“जनताको स्वास्थ्यमा खेलवाड हुने कुनैपनि सम्झौता नगर्न” भन्दै स्वास्थ्यमन्त्री गगनलाई हौशला दिदै एमालेले बुझायो ६ बुदे ध्यानाकर्षण

“जनताको स्वास्थ्यमा खेलवाड हुने कुनैपनि सम्झौता नगर्न” भन्दै स्वास्थ्यमन्त्री गगनलाई हौशला दिदै एमालेले बुझायो ६ बुदे ध्यानाकर्षण
काठमाडौं : नेकपा एमालेले राजनीतिक पूर्वाग्रह नराखी काम गर्न स्वास्थ्यमन्त्री गगन थापालाई ध्यानाकर्षण गराएको छ। पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी र एमाले स्वास्थ्य विभागका प्रमुख सुचिता शाक्य नेतृत्वको टोलीले बुधबार मन्त्री थापालाई भेटी विगतमा स्वास्थ्य क्षेत्रमा भएका कामलाई निरन्तरता दिन आग्रह गरेको हो।  मन्त्री थापाले भने गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैसँग मिलेर काम गरिरहेको बताए। स्वास्थ्य क्षेत्रमा भएका बेथिति अन्त्य गर्न आफू लागिरहेको जानकारी दिँदै मन्त्री थापाले काम गर्दा कमी कमजोरी भएमा सच्याउन तयार...

अनुमतिपत्र नलिएका निजी स्वास्थ्य संस्थाले करचुक्ता प्रमाणपत्र नपाउने

अनुमतिपत्र नलिएका निजी स्वास्थ्य संस्थाले करचुक्ता प्रमाणपत्र नपाउने
माघ – ४ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन अनुमतिपत्र नलिएका निजी स्वास्थ्य संस्थालाई कर चुक्ता प्रमाणपत्र नदिन अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई पत्राचार गरेको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले हाल स्वास्थ्य मन्त्रालयसँग निजी स्वास्थ्य प्रदायक संस्थाको दुरुस्त अभिलेख नभएकाले मन्त्रालयसँग परामर्श नगरी ती संस्थाको कर चुक्ता नगर्न आग्रहसहितको पत्राचार गरिएको जानकारी दिए । नेपालमा सञ्चालित धेरै निजी स्वास्थ्य संस्था मन्त्रालयमा दर्ता नभएको र भएकाहरुले पनि नवीकरण नगरी सञ्चालन गरेको पाइएपछि यस्तो निर्णय आएको हो । ...

रोमान्टिक प्रेमी प्रमिकाहरुका लागि यस्ता छन् महत्वपुर्ण टिप्सहरु

रोमान्टिक प्रेमी प्रमिकाहरुका लागि यस्ता छन् महत्वपुर्ण टिप्सहरु
हरेक प्रेमिकाले प्रेमिबाट नजिककोृ व्यवहारको अपेक्षा राखेका हुुन्छन् भने प्रेमीले आत्मीय माया । तर दुवै पक्षले एक अर्काको भावना नबुुझ्दा पे्रम जिवनमा समस्या देखा पर्ने गर्दछ । रोमान्टिक जोडीहरुले आफ्नो प्रेमलाई झनै कसिलो बनाउन निम्न कार्यहरु गर्न आवश्यक छ । १ प्राय: सुर्यास्त सँगै बसेर हेर्ने २ एक अर्कामा कानेखुशी गर्ने ३ एकले अर्कोलाई खाना पकाएर ख्वाउने ४ पानी परेको बेलामा सँगै हिंड्ने ५ सँगै हिंड्ने बेलामा एक अर्काको...

यसकारण अब देखि महिलालाई पुरुषको जरुरत नै पर्नेछैन …

यसकारण अब देखि महिलालाई पुरुषको जरुरत नै पर्नेछैन …
अहिलेसम्म तपाईले सोच्नुभएको होला कि पुरुषबिना महिला अधुरी हुन्छिन् तर अब यस्तो नहुने भएको छ । किनकी एक नयाँ अनुसन्धान प्रतिवेदनका अनुसार अबको १० वर्षपछि अथवा सन् २०२५–२६ सम्म महिलाले पुरुषसँग होइन बरु रोबोटसँग यौन सम्पर्क गर्न बढी रुचाउने छन् । उक्त रिपोर्टमा भनिएको छ कि अहिलेदेखि नै केही महिलाहरुको रोबोटसँगको सम्बन्धप्रति रुचि बढ्दै गइरहेको पाइएको छ । यो क्रम नरोकिने बरु तिव्रदरमा बढ्ने बताइएको छ । कतिपय महिलाहरुले रोबोटसँगको...

केसीको समर्थनमा शिक्षण अस्पतालमा आवासीय चिकित्सकहरु आन्दोलनमा

केसीको समर्थनमा शिक्षण अस्पतालमा आवासीय चिकित्सकहरु आन्दोलनमा
काठमाडौं, १० मंसिर । अनशनमा बस्नु भएका डा. गोविन्द केसीको मागमा सहमति जनाउँदै आवासीय चिकित्सकहरुले आजदेखि बहिरंगसेवा बन्द गराएका छन् । माग सम्बोधनमा सरकारले चासो नदेखाएको भन्दै शिक्षण अस्पताल महाराजगञ्जका आवासीय डाक्टरले ओपिडी सेवा बहिष्कार गरेका हुन् । ओपिडी सेवा शैक्षिक कार्यक्रम अन्तर्गतकै भएकाले आजदेखि सेवा बहिष्कार गरेको आवासीय चिकित्सकहरुले बताएका छन् । सेवा नदिदा विरामीहरु समस्यामा परेका छन् । शिक्षण अस्पताल महाराजगञ्जमा साढे दुई सयको हाराहारीमा आवासीय डाक्टर छन् । अरु विशेषज्ञ डाक्टरको सेवा भने जारी...

