कुलमान लाइ सघाउने हैन त लोडसेडिङ हटाउन? एउटा आलुले ४० दिन सम्म यसरि बाल्न सकिन्छ बिजुली बत्ति, आफु पनि सिक्नुहोस र सक्दो शेयर गरि अरुलाई पनि सिकाउनुहोस

कुलमान  लाइ सघाउने हैन त लोडसेडिङ हटाउन? एउटा आलुले ४० दिन सम्म यसरि बाल्न सकिन्छ बिजुली बत्ति, आफु पनि सिक्नुहोस र सक्दो शेयर गरि अरुलाई पनि सिकाउनुहोस
के घरमा बत्ति बाल्न विद्युत ग्रीडको सट्टा आलुको प्रयोग सम्भव छ? अनुसन्धानकर्ता राबिनोविच र उनका सहयोगी अघिल्ला केही वर्षदेखि यसैलाई प्रोत्साहित गर्दै छन। सस्तो धातुको पाता, तार र एलइडी बल्ब जोडेर यस्तो बत्ति बालिन्छ र विश्वका स-सना गाउँ यहि प्रविधिले उज्यालो बनाउने सक्ने उनी दाबी गर्छन्। बीबीसीमा छापिएको एक रिपोर्ट जेरुशेलमको हिब्रु युनिभर्सिटीका राबिनोविच दाबी गर्छन्, ‘एउटा आलुले एलईडी बल्ब ४० दिनसम्म बाल्न सक्छ।’...

भारतका धनि व्यक्ति मुकेश अम्बानी भन्दा पनि गरिब छन् नेपाल लगायत विश्वका यी १९ देशहरु

भारतका धनि व्यक्ति मुकेश अम्बानी भन्दा पनि गरिब छन् नेपाल लगायत विश्वका यी १९ देशहरु
एजेन्सी । मुकेश अम्बानी भारतको धनी व्यक्ति हुन याे सबैलाई थाहा छ । तर उनी विश्वका १९ देश भन्दा धनीको रुपमा चिनिने तरखरमा छन् ।  ‘फोर्ब्स’ को एक रिपोर्टले उनी विश्वका १९ देश भन्दा पनि धनी भएको   देखाएको छ । फोब्र्सका अनुसार अम्बानी भन्दा गरिब विश्वका १९ देश  छन् । १९ देशको कुल  ग्राहस्थ उत्पादन  (जीडीपी) भन्दा अम्बानीको साथमा बढी रहेको छ । उनको साथमा भारतको दुई छिमेकी देश नेपाल र अफगानिस्तानको भन्दा बढी नै रहेको...

नेता या जो-कोहीको फोटो बिगारेर सामाजिक संजालमा पोस्ट गर्ने बिरुद्द तयार भयो कडा कानुन, २ बर्ष जेल र २० हजार सम्म जरिवाना

नेता या जो-कोहीको फोटो बिगारेर सामाजिक संजालमा पोस्ट गर्ने बिरुद्द तयार भयो कडा कानुन, २ बर्ष जेल र २० हजार सम्म जरिवाना
काठमाडौँ : फोटो बिगार्ने तथा एउटाको फोटो अर्कोसँग जोड्ने र विकृत रुप तयार गर्नेले जेल सजाय भोग्नुपर्ने गरी कानुन तयार भएको छ।   मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याउन लागिएका विधेयकहरु मध्येको फौजदारी कसूरसम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो। कानुन मन्त्रालयले तयार गरेको मस्यौदामा भने फोटो जोड्ने र विकृत रुप बनाउनेलाई सजायको व्यवस्था थिएन।   तर सांसदहरुले संसदमा विधेयकको मस्यौदामा यस्तो व्यवस्था थप गरेका हुन्। विधायन समितिअन्तर्गतको उपसमितिले फोटोलाई विकृत रुप बनाउनेलाई दुई वर्षसम्म...

भ्यालेन्टाइन डे पनि गयो तर ब्वाईफ्रेन्ड/गर्लफ्रेन्ड नभएर चिन्तित हुनुहुन्छ? चिन्तित नहुनुहोस यस्तो छ ब्वाईफ्रेन्ड/गर्लफ्रेन्ड नहुनुको १० फाइदा!

भ्यालेन्टाइन डे पनि गयो तर ब्वाईफ्रेन्ड/गर्लफ्रेन्ड नभएर चिन्तित हुनुहुन्छ? चिन्तित नहुनुहोस यस्तो छ ब्वाईफ्रेन्ड/गर्लफ्रेन्ड नहुनुको १० फाइदा!
भ्यालेन्टाइन्स डे को मौषममा जोडीहरुले प्रेम ब्यक्त गर्ने विभिन्न तरिका अपनाउँछन् । यो समयमा प्रेम प्रदर्शनहरुले अनेक अनेक ठाउँमा जान्छन् र तर यही समयमा सिङ्गल हुनुको पनि आफ्नै फाइदा छन् । यहाँ सिंगल हुनुका अर्थात गर्ल फ्रेण्ड-ब्याइ फ्रेण्ड नहुनुका फाइदा बारे चर्चा गरिएको छ । १ पैसाको बचतः गर्ल फ्रेण्ड-ब्याइ फ्रेण्ड नहुँदा तपाइँलाई सपिङ गर्ने देखि बजार जानेको तनाव झेल्नु पर्दैन । उसलाई के मन पर्ला के मन पर्ला भनेर टेन्सन लिइराख्नु पनि पर्दैन । मन...

नेपाली हिन्दुहरु रहर या करमा क्रिश्चियन बनिरहदा ट्रंपका परिवार भने काठमाडौं मै विधिवतरुपमा बने हिन्दु

नेपाली हिन्दुहरु रहर या करमा क्रिश्चियन बनिरहदा ट्रंपका परिवार भने काठमाडौं मै विधिवतरुपमा बने हिन्दु
काठमाडौं, १७ माघ । नेपाललालई धर्म निरपेक्ष राष्ट घोषणा गरेपछि दवावमा होस् वा रहरले हिन्दू धर्म परित्याग गरेर इसाई बन्ने क्रम बढेको छ । यद्यपी हिन्दू धर्मवलम्बीहरुले धर्मनिरपेक्षको विरोध गर्दै देशलाई तहसनहस पार्न खोजेको आरोप लगाइरहेका छन् । तर, तर यसको विपरित इसाई धर्मावलम्बी एक बेलायती परिवारले काठमाडौंमै हिन्दू धर्म अंगालेका छन् । बेलायती नागरिक...

कस्तो अचम्म: १६ बर्षिय स्कुले विद्यार्थीले बनाएको वेबसाइटको मूल्य ७० करोड, ७० करोड पाउदापनि बेचेनन साइट

कस्तो अचम्म: १६ बर्षिय स्कुले विद्यार्थीले बनाएको वेबसाइटको मूल्य ७० करोड, ७० करोड पाउदापनि बेचेनन साइट
मानिसको जीवन पनि अचम्मको हुन्छ र कहिलेकाही यस्तो रोचक हुन्छ कि कथा जस्तो लाग्छ । एक ब्रिटिश स्कुले विद्यार्थीको बारेमा सुन्दा पनि तपाईलाई यस्तै लाग्न सक्छ । ती स्कुले विद्यार्थीले आफ्नो बेडरुममा तयार गरेको पैसा बचत गर्ने एक बेवसाइटको लागि जब उनलाई एक अमेरिकन कम्पनीले सत्तरी करोड रुपैंया भन्दा बढि रकम तिने प्रस्ताव गर्यो त्यसपछि यो खबरले संसारभरका प्रविधी प्रेमी मानिसको ध्यान खिचेको छ । यो खबर सुन्दा तपाई पनि पक्कै पनि दंग पर्नुहुनेछ किनभने जम्मा १६...

अमेरिकी गुप्तचर सस्था सीआईएले गर्यो सनसनीपूर्ण खुलासा: नेपालमा यसरी देखा परेको थियो “एलियनको यान”

अमेरिकी गुप्तचर सस्था सीआईएले गर्यो सनसनीपूर्ण खुलासा: नेपालमा यसरी देखा परेको थियो “एलियनको यान”
१५ माघ, काठमाडौं । अमेरिकी खुफिया एजेन्सी सीआईएले सन् १९६८ अप्रैलको एक रिपोर्ट मा समावेश ९ लाख ३० हजार दस्तावेजलाई हालै अनलाइनमार्फत सार्वजनिक गरेको छ । ती दस्तावेजहरुमा बताइएअनुसार त्यतिबेला नेपालमा यूएफओ (अनआईडेन्टिफाइड फ्लाइङ्ग अबजेक्ट्स) देखिएका थिए । जसलाई चलनचल्तीको भाषामा ‘एलियनको यान’ पनि भन्ने गरिन्छ ।    सीआईएको रिपोर्टअनुसार सन् १९६८ मा नेपालका उत्तरी र पूर्वी भागमा ‘एलियनको यान’ देखा परेको थियो । २५ मार्च १९६८ को...

यसरी रातो नम्बर बाट आएको फोन उठाउदा धादिंग र मकवानपुरमा मान्छे मरेको हल्लाले देशभर हङ्गामा, के हो बास्तबिकता?

यसरी रातो नम्बर बाट आएको फोन उठाउदा धादिंग र मकवानपुरमा मान्छे मरेको हल्लाले देशभर हङ्गामा, के हो बास्तबिकता?
काठमाडौं, १४ पुस । कवि भूपी शेरचनले भनेका थिए, ‘नेपाल हल्लैहल्लाको देश हो ।’ सायद ठीकै भनेका थिए उनले । नेपाल हल्लैहल्लाको भरमा बेलाबखत तरङ्गित हुने गरेको छ । यस्तै एउटा हल्लाको पछिल्लो संस्करणले केही दिनयता देशभर त्रास फैलिरहेको छ । सायद तपाईंले पनि सुन्नु भएको होला, ‘रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मर्‍यो रे !’ अहिले यो हल्ला ‘दिन दोगुना, रात चौगुना’ भनेझैँ फैलिरहेको छ । मानिसहरुले एसएमएस...

पहिलो बिश्वयुद्द्मा जर्मनीको प्रस्ताव तत्कालिन राणाशासक हरुले मान्दिएको भय आज सिंगो भारत नेपालको अधिनमा रहने थियो

पहिलो बिश्वयुद्द्मा जर्मनीको प्रस्ताव तत्कालिन राणाशासक हरुले मान्दिएको भय आज सिंगो भारत नेपालको अधिनमा रहने थियो
नेपालमा ब्रिटिस गोर्खा भर्ती केन्द्र र त्यहाँ जाने युवाहरुको विषयलाई लिएर बेलाबेला बहसहरु हुदै आएका छन् । नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापा र कुशल शासक जंगबहादुर राणाले त्यसको विरोध गरेपनि राणाकालका पछिल्ला प्रधानमन्त्रीहरु वीरशम्शेर र चन्द्र शम्शेरहरुको उदारवादी नीतिले गर्दा गोर्खा भर्ती केन्द्रमा नेपाली युवाहरुको उल्लेख्य सहभागिता रहँदै आएको हो । नेपालीहरुले यो भर्तीकेन्द्रमा भर्ना भएर पहिलो र दोश्रो विश्वयुद्ध लगायतका अन्य थुप्रै युद्धहरु लडेका इतिहास छ  । ...

चर्चित पोर्नस्टार मिया खलिफालाइ साउदी अरेबियाका लागि अमेरिकी राजदूत बनाउने प्रस्ताव आयपछी……..

चर्चित पोर्नस्टार मिया खलिफालाइ साउदी अरेबियाका लागि अमेरिकी राजदूत बनाउने प्रस्ताव आयपछी……..
एजेन्सी । पोर्नस्टार मिया खलिफालाई अमेरिकामा राजदूत बनाउन प्रस्ताव गरिएको छ । खलिफालाई साउदी अरेबियाका लागि अमेरिकी राजदूत बनाउन अनलाइन याचिकामा हस्ताक्षर संकलन भइरहेको छ। अमेरिकामा चेंज डट ओआरजीमा यस मुद्दालाई लिएर अनलाइन याचिका राखिएको हो। उक्त याचिकामा अहिलेसम्म ३ हजारभन्दा धेरैले हस्ताक्षर गरिसकेको छ। उक्त याचिका अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसम्म पुर्याउनका लागि दायर गरिएको हो। उक्त याचिकामा मिया खलिफाले देश र अन्तर्राष्ट्रिय समुदायको हितका लागि आफ्नो सांस्कृतिक पृष्ठभूमिलाई बेवास्ता गर्दै मानिसहरूलाई एकजुट बनाउन ठूलो काम...