लोकमानलाई बचाउन भारतीय राजदुतलाई काँधमा बोकेर हिड्दै नेपाली कांग्रेस, कांग्रेस सांसद अमरेशकुमार सिंह भारतीय राजदुत डोर्याउदै नेताहरुको घर-घरमा

लोकमानलाई बचाउन भारतीय राजदुतलाई काँधमा बोकेर हिड्दै नेपाली कांग्रेस, कांग्रेस सांसद अमरेशकुमार सिंह भारतीय राजदुत डोर्याउदै नेताहरुको घर-घरमा
५,कात्तिक,काठमाण्डौं । भारतले लोकमान सिहं कार्कीको पक्षमा आफुलाई उभ्याएको छ । उसले सावभौम संसदमा पेश भएको अविश्वासको प्रस्ताव पास हुन नदीन विभिन्न विभिन्न खेल सुरु गरिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बचाउन नेपालका लागि भारतीय राजदूत रन्जित रे कूटनीतिक मर्यादाविपरीत प्रधानमन्त्री र प्रमुख दलका नेताको घर–घर चहार्दै हिड्न थालेका छन् । राजदूत रेसँगै कांग्रेस सांसद अमरेशकुमार सिंह र परिचय नखुलेका अन्य तीन नागरिक समेत लोकमानको बचाउ...

अपराधीलाई राजनैतिक संरक्षण दिदैंन एमाले: हत्या आरोपित दुइ नेता एमाले बाट साधारण सदस्य समेत नरहने गरि निष्कासित

अपराधीलाई राजनैतिक संरक्षण दिदैंन एमाले: हत्या आरोपित दुइ नेता एमाले बाट साधारण सदस्य समेत नरहने गरि निष्कासित
अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले धनचौर निवासी पार्टीको धनचौर गाउँ कमिटीका पूर्व सदस्य कल्पना भुसालको हत्याका आरोपित दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ । धनचौर गाविसका भूतपूर्व अध्यक्ष खेमराज भुसाल र निवर्तमान अध्यक्ष गणेशकुमार भुसाललाई एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताए । अध्यक्ष आचार्यद्वारा जारी विज्ञप्तिमा एमालेले हत्याको निष्पक्ष छानबिन गरी हत्यारालाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । हराएको भनिएकी धनचौर–५ रातामाटाकी कल्पना भुसालको हत्या भएको खुलासा भएको छ ।...

भारतीय दबाबमा पछी हट्यो कांग्रेस: कुनै निर्णय लिन नसकेको कांग्रेसलाई सजिलो पार्न लोकमान ले देलान त राजिनामा?

भारतीय दबाबमा पछी हट्यो कांग्रेस: कुनै निर्णय लिन नसकेको कांग्रेसलाई सजिलो पार्न लोकमान ले देलान त राजिनामा?
काठमाडौं, ५ कात्तिक–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बिरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि बुधवार बेलुका देउवा पक्षीय केही प्रभावशाली कांग्रेस नेताहरुले सभापति शेरबहादुर देउवालाई भेटी कुनै पनि हालतमा महाभियोग प्रस्तावको पक्षमा नलाग्न चेतावनी दिए । दवाव दिन आएका आफु निकट नेताहरुलाई सभापति देउवाले पक्ष वा बिपक्षमा लाग्ने विषयमा स्पष्ट कुरा वताएनन् । कार्कीले संविधान र कानुनलाई अटेर गरेकोबारे ओली देउवा र दाहालबीच कुराकानी भएपछि...

