अमेरिका-उत्तरकोरिया तनावले झस्कियो विश्व, चीनको प्रशंसा गर्दै ट्रंपले दिए उत्तरकोरिया बिरुद्द सैन्यबल प्रयोग गर्ने चेतावनी

अमेरिका-उत्तरकोरिया तनावले झस्कियो विश्व, चीनको प्रशंसा गर्दै ट्रंपले दिए उत्तरकोरिया बिरुद्द सैन्यबल प्रयोग गर्ने चेतावनी
अमेरिका, १५ बैशाख । उत्तर कोरियाको परमाणु गतिविधिलाई लिएर अमेरिकाले उचित जवाफ दिने चेतावनी दिएको छ । सैन्य बल प्रयोग गरेर भए पनि उत्तर कोरियाको निसस्त्रीकरण कार्यक्रम रोकिछाड्ने अमेरिकाले चेतावनी दिएको हो । उत्तर कोरियाले कुनै पनि अवस्थामा क्षेप्यास्त्र परीक्षण गर्न सक्ने आशंकाबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस्तो चेतावनी आउनुले सर्वत्र चासो बढेको छ । समाचार संस्था रोयटर्ससँगको विस्तृत अन्तर्वार्ताका क्रममा ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर कडा जवाफ दिने र गम्भीर समस्या निम्तिने बताएका हुन् । ...

आजको राशिफल – मिति वि.सं. २०७४ साल बैशाख १६ गते शनिबार तदानुसार इश्वी सन् २०१७ अप्रिल २९ तारिक (हेर्नुहोस भिडियो)

आजको राशिफल – मिति वि.सं. २०७४ साल बैशाख १६ गते  शनिबार  तदानुसार इश्वी सन् २०१७ अप्रिल २९ तारिक (हेर्नुहोस भिडियो)
आजको राशिफल – मिति वि.सं. २०७४ साल बैशाख १६ गते शनिबार तदानुसार इश्वी सन् २०१७ अप्रिल २९ तारिक (हेर्नुहोस भिडियो) https://youtu.be/RfLKn9WKIXc...

नेपाली प्रहरीका सिआइवी प्रमुख डीआइजी नवराज सिलवालले किर्ते गरेको छनविन समितिको ठहर( फरेन्सिक रिपोर्ट सहित) के होला अब आइजीपी नियुक्ति प्रकरण?

नेपाली प्रहरीका सिआइवी प्रमुख डीआइजी नवराज सिलवालले किर्ते गरेको छनविन समितिको ठहर( फरेन्सिक रिपोर्ट सहित) के होला अब आइजीपी नियुक्ति प्रकरण?
नेपाली प्रहरीका सिआइवी प्रमुख डीआइजी नवराज सिलवालले किर्ते गरेको छनविन समितिले ठहर गरेको छ । डीआईजी कार्यसम्पादन मूल्यांकन सम्बन्धमा छानबिन गर्न गठित समितिले डीआईजी सिलवालले सर्वोच्च अदालतमा रिट निवेदनसाथ पेस गरेको कागजात किर्ते भएको ठहर गरेको हो । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले, सिलवालले पेस गरेको दुई फरक कार्यसम्पादन मूल्यांकन प्रतिवेदनको प्रमाणित प्रतिलिपिको नमुना आफ्नै विधि विज्ञान प्रयोगशालामा परीक्षण गरेको थियो । त्यसक्रममा सिलवालले पेस गरेको दुई फरक व्यक्तिको तालिकाको विवरण हुबहु...

यसकारण पनि एमालेले जित्नैपर्छ आगामी स्थानीय तहको निर्वाचन (हेर्नुहोस भिडियो)

यसकारण पनि एमालेले जित्नैपर्छ आगामी स्थानीय तहको निर्वाचन (हेर्नुहोस भिडियो)
स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)को घोषणापत्र लगभग तयारी अवस्थामा पुगेको छ । यही वैशाख १७ गते दिनको ३ बजे घोषणापत्र सार्वजनिक गरिने एमालेले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले पार्टीको घोषणापत्र सुझावहरुलाई समेटेर पारित गरेको हो । घोषणापत्रलाई सम्पादन गरी अन्तिम रूप दिनका लागि उपाध्यक्ष भीम रावल, सचिव प्रदीप ज्ञवाली, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी गराए । स्थानीय...

Breaking_News: अन्ततः चुनावको मुखैमा फुट्यो माओबादी केन्द्र, निर्वाचनमा गुण्डा र ठेकेदार मात्र उम्मेदवार बनाएको भन्दै विद्रोहीले खोले नयापार्टी माओवादी केन्द्र (विद्रोही)

Breaking_News: अन्ततः चुनावको मुखैमा फुट्यो माओबादी केन्द्र, निर्वाचनमा गुण्डा र ठेकेदार मात्र उम्मेदवार बनाएको भन्दै विद्रोहीले खोले नयापार्टी  माओवादी केन्द्र (विद्रोही)
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा अन्यायपूर्ण तरिकाले स्थानीय चुनावको उम्मेदवारी दिन क्रम नरोकिएपछि सल्यानमा विद्रोह भएको छ । मानबहादुर ओली, हरिलाल डाँगी, टिकाराम अाेली, टंकप्रसाद शर्मासहित एक दर्जन केन्द्रीय सदस्यसहित २४ जिल्ला सदस्यहरुले विद्रोह गरेका छन् । पार्टीमा विद्रोह गरेपछि उनीहरुले केही समयपछि नै पत्रकार सम्मेलनको तयारी गरिरहेको व्रिदोही एक नेताले बताए । पार्टीलाई अराजक तरिकाले संचालन गरेको र जनयुद्ध लडेका र इमान्दार नेता कार्यकर्तालाई बेवास्ता गर्दै ठेकेदार र गुण्डालाई स्थानीय चुनावमा उम्मेदवारी दिएपछि विद्रोह गरेका हुन् । ...

डोटीमा बढारियो नयाशक्ति, पुर्व सांसद सहित नयाशक्ति जिल्ला कमिटिका ७० जना नै एमाले प्रवेश

डोटीमा बढारियो नयाशक्ति, पुर्व सांसद सहित नयाशक्ति जिल्ला कमिटिका ७० जना नै एमाले प्रवेश
नेकपा एमाले र निर्मल भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी एकिकरण भएसँगै नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य एवं पूर्व सांसद मोहन बम लगायतको समूहलाई नेकपा एमाले डोटीले भव्य स्वागत गरेको छ । शुक्र पार्टी कार्यालय सिलगढीमा औपचारिक रुपमै स्वागत कार्यक्रमको आयोजना गरी भव्यताका साथ फूलमाला र अविरले स्वागत गरिएको हो । एमालेमा झण्डै साढे तीन दशक जीवन बिताएका नेता एवं पूर्व सांसद बम केहि वर्ष पहिले तत्कालिन एकिकृत माओवादीमा प्रवेश गरेका थिए । माओवादीमा केन्द्रिय सल्लाहकार...

उत्तर कोरिया र अमेरिकाबीच तनाब उच्च, किमले दिए आणविक हतियार प्रयोग गरेर अमेरिका र उसको जनता खरानी बनाउने चेतावनी

उत्तर कोरिया र अमेरिकाबीच तनाब उच्च, किमले दिए आणविक हतियार प्रयोग गरेर अमेरिका र उसको जनता खरानी बनाउने चेतावनी
एजेन्सी । उत्तर कोरिया र अमेरिकाबीच तनाब बढी नै रहेको छ । तेस्रो विश्वयुद्ध विश्व् हुने हल्लाले विश्व त्रसित समेत रहेको छ ।पछिल्लो समय अमेरिकाले सैन्य बलमा दिएको जोड र उत्तर कोरियाले गरेको सैन्य शक्ति प्रदर्शनले पनि धेरैलाई त्रसित बनाएको हो । यसैबीच अमेरिका र उत्तर कोरियाबीच युद्ध भएमा आणविक हतियारको प्रयोग हुने मिडिया रिपोर्टमा उल्लेख छ । उत्तर कोरियासँग सबैभन्दा शक्तिशाली बम ‘हाइड्रोजन बम’ आफ्नो आर्सनलमा रहेको र उक्त बम जतिबेला पनि प्रक्षेपण गर्ने गरि तयारी...

अन्तत: नेपाली सेनाले नै बनाउने भयो फास्ट-ट्रयाक, आगामी मन्त्रिपरिषद्को बैठकबाट सिनालाई जिम्मादिने तयारी

अन्तत: नेपाली सेनाले नै बनाउने भयो फास्ट-ट्रयाक, आगामी मन्त्रिपरिषद्को बैठकबाट सिनालाई जिम्मादिने तयारी
काठमाडौं-निजगढ फास्टट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिन तयारी सरकारले गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बहुचर्चित काठमाडौं-निजगढ फास्टट्रयाक नेपाली सेनालाई दिने निर्णयका लागि आवश्यक प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने तयारी गरेको छ। सरकारी उच्च स्रोतका अनुसार, उक्त प्रस्ताव सम्भवतः आगामी मन्त्रिपरिषदको बैठकमा निर्णयार्थ पेश हुनेछ। इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्स सर्भिस (आइएल एण्ड एफएस) नामको भारतीय निर्माण कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन तयारीको जिम्मा विगतको सरकारले दिएको थियो। उक्त कम्पनीसँगको सम्झौतामा विस्तृत परियोजना प्रतिवेदन आफ्नै लगानीमा तयारी पारी...

एमाले लगायत बिपक्षी दलको अगाडी झुक्न बाध्य भए प्रधानमन्त्री प्रचण्ड, यसरि पुरा गरे प्रचन्डले ओलीको माग!

एमाले लगायत बिपक्षी दलको अगाडी झुक्न बाध्य भए प्रधानमन्त्री प्रचण्ड, यसरि पुरा गरे प्रचन्डले ओलीको माग!
सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मात्र नयाँ बजेट ल्याउने भएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरुको शुक्रबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन पछि मात्र बजेट आउने स्पष्ट गरेका हुन् । स्थानीय तहको निर्वाचन वैशाख ३१ र जेठ ३१ मा गरी दुई चरणमा हुने भएपछि निर्वाचनको बीचमा बजेट नल्याउन सरकारमाथि प्रमुख प्रतिपक्षी एमालेले दबाब दिँदै आएको छ । संविधानमा हरेक वर्ष वेठ १५ मा नयाँ बजेट ल्याउने व्यवस्था छ । उक्त व्यवस्थालाई एकपटकका...