आजको राशिफल: वि.सं. २०७३ साल पौष २० गते। बुधबार । तदनुसार इश्वी सन् २०१७ जनवरी ४ तारिख

आजको राशिफल: वि.सं. २०७३ साल पौष २० गते।  बुधबार । तदनुसार इश्वी सन् २०१७ जनवरी ४ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)...

आजको राशिफल: वि.सं. २०७३ साल पौष १९ गते। मङ्गलबार । तदनुसार इश्वी सन् २०१७ जनवरी ३ तारिख

आजको राशिफल: वि.सं. २०७३ साल पौष १९  गते।  मङ्गलबार । तदनुसार इश्वी सन् २०१७ जनवरी ३ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ । बृष (इ, उ, ए,...

आजको राशिफल: वि.सं. २०७३ साल पौष १८ गते। सोमबार। तदनुसार इश्वी सन् २०१७ जनवरी २ तारिख

आजको राशिफल: वि.सं. २०७३  साल पौष १८ गते। सोमबार। तदनुसार इश्वी सन् २०१७ जनवरी २  तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आत्मविश्वासमा...

आजको राशिफल: वि.सं. २०७३  साल पौष १७ गते। आइतबार। तदनुसार इश्वी सन् २०१७ जनवरी १ तारिख

आजको राशिफल: वि.सं. २०७३  साल पौष १७ गते। आइतबार। तदनुसार इश्वी सन् २०१७ जनवरी १ तारिख
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। नयाँ कामको प्रस्ताव आए पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै विषयबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले साथ दिनेछन्। चिताएको काम सजिलै बन्नेछ र व्यवसायबाट मनग्य धन लाभ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने...

आजको राशिफल: वि.सं. २०७३ पौष १६ शनिबार तदनुसार ई. सं. २०१६ डिसेम्बर ३१ तारिख

आजको राशिफल: वि.सं. २०७३ पौष १६  शनिबार तदनुसार ई. सं. २०१६ डिसेम्बर ३१ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – ...

आजको राशिफल: वि.सं. २०७३ पौष १५ शुक्रबार तदनुसार ई. सं. २०१६ डिसेम्बर ३० तारिख

आजको राशिफल: वि.सं. २०७३ पौष १५  शुक्रबार तदनुसार ई. सं. २०१६ डिसेम्बर ३० तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ ।  बृष (इ, उ, ए, ओ, बा, बि,...

आजको राशिफल: वि.सं. २०७३ पौष १४ बिहिबार तदनुसार ई. सं. २०१६ डिसेम्बर २९ तारिख

आजको राशिफल: वि.सं. २०७३ पौष १४ बिहिबार तदनुसार ई. सं. २०१६ डिसेम्बर २९ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – ...

आजको राशिफल: वि.सं. २०७३ पौष १३ बुधबार तदनुसार ई. सं. २०१६ डिसेम्बर २८ तारिख

आजको राशिफल: वि.सं. २०७३ पौष १३ बुधबार तदनुसार ई. सं. २०१६ डिसेम्बर २८ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ ।   बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – ...

आजको राशिफल: वि.सं. २०७३ पौष १२ मंगलबार तदनुसार ई. सं. २०१६ डिसेम्बर २७ तारिख

आजको राशिफल: वि.सं. २०७३ पौष १२  मंगलबार तदनुसार ई. सं. २०१६ डिसेम्बर २७ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – काम बिग्रने भयले सताउला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धी हासिल हुनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन् । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – ...

आजको राशिफल: वि.सं. २०७३ पौष ११ सोमबार तदनुसार ई. सं. २०१६ डिसेम्बर २६ तारिख

आजको राशिफल: वि.सं. २०७३ पौष ११  सोमबार तदनुसार ई. सं. २०१६ डिसेम्बर २६ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । सुरुमा चिन्ता र छटपटी देखिए पनि दिन छिप्पिंदै जाँदा शरीरमा स्फूर्ति र उमङ्गको सिर्जना हुनेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । गर्नु नपर्ने काम भए पनि त्यसको उपलब्धी राम्रै हुने सम्भावना छ ।  बृष (इ, उ, ए, ओ, बा,...