दुई-चार महिना भित्रै गणतन्त्र खारेज गर्न सकिएन भने नेपाल रुवाण्डा बन्छः खडका

दुई-चार महिना भित्रै गणतन्त्र खारेज गर्न सकिएन भने नेपाल रुवाण्डा बन्छः खडका
काठमाडौँ, १५ पुस । शाहीयुवाशक्ति नेपाल (आर.वाई.पी)ले गणतन्त्रको खारेज नभएसम्म राष्ट्रिय एकता दिवस बारे बहस गर्नु नै हाँस्यस्पद भएको टिप्पणी गरेको छ । आरवाईपीेले पृथ्वीजयन्ततीको पूर्वसन्ध्यामा‘पृथ्वीनारायण शाह, एकतादिवस र राजतन्त्र’ नामक अन्र्तक्रिया कार्यक्रमको आयोजनागर्दै गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको खारेजी नभएसम्म एकता दिवसबारे बहस गर्नु व्यर्थ हुने स्पष्ट पारेको हो । अध्यक्ष पशुपति खड्काले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले पृथ्वीनारायण शाहको नेपालए किकरणबारे प्रशंसा गरेका थिए । अध्यक्ष खड्काले प्रमुख राजनीतिक दलका मतियारहरुले विदेशीहरुको एजेण्डामा देशलाई भड्खालोमा हालेको आरोप लगाउँदै भने,‘यदि दुई÷चार महिना भित्रैमा...

वीरगञ्ज-रक्सौल नाका ठप्प पार्न धर्ना बसेका आन्दोलनकारीलाई प्रहरीले लखेट्यो

वीरगञ्ज-रक्सौल नाका ठप्प पार्न धर्ना बसेका आन्दोलनकारीलाई प्रहरीले लखेट्यो
पर्सा, १५ पुस - वीरगञ्ज-रक्सौल नाका ठप्प पार्न भन्दै मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई लखेटेर व्यापारीहरुले सामानहरु नेपाल भित्राएका छन्। आन्दोलनकारी धर्नामा बसेका कारण सामानहरु भित्राउन नपाएको भन्दै व्यापारीहरुले गएराति लखेटेका हुन्। धर्नामा बसेकाहरु भागेपछि व्यापरीहरुले रिक्सा, टाँगा र मोटरसाइकलमा सामानहरु नेपाल भित्राएका छन्। ‘धर्नामा बस्दै आएका आन्दोलनकारीहरुको संख्या अत्यन्त न्यून छ। आजभोलि ५-१० जना मात्रै धर्नामा बस्छन्,’ स्थानीय एक व्यक्तिले भने, ‘ठूलो संख्यामा आएका व्यापारीहरुको अगाडि उनीहरुको केहि चल्दैन।’...

नेपाली सेनाले तराईमा सुरक्षा अवस्था कमजोर रहेको निष्कर्ष निकाले

नेपाली सेनाले तराईमा सुरक्षा अवस्था कमजोर रहेको निष्कर्ष निकाले
नेपाली सेनाले सरकारले तोकेको कुनै पनि जिम्मेवारी वहन गर्न तयार रहेको जनाएको छ । सेनाले देशको विद्यमान परिस्थितिप्रति आफू पूर्ण रूपमा सचेत रहेको र उत्पन्न परिस्थितिको नजिकबाट अध्ययन गरिरहेकोसमेत प्रस्ट पारेको छ । जंगी अड्डामा सोमबार सम्पन्न पृतनापतिहरूको समन्वयात्मक बैठकले तराई आन्दोलनका कारण मुलुकको राष्ट्रिय सुरक्षामा आन्तरिक र बाह्य चुनौती थपिएको निष्कर्ष निकाल्दै सरकारले तोकेको जिम्मेवारी वहन गर्न आफू तयार रहेको जनाएको हो । बैठकमा पृतनापतिहरूले तराईमा राष्ट्रिय सुरक्षा कमजोर भएको भन्दै सेनाले निर्वाह गर्ने भूमिका र आन्दोलनको ‘रेडलाइन’ के...

चुक्ता नहुने ऋणमा कमाथिपुराका यौनकर्मी

चुक्ता नहुने ऋणमा कमाथिपुराका यौनकर्मी
विभिन्न उमेर समूहका महिलाहरू एउटा घरको दुर्गन्धित प्यासेजमा बसिरहेका छन् । कोही थकित त कोही कृत्रिम जोशमा । उनीहरूको सिँगारपटार र त्यहाँको दुर्गन्धको ककटेलले वातवारणलाई नै झनै नमीठो बनाएको छ । विभिन्न पोसाक र पोजमा बसेका उनीहरू अन्दाजी १५ वर्षदेखि मुस्किलले ४० टेक्दै छन् । सबैको उद्देश्य एउटै छ— ग्राहकलाई कसरी आकर्षित पार्ने । हल्का खोलिएको ढोकाबाटै उनीहरूको चहल–पहल प्रस्टै देखिन्छ । तीनदेखि पाँच मिटरको दूरीमा भएका कोठामा रहेका तलैतला भएका खाटमा उनीहरू मानौं बिस्कुन सुकाएझै ग्राहक पर्खेर बसेका छन्...

एउटा यौन कर्मिको रमाइलो अनुभव र हेर्नुहोस यौन पेशामा प्रवेस गर्नुको कथा

एउटा यौन कर्मिको रमाइलो अनुभव र हेर्नुहोस यौन पेशामा प्रवेस गर्नुको कथा
मेरो सक्कली नाम तपाईंहरूलाई किन बताऊँ? त्यसैले अहिलेलाई मेरो परिवर्तित नाम ‘पार्वती’ भनेर चिन्नोस्। जिन्दगीमा अनेक दु:खकष्ट सहेर यहाँसम्म आइपुगेको छु। दु:खले अहिले पनि छाडेको छैन तर दु:खी भएर हिँड्न भने छाडेकी छु। आखिर दुई दिनको जिन्दगीमा के दु:खी भएर हिँड्नु? त्यो धोकेबाज पतिलाई के सम्झनु र? दुईवटा बिहे बेहोरेँ। दुवै पति धोकेबाज परे। दुवै पतिका तर्फबाट ६ जना सन्तान भए। ती सबैलाई दु:खले हुर्काएँ। अहिले उनीहरू आआफ्नो ठाउँमा गरिखाने भएका छन्। मचाहिँ एक्लै बस्छु। उनै छोराछोरीलाई पाल्न र हुर्काउन...

एकैदिन ३१ जनासँग संम्भोग, योन पेशेवर युवतीको कथा

एकैदिन ३१ जनासँग संम्भोग, योन पेशेवर युवतीको कथा
पोखरामा पछिल्लो समय वेश्यावृत्तिविरुद्ध प्रहरी खनिएको छ । वेश्यावृत्ति गरेरै जिवन धान्दै आएकाहरुका लागि प्रहरीले थालेको अभियान अभिसाप बनेको छ । प्रहरीले जतिसुकै धरपकड गरेपनि यो व्यवसायले निरन्तरता भने पाईरहेकै छ । धेरै कम रहर अनि बढि बाध्यतामा फँसेर नै युवतीहरु आफ्नो शरिर सम्म बेच्न होटल अनि रेस्टुन्टसम्म आईपुग्छन् । हामीले यहाँ एउटी त्यस्तै पेशेवर युवतीको कथालाई पस्केका छौँ । हाम्रा सुभचिन्तक सौगात संघर्षको शब्दमा : एक समय स्कुले साथीहरुसँग क्याफेमा चिया खाने बाहनामा भेट भएको थियो । लामो समयको ग्यापमा...

यसरी विश्वभर फैलीयो आफ्नै पत्नी र प्रेमिकासँगको नांगो भिडियो

यसरी विश्वभर फैलीयो आफ्नै पत्नी र प्रेमिकासँगको नांगो भिडियो
काठमाडौँ, १३ पुस । के तपाई कहिलेकाहिँ छिल्लिएर भिडियो च्याटमा नांगिनु भएको छ ? यदि छ भने ख्याल गर्नुहोस्, तपाईंका भिडियो सार्वजनिक भएर संसारभर पुगेको हुन पनि सक्छ, त्यो पनि अन्जानमा । दक्षिण कोरियाबाट नेपाली चेलीकै बदनाम हुने गरी सञ्चालन भइरहेको एउटा पोर्नसाइटले संसारभरका नेपालीको नांगो भिडियो कलेक्सन गरेर यतिखेर हंगामा मच्चाइरहेको छ । दक्षिण कोरियाबाट सञ्चालनमा रहेको देखिएको पोर्नसाइटमा नेपाली जोडीको नांगो भिडियो यतिखेर संसारभरका लागि इन्टरनेटमा ‘टाइमपास’ बनिरहेको छ । त्यसमा नेपालबाट विदेश गएका युवाले घरमा पत्नी, प्रेमिकासँग छिल्लिएर...

होसियार ६ महिनाभित्र मधेस टुक्र्याउने यस्तो छ गोप्य योजना

होसियार ६ महिनाभित्र मधेस टुक्र्याउने यस्तो छ गोप्य योजना
काठमाडौँ, १३ पुस । संयुक्त मधेसी मोर्चाका नेता महन्थ ठाकुरले मधेस देशका लागि सबै हिसाबले योग्य भइसक्यो भन्ने अभिव्यक्ति दिए । उनको यो अभिव्यक्तिले मधेसी मोर्चासमेत मधेसलाई देशबाट टुक्र्याउने योजना त बुनिरहेको छैनन् ? भन्ने गम्भिर आशंका सर्वत्र उब्जिएको छ । मधेसवादी दलहरु भारतको गोटी बनेर मधेसलाई अलग देशको रुपमा स्थापित गर्ने भित्री योजनामा छन् भन्ने कुरा धेरै खालका स्रोतहरुले यसअघि दाबी गरेका थिए । हामीलाई यो पटक प्राप्त केही प्रमाणहरुले ती दाबीलाई सही नजिक डोहोर्याइदिएको छ । राजधानीमा वार्ताको नाटक...

यसरी भयो प्रहरी चौकीमा पेट्रोल बम प्रहार, २ गम्भीर घाइते, ४ पक्राउ

यसरी भयो प्रहरी चौकीमा पेट्रोल बम प्रहार, २ गम्भीर घाइते, ४ पक्राउ
जनकपुर, १३ पुस । जनकपुरको जानकी चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । सदभावना अध्यक्ष राजेन्द्र महतो घाइते भएको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गर्दै जानकी चोकमा रहेको प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेका थिए । झडपमा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा ज्ञानकुञ्ज जनकपुरका जितेन्द्र ठाकुर र जलेश्वरमा मनिष भण्डारी छन् । उनीहरुको जनकपुर अन्चल अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले चार जना आन्दोलनकारीलाई नियन्त्रणमा समेत लिएको छ । जानकी चोकको प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेको...

कामदारको पैसामा पत्रकारको मस्ती, कार्यकारी निर्देशक अख्तियारको फन्दामा

कामदारको पैसामा पत्रकारको मस्ती, कार्यकारी निर्देशक अख्तियारको फन्दामा
काठमाडौँ, १२ पुस । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले मनोमानी ढङ्गले बोर्डको पैसा हिनामिना गर्ने गरेको तथ्य फेला परेको छ । बोर्डले वैदेशिक रोजगार पत्रकार समाजलाई नियम मिचेर दुई लाख २४ हजार रुपैयाँ उपलब्ध गराएको तथ्य सार्वजनिक भएसँगै त्यस्तो तथ्य सार्वजनिक भएको हो । समय–समयमा बोर्डले गर्नु पर्ने काम नगर्ने र गर्नु नपर्ने सबै काम गरेको भन्दै आलोचना हुने गरेको थियो । बोर्डको पछिल्लो निर्णयसँगै त्यसको थप पुष्टि भएको हो । एक सार्वजनिक कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता...