Flash_News: “ओली स्पष्ट, प्रचण्ड विश्वासघाती, देउवा सत्तालिप्त” रहेको आरोप लगाउदै मोर्चाले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने!

Flash_News: “ओली स्पष्ट, प्रचण्ड विश्वासघाती, देउवा सत्तालिप्त” रहेको आरोप लगाउदै मोर्चाले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने!
काठमाडौं, १७ फागुन– सत्ता समर्थक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने फेरि चेतावनी दिएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीवजारमा सम्पन्न मोर्चाको बैठकले सत्तारुढ तीन पक्षबीच मंगलवार बिहान वालुवाटार बैठकको समीक्षा गर्दै बुधवार अन्तिम वार्ता गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री निर्वाचित हुँदा मधेसी मोर्चा र भारतसँग गरेको सम्झौतामा धोका दिएको उनीहरुको निश्कर्ष छ । साथै प्रधानमन्त्री दाहाल दोधारे र ढुलमुले चरित्रको भएकाले उनका आश्वासनमा...

फेरी सर्यो संसद बैठक: बिहिवार बोलाइएको बैठक अब ८ दिनपछि फागुन २७ गते मात्र बस्ने

फेरी सर्यो संसद बैठक: बिहिवार बोलाइएको बैठक अब ८ दिनपछि फागुन २७ गते मात्र बस्ने
काठमाडौंः संसद बैठक अाठ दिनपछि धकेलिएको छ। फागुन १९ गतेका लागि बोलाइएको संसद बैठक फागुन २७ गतेका लागि सारिएको संसद सचिवालयले जनाएको छ। संसदमा टेबुल गरिएको संविधान संशोधन विधेयकबारे दलहरुबीच सहमति जुटिनसकेकाले संसद बैठक आठ दिन पछि सारिएको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिए। सभामुख ओनसरी घर्ती आफ्ना श्रीमान वर्षमान पुन अनन्तको उपचारका लागि थाइल्याण्डमा रहेको तथा संविधान संशोधनबारे सहमति जुटाउन प्रधामन्त्री प्रचण्ड लगायत अन्य दलका शीर्ष नेताहरु छलफलमा रहेकाले पनि संसद बैठक केही दिन...

प्रधानमन्त्री दाहाल समसामयिक बिषयमा केन्द्रित रहेर देशवासीका नाममा सम्बोधन गर्दै (हेर्नुहोस लाइभ)

प्रधानमन्त्री दाहाल समसामयिक बिषयमा केन्द्रित रहेर देशवासीका नाममा सम्बोधन गर्दै (हेर्नुहोस लाइभ)
प्रधानमन्त्री दाहाल समसामयिक बिषयमा केन्द्रित रहेर देशवासीका नाममा सम्बोधन गर्दै (हेर्नुहोस लाइभ) https://youtu.be/---k_VaQPtc...

चासोको बिषय: बिबिसिबाट राजिनामा दिएर राजनीतिमा होमिएका रबिन्द्र मिश्रको नया पार्टीमा को-को छन्?

चासोको बिषय: बिबिसिबाट राजिनामा दिएर राजनीतिमा होमिएका रबिन्द्र मिश्रको नया पार्टीमा को-को छन्?
काठमाडौं, १७ फागुन । बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । राजनीतिमा आउनकै लागि राजीनामा दिएका मिश्रले एक प्रेस विज्ञप्ती जारी गरेर कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्ने नयाँ पार्टी निर्माण गर्ने बताएका छन् । कुनै दलमा आबद्ध नभएका, अन्य दलमा आबद्ध भएपनि ती दलबाट देशको हित हुनै सक्दैन भन्ने निष्कर्षमा पुगेका र अन्य विभिन्न सामाजिक संघ–संगठनमा आबद्ध भएर समाजको सकारात्मक रूपान्तरणका...

एकाएक फेरिय प्रधानमन्त्री दाहाल, सत्तारुढ दलहरुको बैठकमा गरे -“निर्वाचन पछी मात्र संबिधान संशोधन अगाडी बढाउने प्रस्ताव”

एकाएक फेरिय प्रधानमन्त्री दाहाल, सत्तारुढ दलहरुको बैठकमा गरे -“निर्वाचन पछी मात्र संबिधान संशोधन अगाडी बढाउने प्रस्ताव”
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनपछि मात्रै संविधान संशोधन अगाडि बढाउनुपर्ने प्रस्ताव गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाको आज बालुवाटारमा बसेको बैठकमा दाहालले संविधान संशोधन पास हुनेगरी मात्रै अगाडि बढाउने प्रस्ताव गरेका हुन ।   बैठकमा संविधान संशोधन, स्थानीय तहको निर्वाचन र स्थानीय तहको संख्या परिमार्जन लगायत विषयमा कुराकानी भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । संविधान संशोधन र निर्वाचन राजनीतिक सहमतिबाटै अगाडि बढाउने दाहालले बैठकमा बताएका थिए । यसबारे सरकारलाई समर्थन...

स्ववियु निर्वाचनको ताजा परिणाम: अहिले सम्म १७ क्याम्पसमा एमाले निकट अनेरास्ववियु बिजयी, कहाँ-कहाँ विजय भयो अनेरास्ववियु?(हेर्नुहोस सुची सहित)

स्ववियु निर्वाचनको ताजा परिणाम: अहिले सम्म १७ क्याम्पसमा एमाले निकट अनेरास्ववियु बिजयी, कहाँ-कहाँ विजय भयो अनेरास्ववियु?(हेर्नुहोस सुची सहित)
काठमाडौं । बुधबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तोकिएको भए पनि ठूला क्याम्पसमा उमेदवारी दर्ता नै हुनसकेको छैन ।  हालसम्म ६१ मध्ये २४ क्याम्पसमा उमेदवारी दर्ता भएको त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले जानकारी दिइन् । उनकाअनुसार थुप्रै क्याम्पसमा तालाबन्दी भएता पनि बुधबार करिब १५० क्याम्पसमा चुनाव हुनेछ ।  तीमध्ये केही क्याम्पसमा निर्वाचनको परिणाम आइसकेको छ । परिणाम आएकामध्ये १७ वटा क्याम्पसमा एमालेनिकट अनेरास्ववियुले विजयी हासिल गरेको संगठनका प्रचार...

आफ्ना जिल्ला समितिहरु बिघटन भयर पदाधिकारीहरु एमाले प्रवेश गरिरहदा सरकारप्रति आक्रोशित बने नयाशक्ति संयोजक बाबुराम-“सरकार भ्रष्ट्राचारमा लिप्त छ, अहिले चुनाव हुदैन”

आफ्ना जिल्ला समितिहरु बिघटन भयर पदाधिकारीहरु एमाले प्रवेश गरिरहदा सरकारप्रति आक्रोशित बने नयाशक्ति संयोजक बाबुराम-“सरकार भ्रष्ट्राचारमा लिप्त छ, अहिले चुनाव हुदैन”
काठमाडौं, १७ फागुन — नयाँ शक्ति नेपाल पार्टीले सरकार भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै अहिलेको अवस्थामा स्थानीय चुनाव हुन नसक्ने बताएको छ । संविधान संशोधनमार्फत असन्तुष्ट समूहका माग पूरा गरेर तीनवटै तहको निर्वाचन एकैपटक गर्न उपयुक्त हुने उसको भनाइ छ । निर्वाचनका सम्बन्धमा सुझाव लिन नयाँ शक्ति पार्टीले मंगलवार राजधानीमा आयोजना गरेको कार्यक्रममा नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारमा संलग्न सरकारले चुनाव गर्न नसक्ने आरोप लगाएका हुन् । ‘भर्खरै प्रधानमन्त्री प्रचण्ड रुकुम गएर आउनुभएछ,...

बाबुरामलाई कडा झट्का: नयाशक्तिको जिल्ला समिति बिघटन गरेर पुरै समिति नै एमाले प्रबेस, एमाले पार्टी कार्यालयमा भयो भब्य स्वागत(भिडियो सहित)

बाबुरामलाई कडा झट्का: नयाशक्तिको जिल्ला समिति बिघटन गरेर पुरै समिति नै एमाले प्रबेस, एमाले पार्टी कार्यालयमा भयो भब्य स्वागत(भिडियो सहित)
१७ फागुन । डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल गठन भएको एक वर्ष पनि वित्न नयाउँदै पार्टी परित्याग गर्नेको सङ्ख्या बढ्न थालेको छ । संविधान जारी गर्ने बेलामा सबै भन्दा शक्तिशाली मानिने सम्वाद समितिका सभापति रहेका भट्टराईले पछिल्लो समय आफ्नै अगुवाईमा जारी भएको संविधानको खिल्ली उडाउन थालेपछि पार्टी परित्याग गर्नेको सङ्ख्या बढ्न थालेको हो । संविधानको तिव्र विरोध गरिरहेका उपेन्द्र यादवलाई काखी च्यापेर उनको समेत ठेक्का लिने हल्का टिप्पणी गर्न थालेपछि बाबुराम एक्लिदैँ जान...

बामे सर्दै गर्दा नै लंगडो बन्दै बाबुरामको नयाँशक्ति: बाबुरामले देश भाड्ने काममात्र गरेको भन्दै भटाभट बिघटन हुन् थाल्यो नयाँशक्तिको जिल्ला समितिहरु

बामे सर्दै गर्दा नै लंगडो बन्दै बाबुरामको नयाँशक्ति: बाबुरामले देश भाड्ने काममात्र गरेको भन्दै भटाभट बिघटन हुन् थाल्यो नयाँशक्तिको जिल्ला समितिहरु
१७ फागुन– बाबुराम भट्टराईले देशलाई सधैं अनिर्णयको बन्दी बनाउँदै अस्थिरता फैलाउने शक्तिसँग काँधमा काँध मिलाएर हिंडेको भन्दै नयाँ शक्ति पार्टीका जिल्ला समितिहरुले धमाधम पार्टी विघटन गर्न थालेका छन् । स्थानीय तहको चुनाव रोक्न माग गर्दै भट्टराईले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग संयु्क्त विज्ञप्ति जारी गरेका भट्टराईको कदमको केन्द्रीय परिषदका नौ सदस्यले यसअघि नै विरोध गरेका थिए ।  बाबुराम भट्टराईले स्थानीय चुनाव विथोल्ने नीति लिएपछि नयाँ शक्ति पार्टीमा विद्रोह सुरु भएको छ । यो पार्टीको सोलुखुम्बू जिल्लाले...

गृहमन्त्रीलाई एमालेको चेतावनी, मेचीकाली अभियानमा केहि भए सरकार जिम्बेवार !

गृहमन्त्रीलाई एमालेको चेतावनी, मेचीकाली अभियानमा केहि भए सरकार जिम्बेवार !
[caption id="attachment_66358" align="aligncenter" width="853"] फाइल फोटो[/caption] काठमाडौं, १७ फागुन । नेकपा एमालेले गृहमन्त्री विमलेन्द्र निधिको अभिव्यक्तिमा आपत्ति जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै एमालेले यही फागुन २१ गतेदेखि आयोजना हुन लागेको मेची–महाकाली राष्ट्रिय अभियान विथोल्न निधिले आह्वान गर्दै दिएको उत्तेजक अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । ‘राष्ट्रिय एकता, स्वाभिमान, सद्भाव र संविधान कार्यान्वयनका लागि प्रमुख प्रतिपक्षी दलले आयोजना गर्न लागेको कार्यक्रम विथोल्नका लागि गृहमन्त्रीबाटै अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र निन्दनीय छ,’ पार्टी सचिव योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा...