रवीन्द्र मिश्रले बीबीसी छोडे, अब राजनीतिमा, मिश्रले जारी गरेकाे प्रेस विज्ञप्ति हेर्नुस्

रवीन्द्र मिश्रले बीबीसी छोडे, अब राजनीतिमा, मिश्रले जारी गरेकाे प्रेस विज्ञप्ति हेर्नुस्
काठमाडौंः बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले बीबीसीबाट राजीनामा दिएका छन्। मंगलबार विज्ञप्ति जारी गरी मिश्रले पूर्णकालिन राजनीति गर्ने उद्देश्यले बीबीसी छोडेको जनाएका छन्। नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टताका चार खम्बामा सुसंस्कृत राजनीति गर्ने उद्देश्यले राजीनामा दिएको उनले बताएका छन्। देशलाई आमूल परिवर्तनकारी दिशामा डोर्‍याउन सक्ने नेतृत्व निर्माण गर्ने अठोटका साथ राजनीतिमा होमिएको विज्ञप्ति उल्लेख छ। मिश्रले विभिन्न राजनीतिक दलका युवा नेताहरुसँग नयाँ राजनीतिक पार्टी स्थापनाका लागि प्रयास र छलफल गर्दै आएका...

चर्चित पत्रकार रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा छाड्ने शीर्षकमा समाचार जताततै आएपछि मिश्रले लेखे फेसबुकमा यस्तो स्ट्याटस !

चर्चित पत्रकार रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा छाड्ने शीर्षकमा समाचार जताततै आएपछि मिश्रले लेखे फेसबुकमा यस्तो स्ट्याटस !
काठमाडौं  १७ फागुन ‘चर्चित पत्रकार रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा छाड्ने’ शीर्षकमा समाचार जताततै प्रकाशित भएपछि उनले जीवनकै चुनौतीपूर्ण निर्णय सार्वजनिक गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जीवनकै चुनौतीपूर्ण निर्णय सार्वजनिक गर्ने बताएका हुन् ।   रविन्द्र पनि मासिक ६ लाखको जागिर छाडेर राजनीतिमा ? फेसबुकमा उनले अबको १ घण्टामा मैले जीवनकै सबैभन्दा चुनौतिपूर्ण निर्णय प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने विचार गरेको छु, भनेर लेखेका छन् । उनले सार्वजनिक गर्ने निर्णय आफ्नै वेबसाइट, फेसबुक र ट्विटरबाट...

नेकपा (एमाले)ले यही फागुन २१ बाट सुरु गर्ने, मेची–महाकाली राष्ट्रिय अभियानमा स्वयंमसेवक बन्दै हुनुहुन्छ ? यी कडा नियमको ख्याल गर्नुहोस्

नेकपा (एमाले)ले यही फागुन २१ बाट सुरु गर्ने, मेची–महाकाली राष्ट्रिय अभियानमा स्वयंमसेवक बन्दै हुनुहुन्छ ? यी कडा नियमको ख्याल गर्नुहोस्
१७ फागुन । नेकपा (एमाले)ले यही फागुन २१ बाट सुरु गर्ने मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा स्वयंमसेवकलाई कडा नियम लगाउने भएको छ । १५ दिने अभियानका क्रममा स्वयंमसेवकलाई साथीभाइसँग भेटघाट गर्ने, सेल्फी खिच्ने जस्ता कार्यमा रोक लगाएको छ । त्यसैगरी सबै स्वयंमसेवकहरु ‘चेन अफ कमाण्ड’ मा परिचालित हुनुपर्ने जस्ता नियम पनि लगाउने भएको छ । यस्ता छन् स्वयंमसेवकहरुले पालना गर्नुपर्ने नियम १) पार्टीको तर्फबाट स्वयंमसेवकहरुका लागि तयार गरिएको नियमलाई निशर्त रुपमा पालना गर्नुपर्ने । सबै स्वयंमसेवकहरु...

आशा र शर्मिलाले राजदूत बन्न देउवा पत्नी आरजुलाई करोडौँ बुझाएको खुलासा, यस्तो छ कनेक्शन

आशा र शर्मिलाले राजदूत बन्न देउवा पत्नी आरजुलाई करोडौँ बुझाएको खुलासा, यस्तो छ कनेक्शन
काठमाडौं, १७ फागुन । बालुवाटार स्रोतका अनुसार राजदूत सिफारिसमा कांग्रेस सभापति शेरबहादुर देउवाले मोटो रकम बुझेका छन् । सभापति देउवाले स्ववियू निर्वाचन र स्थानीय तहको निर्वाचनमा पार्टीलाई आर्थिक सहयोग गर्ने नाममा दाताको खोजी गरेका हुन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । दाताको खोजीमा देउवाले पत्नी डा आरजु राणालाई परिचालन गरेका हुन् । त्यसको लागि उनले जनजाति नेतालाई प्रयोग गरेकी थिइन । स्रोतका अनुसार आरजुले नैं जिपछिरिङबाट तीन करोड रूपैयाँ आशा लामालाई यूएइ (संयुक्त अरव इमिरेट्स)...

बालुवाटारमा रुवाबासी, जताजतै छोरा प्रकाश दाहालकै चुरीफुरी

बालुवाटारमा रुवाबासी, जताजतै छोरा प्रकाश दाहालकै चुरीफुरी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारवादमा चुर्लुम्म डुबेका कारण उनले नियुक्ति गरेका सल्लाहकारदेखि स्वकीय सचिवसम्म भूमिकाविहीन भएका छन् । प्रधानमन्त्री दाहालले छोरा साकार दाहाल(प्रकाश), बुहारी विना मगर, छोरी रेणु दाहाल र भाइ नारायण दाहालको कुरामात्र सुन्ने गरेकाले पनि अरु जागिर खाने भूमिकामा सीमित छन् । प्रकाश दाहाल स्वकीय सचिव हुन् भने नारायण दाहाल प्रशासनिक सल्लाहकार हुन् । आजको दृष्टि साप्ताहिकमा खबर छ । प्रधानमन्त्रीका हरेक कार्यक्रममा छोरा प्रकाशकै चुरीफुरी हुने गरेको छ । सरकारका नियुक्ति, सरुवा बढुवा र ठेक्कापट्टामा पनि छोराबुहारी,...

प्रहरी महानिरीक्षकको विषयमा आज पनि बहस हुँदै, मुद्धा आजै टुंगिने संभावना

प्रहरी महानिरीक्षकको विषयमा आज पनि बहस हुँदै, मुद्धा आजै टुंगिने संभावना
१७ फागुन काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षक नियुक्तिको विवादबारे आज पनि सर्वोच्चमा बहस हुँदैछ ।  यस अघिको बहसमा सरकारको तर्फबाट महान्यायाधिवक्ता रमन श्रेष्ठले बहस गरेका थिए । आज चन्दका पक्षमा रहेका अन्य वकिलहरुले बहस गर्दैछन् । यसअघिको बहसमा महान्यायाधिवक्ता श्रेष्ठले  रिट निवेदक कपिलदेव ढकालले गलत नियतले रिट दायर गरेको संकेत गरेका थिए । यस अघि निवेदकका पक्षबाट बरिष्ठ अधिवक्ताहरु, शम्भू थापा, बद्रि बहादुर कार्की, ओम प्रकाश अर्याल लगायतले बहस गरेका थिए । यस अघि न्यायाधीशहरु हरिकृष्ण कार्की र तेज बहादुर...

पिताको नाममा गृहमन्त्री विमलेन्द्र निधिद्वारा तीन करोड दुरुपयोग

पिताको नाममा गृहमन्त्री विमलेन्द्र निधिद्वारा तीन करोड दुरुपयोग
काठमाडौं । महेन्द्रनारायण निधि नैतिकवान नेता थिए । तर, मृत्युपछि उनको नाम बेचेर छोरा र कार्यकर्ताहरुले उनलाई बदनाम गराउन थालेका छन् ।  उनको नाममा महेन्द्रनारायण निधि मेमोरियल अस्पताल खुलेको छ । बसुन्धारामा रहेको उक्त अस्पताल चरम भ्रष्टाचारका कारण राम्रोसँग चल्न सकेको छ्रन । दृष्टि साप्ताहिकमा खबर छ– उनका छोरा विमलेन्द्र निधिले सरकारबाट करोडौं...

चर्चित पत्रकार रविन्द्र मिश्र पनि मासिक ६ लाखको जागिर छाडेर राजनीतिमा ?

चर्चित पत्रकार रविन्द्र मिश्र  पनि मासिक ६ लाखको जागिर छाडेर राजनीतिमा ?
काठमाडौं । चर्चित पत्रकार रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा छाड्ने भएका छन् । राजनीतिमा लाग्न उनले बीबीसी नेपाली सेवाको मासिक ६ लाखको जागिर छाड्न लगेका हुन् । दृष्टि साप्ताहिकमा खबर छ– मिश्र नयाँ स्थापना गर्न लागेका हुन । राजनीतिमै लाग्न उनले यसअघि हेल्प नेपाल नामक संस्थामार्फत् समाजसेवा गर्दै आएका छन् । सोही संस्थाका पदाधिकारीहरुलाई समेत समेटेर उनले राजनीति सुरु गर्न लागेक हुन् । २ वर्ष पहिलेदेखि नै उनी राजनीतिमा लाग्ने चर्चा चल्दै आएको थियो ।...

भारतीय राजदुत रायको कार्यकाल आज सकिँदै, प्रधानमन्त्रीसँग विदाई भेट

भारतीय राजदुत रायको कार्यकाल आज सकिँदै, प्रधानमन्त्रीसँग विदाई भेट
१७ फागुन काठमाडौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत रञ्जित रायले बिदाइ भेट गरेका छन् । आफ्नो कार्यकाल पुरा गरी दिल्ली फर्कन लाग्नुभएका रायले बालुवाटारमा प्रधानमन्त्रीसँग औपचारिक बिदाइ भेट गरेका हुन् । । रायको कार्यकाल आज सकिँदैछ । उनले कर्मचारी अवकास पनि आजैबाट पाउदै छन् ।   भेटका क्रममा प्रधानमन्त्रीले राजदूत रायको कार्यकाल प्रभावकारी र सन्तुलित रहेकोमा धन्यवाद दिँदै नेपाल र भारत बीचको सम्बन्ध थप गाढा र घनिष्ठ बन्ने विश्वास...

कोरिया जान चाहनेलाई खुशीको खबर, कोरियाले १० हजार नेपाली कामदार लाने

कोरिया जान चाहनेलाई खुशीको खबर, कोरियाले १० हजार नेपाली कामदार लाने
काठमाडौं, १७ फागुन । कोरिया सरकारले सन् २०१८ का लागि १० हजार भन्दा बढी नेपाली कामदार लाने ग्रिन सिंगल देखाएको छ । नेपालबाट कोरियाले सन् २००७ मा सम्झौता गरी अहिलेसम्म ७ लटसम्मका कामदार कोरिया गइसकेको छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । अघिल्लो साताासम्म करिब ४३ हजार भन्दा बढी नेपाली कोरिया गइसकेको छन् । आठौ लटमा कोरिया सरकारले १० हजार बढी कामदार लाने गरी ईपिएस परीक्षाको तयारी थाल्ने भएको छ । कोरियाले सन् २०१८ मा ईपिएस भाषा परीक्षामा ६...