‘सरी’ मन्त्री ज्यू, हामी पाँच बजेसम्म सेवा दिन सक्दैनौं भनेपछि ……

‘सरी’ मन्त्री ज्यू, हामी पाँच बजेसम्म सेवा दिन सक्दैनौं भनेपछि ……
काठमाडौँ, मङ्सिर ७ । सरकारी चिकित्सक सङ्घ नेपालले सरकारी अस्पतालमा बहिरङ्ग सेवा लगायत सेवा बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन हुन नसक्ने जनाएको छ । मन्त्रालयले अतिरिक्त सेवाका लागि चिकित्सकलाई थप सुविधाको व्यवस्था नगरी हचुवाका भरमा यस्तो सूचना निकालिएको सङ्घले आरोप लगाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै सङ्घका महासचिव डा. विष्णुरथ गिरीले अन्य सरकारी कार्यालय जस्तै नियमानुसार १० बजेदेखि ५ बजेसम्म सञ्चालन गरेर साँझ ५ बजेपछि के गर्ने भन्नेबारेमा सूचनाले...

सेक्स टाइमिङ बढाउन प्रयोग गर्नुस् निकै प्रभावकारी घरेलु औषधि (तरिका सहित)

सेक्स टाइमिङ बढाउन प्रयोग गर्नुस् निकै प्रभावकारी घरेलु औषधि (तरिका सहित)
आजकल धेरै मानिस यौनसम्बन्धी कमजोरीबाट पीडित रहेको पाइन्छ । नपुंसकता, स्पनदोष, धातु दोष तथा सिघ्र स्खलन आदि । यसका अनेक कारण छन्, जस्तो कि हस्तमैथुन, अत्याधिक उत्तेजनायुक्त फिल्म हेर्नु, उत्तेजक लेख पढ्नु, असंयमित खानपान, शरीरमा पोशक तत्वको कमी आदि । तर, बजारमा यौन समस्या समाधान गर्ने भनेर थरी-थरीका औषधि पाइन्छन् । तर के तपाईंलाई थाहा छ, सिघ्र स्खलनसहितका यी तमाम यौन समस्याहरु घरेलु औषधि प्रयोग गरेर नै समाधान गर्न सकिन्छ नि ! सुन्दा सामान्य लाग्ने यो घरेलु औषधि...

जानिराखौ: महिनावारीको बेला यौन-सम्पर्क बर्जित नै छ हाम्रो नेपाली संस्कारमा तर महिनावारी को यौनसम्पर्कले यति धेरै फाइदा पुर्याउछ महिलाहरुलाई!

जानिराखौ: महिनावारीको बेला यौन-सम्पर्क बर्जित नै छ हाम्रो नेपाली संस्कारमा तर महिनावारी को यौनसम्पर्कले यति धेरै फाइदा पुर्याउछ महिलाहरुलाई!
कार्तिक । महिनावारी भएको बेलामा सम्भोग गर्न हुन्छ कि हुँदैन भन्ने कुरामा अझै पनि केही भ्रम पाइन्छन् । महिनावारीका बेला सम्भोग गर्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा बलियो छ । पर सरेको बेला बार्ने या चोखोनितो गर्ने संस्कार भएको समाजमा महिनावारीको समयमा सेक्सलाई वर्जित नै गरिन्छ । तर, महिनावारी भएको बेला सेक्स गर्दा कुनै पनि प्रकारको हानि हुँदैन । अझ महिनावारीको समय सेक्स गर्न अभ्यस्त जोडीहरूका अनुसार यतिबेलाको...

गगनले वीरमा गरिदिए क्रान्ति, सेवाग्राहरीले पाउने भए यस्ता सुविधा

गगनले वीरमा गरिदिए क्रान्ति, सेवाग्राहरीले पाउने भए यस्ता सुविधा
काठमाडौँ, ३ मंसिर । वीर अस्पतालमा जचाउनको लागि आउने विरामीले अब लाइनमा बस्नु नपर्ने भएको छ । वीर अस्पतालले मंसिर १ गतेबाट लागू हुने गरी टोकन प्रणाली लागू गरेपछि लाइन लाग्ने झन्झन्टबाट बिरामीहरुले मुक्ति पाएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । अस्पतालका नवनियुक्त निर्देशक डा भूपेन्द्र बस्नेतले लाइन व्यवस्थापनको लागि टोकन सिस्टम लागु गरेको बताए । स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकारी अस्पतालमा डाक्टरलाई जचाउन घण्टौं लाइन बस्ने बाध्यताको अन्त्य गर्न सवै सरकारी अस्पताललाई...

सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश राख्ने नेपाल पहिलो सूचीमा

सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश राख्ने नेपाल पहिलो सूचीमा
काठमाडौं, २७ कात्तिक । सुर्तीजन्य पदार्थमा चेतावनीमूलक सन्देश राख्ने मुलुकको सूचीमा नेपाल पहिलो स्थानमा परेको छ । क्यानेडियन क्यान्सर सोसाइटीले सुर्तीजन्य पदार्थमा ‘चेतावनीमूलक सन्देश’ विषयक अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक गरेको हो । यसअघि विश्व स्वास्थ्य सङ्गठनले सन् २०१५ मा आवुधावीमा भएको विश्व सुर्ती सम्मेलनमा पनि नेपाललाई सम्मान गर्नुका साथै कानुनको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक सहयोग प्रदान गरेको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले जनाएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन...