असुरक्षित चन्द्रागिरी केवलकार: सयौ यात्रु ४० मिनेटसम्म बीच डांडामा अड्किदा मच्चियो कोलाहल

असुरक्षित चन्द्रागिरी केवलकार: सयौ यात्रु ४० मिनेटसम्म बीच डांडामा अड्किदा मच्चियो कोलाहल
सार्वजानिक विदाको अवसर पारेर अथवा पुण्य आर्जन गर्न नाममा कतै तपाई आफ्ना बालबच्चा लिएर भर्खरै खुलेका चन्द्रागिरी केलकार चढ्ने तयारी त गर्दैहुनुहुन्न ? चन्द्रागिरी केवलकारको यात्रा कतिसम्म असुरक्षित र जोखिमपूर्ण छ भन्ने दृश्य शुक्रवार त्यहाँ देखा परेको छ । विना दर्ता, मनकामना केवुलकारकै नक्कल गरी सञ्चालनमा ल्याइएको चन्द्रागिरी केवलकार शुक्रवार मध्यान्ह ४० मिनेट बन्द भएसँगै हल्लीखल्ली मच्चिएको छ । चलिरहेको केवलकार बीच डाँडामा पुगेपछि करीब ४० मिनेटसम्म बन्द हुँदा त्यसमा चढेका...