मधेस आन्दोलनमा दमन भएको भन्दै फोरम नेपालले राष्ट्रसंघ गुहार्‍यो (पत्रसहित)

मधेस आन्दोलनमा दमन भएको भन्दै फोरम नेपालले राष्ट्रसंघ गुहार्‍यो (पत्रसहित)
काठमाडौ –संघीय समाजवादी फोरम नेपालले तराई मधेशमा जारी आन्दोलनमा सरकारको तर्फबाट गम्भीर मावन अधिकारको उल्लघंन भएको भन्दै संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनलाई पत्र लेखेको छ ।नेपालका लागि राष्ट्रसंघीय आवासीय संयोजक जेमी म्याकगोल्डरिक मार्फत् बान कि मुनलाई पठाइएको पत्रमा राज्य आतंक, सरकारले गरेको मानव अधिकारको उल्लङ्घनका कारणले नेपाल पुनः द्वन्दको संघारमा पुगेको उल्लेख छ । अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहेको उक्त पत्रमा जनआन्दोलनदेखि मधेश आन्दोलनसम्म आइपुग्दा विभिन्न समूहसँग सरकारले गरेको सम्झौता...

अमरेशकुमारलाई मान्छे मार्ने तँ, भन्दै सभामुख कुर्लिएपछि

अमरेशकुमारलाई मान्छे मार्ने तँ, भन्दै सभामुख कुर्लिएपछि
साले मान्छे मार्ने तँ, अझ यहाँ आएर डुक्रन्छस्…. !’ यसरी सभामुखको च्याम्बरबाट चर्को स्वर निस्किएपछि वरिपरि तैनाथ सुरक्षाकर्मीले हत्तपत्त पोजिसन लिइहाले सिंहदरवार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्रै हतियारधारीको घुपैठको खतराका कारण सरकारले देशमा भएभरको कमाण्डो प्रहरी त्यता खटाएको थियो । स्वभाविक रूपमा कधतैबाट अलिक ठूलो स्वर निस्किएपछि उनीहरू हाई अलर्टका साथ पोजिसन लिने नै भए । एकजना अधिकृत स्तरका मर्यादापालक भित्रै छिरे । तर, त्यस भित्रको वातावरण अघि बाहिर निस्किएको चर्को स्वरको भन्दा...

ओलीको नयाँ टुक्का : रुखबाट दुई-तीनवटा आँप झर्दा किन आत्तिने ! तराई एमाले कांग्रेस र एमाओवादीसँगै रहेको दाबी-

ओलीको नयाँ टुक्का : रुखबाट दुई-तीनवटा आँप झर्दा किन आत्तिने ! तराई एमाले कांग्रेस र एमाओवादीसँगै रहेको दाबी-
२३ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दलले संविधानसभा छाड्दैमा संविधान निर्माण प्रक्रिया नरोकिने बताएका छन् । संविधानसभाबाट बाहिरिनेहरुलाई ओलीले ‘रुखबाट झरेका केही आँप’को संज्ञा दिएका छन् । बुधबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘संविधानसभाबाट तराई बाहिरिएको होइन, कोही-कोही बाहिर गएका हुन् । तराई कांग्रेससँग छ, एमालेसँग छ, एमाओवादीसँग छ ।’ केही दिनभित्रै संविधान बन्ने भन्दै उनले संविधान निर्माण प्रक्रियाबाट अलग भएका दलहरुलाई संविधानसभामा आउन आग्रहसमेत...

नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र फर्काउन मनीषा कोइरालाको सुझाव

नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र फर्काउन मनीषा कोइरालाको सुझाव
श्रोत नेपाली हेडलाइन => २३ भदौ, काठमाडौं ।चर्चित बलिउड अभिनेत्री एवं कोइराला परिवारकी नेपाली चेली मनीषा कोइरालाले नेपालमा राजतन्त्र फर्काउनु पर्ने बताएकी छिन् ।आगामी संविधानमा राजसंस्था फर्काउने ब्यवस्था सहित हिन्दु राष्ट्र समेत फर्काउनु पर्ने उनको सुझाव छ । ‘नयाँ संविधानका लागि हाम्रो सुझाव’ शीर्षकमा मनीषा कोइराला नरेन्द्रराज प्रसाईसँग संयुक्तरुपमा फेसबुकमा सार्वजनिक गरेको सुझावमा ‘नेपाल राष्ट्रको निर्माता तथा अढाई सय वर्षसम्म राष्ट्रको संरक्षक वा नेतृत्व तहमा रहेको राजसंस्थालाई पाखा लगाएर संविधान निर्माण गर्दा राष्ट्रिय...

राष्ट्रिय जनमोर्चा नेपालका सभासदहरुले संघीयता खारेज गर्न माग

राष्ट्रिय जनमोर्चा नेपालका सभासदहरुले संघीयता खारेज गर्न माग
काठमाडौं– राष्ट्रिय जनमोर्चा नेपालका सभासदहरुले संघीयताकै कारण मुलुकमा संविधान बन्न नसक्ने अवस्था आएको बताएका छन्। संविधानसभाको परिमार्जित विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका सभासद मीना पुनले संघीयताकै कारण पहिलो संविधानसभाले संविधान दिन नसकेको भन्दै पहिलो पनि संघीयताकै कारण संधिवान जारी हुन ढिला भएको बताइन्। उनले संविधानको परिमार्जित विधेयकमा प्रेस स्वतन्त्रतासम्बन्धी प्रतिवन्धात्मक बाक्यांशले संचारमाध्यमलाई समस्या परेको भन्दै प्रतिबन्धात्मक बाक्य हटाउन माग गरिन्।सोही पार्टीका सभासद दुर्गा पौडेलले संविधान निर्माण गर्न नसक्नुको मुख्य कारण संघीयता भएको बताइन् । उनले समय छँदै संघीयतालाई...

जनकपुरमा झडप, मधेसी मोर्चाका जिल्लास्तरीय नेतासहित १४ जना घाइते

जनकपुरमा झडप, मधेसी मोर्चाका जिल्लास्तरीय नेतासहित १४ जना घाइते
२२ भदौ, काठमाडौं । जनकपुरको भानुचोकमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा मधेसी मोर्चाका जिल्ला स्तरीय नेताहरु नै घाइते भएका छन् ।जनकपुरमा स्थानीय प्रशासनले दिउँसो १ बजेबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।आन्दोलन मधेसी मोर्चाले निषेधाज्ञा तोड्न जुलुस निकाल्यो । जुलस भानुचोकमा पुगेपछि प्रहरीले रोकेपछि झडप सुरु भएको थियो ।झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा तमलोपा धनुषा अध्यक्ष परमेश्वर साह, सदभावनाका संजय सिंह, रुपनारायण मण्डलसहित १४ जना घाइते भएका छन् ।अहिले...

लाश गाड्न नेपाल आउने प्रचलन कदापी स्वीकार्य नहुने : लालबाबु पण्डित

लाश गाड्न नेपाल आउने प्रचलन कदापी स्वीकार्य नहुने : लालबाबु पण्डित
सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले डिभी पीआर लिएर जीवनको उन्नत समय विदेशमा बस्ने तर वृद्ध अवस्थामा लाश गाड्न नेपाल आउने प्रचलन कदापी स्वीकार्य नहुने वताउनुभएको छ । बाच्ने बेला सम्म विदेश बस्ने अनि आफ्नो श्रम बिदेशी लाइ योगदान गर्ने अनि मरे पछि लास चाही किन नेपाल ल्याउने ? म यो कुराको बिरोधि हु | मरेको लास नेपाल ल्याएर म नेपाली हु भन्न खोजेको की नेपालमा लास आए देखि मृत आत्माले शान्ति पाउछ भनेर ल्याउन खोजेको | अघिल्ला दिनमा जे भए...

सिरहामा गच्छदारका केन्द्रीय सदस्यको घरअगाडि बम विस्फोट, नगरबासीको भागाभाग

सिरहामा गच्छदारका केन्द्रीय सदस्यको घरअगाडि बम विस्फोट, नगरबासीको भागाभाग
श्रोत दैनिक खबर => सिरहा, २२ भदौ । मिर्चैया नगरपालिकामा केहीबेर अगाडि बम विस्फोट भएको छ ।मिर्चैया नगरपालिका–५ स्थित विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का केन्द्रीय सदस्य वीरेन्द्र साहको घर अगाडि बम विस्फोट भएको हो ।विस्फोटबाट कुुनै किसिमको क्षति भने नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । बम विस्फोटपछि नगरपालिकाका स्थानीयको भागाभाग भएको छ । बम कसले विस्फोट गरायो भन्ने बारेमा खुल्न सकेको छैन् ।फोरम लोकतान्त्रिका नेताहरुले भने, उपेन्द्र, राजेन्द्र र महन्थ ठाकूर नेतृत्वको संयुक्त लोकतान्त्रिक...

विदेश भाग्न खोज्नेहरुलाई ‘बाइबाइ’: मन्त्री पण्डित

विदेश भाग्न खोज्नेहरुलाई ‘बाइबाइ’: मन्त्री पण्डित
काठमाडौं, भदौ २२ । सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले इमान्दार भएर मुलुक निर्माणमा लाग्न आग्रह गरेका छन् ।राजधानीमा आयोजित कार्यक्रममा उनले नेपालीहरु आफ्नो कामप्रति लगनशील र इमान्दार नभएको बताए ।मन्त्री पण्डितले दण्डहीनताको अन्त्य गरी अपराधीलाई ठीक लगाएपछि मात्र मुलुक अगाडि बढ्ने भन्दै राजनीति गर्ने व्यक्तिले डिभी, पिआर लिन नपाउने व्यवस्था गर्न आफू लागेकाले त्यसमा साथ दिन आग्रह पनि गरे । केही व्यक्ति स्वदेशमा बसौं की विदेश भागौं भन्ने दोधारमा रहेकाले भाग्न खोज्नेहरुलाई...

मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका १०० भन्दा बढी सभासद् बालुवाटारमा

मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका १०० भन्दा बढी सभासद् बालुवाटारमा
नेपाली कांग्रेसका शीर्ष नेताहरूले मधेसका २० भन्दा बढी जिल्लाबाट प्रतिनिधित्व गर्ने १०० भन्दा बढी सभासद्सँग संविधान निर्माणबारे छलफल सुरू गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छलफलमा जनजाति सभासद्हरू पनि थपिएका छन्।मधेसी सभासद्सँग पहिले र जनजाति सभासद्सँग पछि छलफल गर्ने कार्यक्रम तय भएको भएपनि मधेसी सभासद्सँगको छलफल ढिलो सुरू भएपछि सबै सभासद्लाई एकै ठाउँमा राखेर नेतृत्वले परामर्श सुरू गरेको हो। संविधानसभामा संविधानको मस्यौदामा दफावार छलफल सुरू हुनु केही...