनमार्गमा गुडिरहेको बेला स्याल ठोकिदा विमानस्थल २२ मिनेट बन्द गर्नुपरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ । कोटेश्वरतर्फको अन्तिम ट्याक्सी–वेबाट छिर्ने क्रममा विमानले स्याललाई ठक्कर दिएको थियो । स्याल घटनास्थलमै मरेको थियो । गुडिरहेको विमानका चालक शैलेश महतले एयर...

परराष्ट्र मन्त्री मन्त्री डा. प्रकाशशरण महत चढेको विमान अवतरण गर्ने क्रममा ‘चिप्लियो’

परराष्ट्र मन्त्री  मन्त्री डा. प्रकाशशरण महत  चढेको विमान अवतरण गर्ने क्रममा ‘चिप्लियो’
[caption id="attachment_49694" align="aligncenter" width="793"] फाइल फोटो[/caption] काठमाडौँ : परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत सवार नेपाल एयरलाइन्सको आरए २०६ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा गडबडी भएको छ। विमानस्थल स्रोतका अनुसार विमानको टायरमा हावा कम भएकोले ल्यान्डिङ गर्ने क्रममा स्लिप भएको थियो। यस कारण करिब आधा घण्टासम्म यात्रुहरुलाई विमानमै होल्ड गराइएको थियो। परराष्ट्र मन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भ्रमणको पूर्वसन्ध्यामा भारत भ्रमण गरी आजै फर्कँदै थिए। यसअघि आइतबार पनि नयाँ दिल्लीबाट काठमाडौँ उडेको नेपाल एयरलाइन्सकै विमान प्राविधिक गडबडीका कारण...

नेपाल एयरलाइन्सको विमान दिल्लीमा आपतकालीन अवतरण गरेको छ

नेपाल एयरलाइन्सको विमान दिल्लीमा आपतकालीन अवतरण गरेको छ
नेपाल एयरलाइन्सको विमान नयाँ दिल्लीमा आपतकालीन अवतरण गरेको छ।  प्राविधिक खराबीका कारण आपतकालीन अवतरण गर्नुपरेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ। जहाजमा रहेका सबै यात्रु सुरक्षित रहेको एएनआईले जनाएको छ। नेपाल एयरलाइन्सको ९ एन- एकेडब्ल्यु ए ३२० विमान नयाँ दिल्लीबाट काठमाडौँका लागि राति ७ बजेर ४० मिनेटमा उडेकोमा प्राविधिक खराबी भएपछि पुनः दिल्लीमा नै डाइभर्ट गरिएको हो।...

कुन-कुन देशमा कहिले रिलिज हुनेछ आइफोन 7? हेर्नुहोस समय तालिका सहित

कुन-कुन देशमा कहिले रिलिज हुनेछ आइफोन 7? हेर्नुहोस समय तालिका सहित
एप्पलले बुधबार आयोजित भव्य कार्यक्रममा आइफोन सेभेन सार्वजनिक गरे पनि तत्काल सबै देशमा रिलिज भने हुने छैन। छिटोमा १९ सेप्टेम्बरमा यो रिलिज हुनेछ। छिमेकी देश भारतसम्म आइपुग्न भने अक्टोबर कुर्नुपर्नेछ। कुन कुन देशमा कहिले रिलिज हुँदैछ त आइफोन सेभेन ? Country Release Date USA 19 September Belgium 3 October UK 13 September Austria 20 September UAE 10 October Germany 15 September Canada 19 September China 15 September Europe 13 September ...

आयो एप्पलको बहु-प्रतिक्षित स्मार्टफोन ‘आइफोन-7’, के-के छन यसको बिशेषताहरु?(भिडियो सहित)

आयो एप्पलको बहु-प्रतिक्षित स्मार्टफोन ‘आइफोन-7’, के-के छन यसको बिशेषताहरु?(भिडियो सहित)
अमेरिकी कम्पनी एप्पलले बहुप्रतिक्षीत आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक गरेको छ ।  यसका लागि अमेरिकाको क्यालिफोर्नियामा भब्य समारोह आयोजना गरिएको थियो । दुबै आइफोनको प्रि अर्डस सेप्टेम्बर ९ देखि सुरु हुनेछ भने वितरण सेप्टेम्बर १६ तारिखबाट हुने एप्पलले जनाएको छ । ३२ जिबीको आइफोन सेभेनको मूल्य ६४९ डलर र त्यति नै जिबीको सेभेन प्लसको मूल्य ७६९ राखिएको छ । केके छन् विशेषता एप्पलका अनुसार यसमा परम्परागत हेडफोन सकेट छैन । लाइटनिङ कनेक्सन छ । उसका साथै...

अब भाइबर बाट गर्नुहोस सिधा मोबाइलमा यी ५२ देशमा निशुल्क फोन! हेर्नुहोस निशुल्क फोन गर्ने तरिका

अब भाइबर बाट गर्नुहोस सिधा मोबाइलमा यी ५२ देशमा निशुल्क फोन! हेर्नुहोस निशुल्क फोन गर्ने तरिका
काठमाडौँ : भाइबरले ५२ वटा मुलुकमा नि:शुल्क फोनको अफर ल्याएको छ। मंगलबारदेखि आउँदो असोज ३ गते सम्मका लागि भाइबरले राति ८ बजे देखि १० बजेको बीचमा निःशुल्क फोन गर्ने अफर ल्याएको हो। यसअघि भाइबरले भूकम्पका बेला पनि नेपालीहरुलाइ निःशुल्क फोन सुविधा दिएको थियो। भाइबरले मोबाइलबाट ल्याण्डलाइनमा फोन गर्दासमेत निःशुल्क हुने जनाएको छ। उसले भनेको छ - 'भाइबरबाट कल गर्दा तपाइँको मोबाइलमा इन्टरनेट कनेक्सन हुन भने जरुरी छ। डाटाको अथवा वाइफाइको शुल्क...

माथिल्लो तामाकोसी र तमोर जलविद्युत आयोजना चीनले बनाइदिने!

माथिल्लो तामाकोसी र तमोर जलविद्युत आयोजना चीनले बनाइदिने!
काठमाडौँ, ९ भदौ । सरकारी स्वामित्वको चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सिएमइसी)ले नेपालको दुई महत्वपूर्ण आयोजनामा लगानी गर्न चासो देखाएको छ । सो कम्पनीले माथिल्लो तामाकोसी तेस्रो र तमोर जलविद्युत् आयोजनामा लगानी गर्न आफू तयार रहेको भन्दै सरकारसँग प्रस्ताव गरेको छ । नर्वेजियन कम्पनी एसएन पावरले बजार नभएको भन्दै छाडेको तामाकोसी जलविद्युत् आयोजनाको क्षमता ६५० मेगावाट रहेको छ । यस्तै ७६२ मेगावाट क्षमताको जलाशययुक्त तमोर जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको आयोजना हो ।...