लोकमानले आफुलाई बचाइदिन गुहारे भारत: भारत ले मुख खोलेरै यसरी आयो नेपालका राजनैतिक दललाई लोकमान बिरुद्द रोक्न

लोकमानले आफुलाई बचाइदिन गुहारे भारत: भारत ले मुख खोलेरै यसरी आयो नेपालका राजनैतिक दललाई लोकमान बिरुद्द रोक्न
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफूलाई संसदको महाअभियोगबाट जोगाउन विभिन्न संयन्त्र प्रयोग गर्ने क्रममा कूटनीतिक समुदायलाई समेत उपयोग गरेका छन् । उनको बचाउमा भारतीय रिसर्च एन्ड एनालाइसिस विङ (रअ) राजधानीमा सक्रिय भएको छ । उक्त विङले भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्रभावमा राख्न सक्ने केही कूटनीतिज्ञ, राजनीतिक दलका नेता तथा नागरिक समाजका व्यक्तिलाई समेत उपयोग गरिरहेको अधिकारीहरूले बताए । करिअरको त्रास, राजनीतिक पद र आर्थिक प्रलोभन देखाएर यस्ता प्रयास भइरहेको ती अधिकारीले जनाए । ...

प्रधानमन्त्री दाहाल अब केहिदिनको मात्र प्रधानमन्त्री: आफैले गरे चाडै यो सरकार ढल्ने खुलासा!

प्रधानमन्त्री दाहाल अब केहिदिनको मात्र प्रधानमन्त्री: आफैले गरे चाडै यो सरकार ढल्ने खुलासा!
प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पूर्वसेनापति रुक्मांगद कटवाल काण्डपछिको ‘दोस्रो गम्भीर राजनीतिक परिघटना’ भएको बताएका छन्। कार्कीविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने सम्बन्धमा बिहीबार भएको पार्टीको संसदीय समिति बैठकमा बोल्दै प्राधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले उक्त कुरा बताएका हुन्। ‘हामी अत्यन्तै जटिल मुद्धाको सामना गर्दैछौं,’ दाहाललाई उदृत गर्दै एक सांसदले भने, ‘लोकमानसिंहविरुद्धको महाअभियोग भनेको कटवाल काण्डपछिको सबैभन्दा जटिल र गम्भीर परिघटना हो।’ पहिलो...

लोकमान लाइ महा-अभियोग किन? एमालेले आफ्ना सांसदलाई जानकारी गराउदै दियो आगामी संसद बैठकमा अनिवार्य उपस्थित हुन् निर्देशन

लोकमान लाइ महा-अभियोग किन? एमालेले आफ्ना सांसदलाई जानकारी गराउदै दियो आगामी संसद बैठकमा अनिवार्य उपस्थित हुन् निर्देशन
नेकपा एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा दर्ता भएको महाअभियोगको औचित्य र आवश्यकताबारे आफ्ना सांसदलाई जानकारी गराएको छ । व्यवस्थापिका संसद्मा दोस्रो ठूलो दल एमालेले तेस्रो दल नेकपा माओवादी केन्द्रसँग मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएको थियो । यसमा एमालेका १ सय ७ र माओवादी केन्द्रका ५० जना सांसदले हस्ताक्षर गरेका छन् । संसदीय दलको बिहीबार नयाँ बानेश्वरमा बसेको बैठकमा एमालेले महाअभियोग प्रस्तावमा हस्ताक्षर नगरेका...

लोकमान महा-अभियोग प्रकरणले प्रधानमन्त्री पद बाटै राजिनामा दिने सोचमा पुगें-प्रचण्ड, बिजुलीको पोल तार ट्रान्सफर माग्न भनि ४८ सांसदको हस्ताक्षर लिएको खुलासा!

लोकमान महा-अभियोग प्रकरणले प्रधानमन्त्री पद बाटै राजिनामा दिने सोचमा पुगें-प्रचण्ड, बिजुलीको पोल तार ट्रान्सफर माग्न भनि ४८ सांसदको हस्ताक्षर लिएको खुलासा!
५ कात्तिक, माओवादी सांसद महेन्द्र बहादुर शाहीको प्रस्तावमा एमालेका सचेतक भानुभक्त ढकाल समर्थक बसेर बुधबार साँझ अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । तर उक्त महाअभियोग प्रस्तावमा उर्जामंत्री एवं माओबादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई नै जानकारी नदिई छलकपट गरि माओबादी संसदहरुको हस्ताक्षेर लिएको खुलेको छ । माओबादी केन्द्रको एक स्रोत भन्छ: " झुक्याएर हस्ताक्षेर गराएको भन्दै बिहिबार संसदीय दलको कार्यालय मा बसेको बैठकमा...

लामो अन्तराल पछी ओली-प्रचण्डको गोप्य भेट, जसले बर्तमान नेपाली राजनीतिमा ल्याइदियो नसोचेको तरंग!

लामो अन्तराल पछी ओली-प्रचण्डको गोप्य भेट, जसले बर्तमान नेपाली राजनीतिमा ल्याइदियो नसोचेको तरंग!
४ कात्तिक, काठमाडौं- वर्तमान नेपाली राजनीतिमा २ मात्र सेलिब्रेटी छन् । एक पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र अर्का हुन् वहालवाला प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । यदी दुई पात्रको कुरा मिल्दा पनि नेपाली राजनीतिमा तरंग आउँछ उनीहरुबीच कुरा मिलेन भनेपनि राजनीतिमा तरंग नै आउँछ । आफूलाई विस्थापित गरेर प्रचण्ड प्रधानमन्त्री बनेपछि उनीसँग टाढै रहन रुचाउने ओली र प्रचण्ड बुधबार दिउसो सभामुख ओनसरी...

एकपछि अर्को गर्दै पुरा हुदैछ केपी ओलीको योजना: तिन महिना भित्रै शैक्षिक प्रमाणपत्र धितो राखी सहुलियत दरमा ऋण दिने तयारी

एकपछि अर्को गर्दै पुरा हुदैछ केपी ओलीको योजना: तिन महिना भित्रै शैक्षिक प्रमाणपत्र धितो राखी सहुलियत दरमा ऋण दिने तयारी
४ कात्तिक ,काठमाडौँ ।  शिक्षा मन्त्रालयले अबको तीन महीनाभित्रमा शैक्षिक प्रमाणपत्र धितोमा राखी सहुलियत दरमा ऋण उपलब्ध गराउने  विषयलाई कार्यान्वयनमा ल्याउने तयारी थालेको छ । शिक्षा मन्त्रालयद्वारा हालै सार्वजनिक चालू आर्थिक वर्षको १९ बुँदे कार्ययोजनामा शैक्षिक प्रमाणपत्र धितो राखी सहुलियत दरमा ऋण उपलब्ध गराउन तीन महिनाभित्रमा कार्यविधि बनाई कार्यान्वयनमा ल्याउने उल्लेख छ । यसअघि नै ओली सरकारले शैक्षिक प्रमाणपत्र धितो राखी ऋण दिने विषयलाई उठाएको थियो । सोही विषयलाई कार्ययोजनामा जोड दिइएको छ । कार्ययोजना अनुसार भूकम्पबाट क्षति भएका संस्थागत...

यसरी सक्रिय बन्दैछन पूर्वराजा ज्ञानेन्द्र: निषेध को राजनीतिले बिद्रोह ल्याउने राजनैतिक दलहरुलाई दिय कडा चेतावनी

यसरी सक्रिय बन्दैछन पूर्वराजा ज्ञानेन्द्र: निषेध को राजनीतिले बिद्रोह ल्याउने राजनैतिक दलहरुलाई दिय कडा चेतावनी
४ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीति गरे त्यसले विद्रोह निम्त्याउने चेतावनी दिएका छन् । निषेधको राजनीतिले असन्तुलन निम्तने र त्यसले विद्रोहको रुप लिने उनले  चेतावनी दिएका छन् । ‘अन्तराष्ट्रिय विराट हिन्दु सम्मेलनलाई विहीबार सम्बोधन गर्दै भने ,हाम्रो दर्शनले हामीलाई सधैं अगाडि बढ्न निर्देशित गर्दछ । तर यदि निषेधको राजनीति अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्ताउँदछ । असन्तुलनले उपेक्षा जन्माउँदछ र उपेक्षितहरुमा विद्रोह जन्मिन सक्दछ ।...