माओ-कांग्रेस गठबन्धन सरकारको फाइदा उठाउदै भारतको अर्को ठाडो हस्तक्षेप:नेपालको आफ्नो भू-उपग्रह नराख्न यसरि दियो दवाब

माओ-कांग्रेस गठबन्धन सरकारको फाइदा उठाउदै भारतको अर्को ठाडो हस्तक्षेप:नेपालको आफ्नो भू-उपग्रह नराख्न यसरि दियो दवाब
काठमाडौँ, १४ माघ-  इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले सन् १९८४ मा नेपालका लागि विन्यास गरेको अर्बिटल स्लटमा भू–उपग्रह (स्याटलाइट) जडान गर्ने प्रक्रिया अघि बढेपछि यसलाई रोक्न भारत सक्रिय भएको छ । आजको कारोबार दैनिकको समाचारमा जनाइएअनुसार सार्क मुलुकका सबै सदस्य राष्ट्रलाई आफ्नै अन्तरिक्ष छाताभित्र राख्नेगरी भारतले सन् २०१४ नोभेम्बरमा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनमै ‘सार्क भू–उपग्रह’को प्रस्ताव गरेको थियो । तर भारतीय प्रस्तावमा एकपछि अर्का सार्क सदस्य...

सम्पूर्ण नेपालीलाई खुसीको खबर: चीनबाट यहि शनिवार आइपुग्ने भयो दुइ जहाज

सम्पूर्ण नेपालीलाई खुसीको खबर: चीनबाट यहि शनिवार आइपुग्ने भयो दुइ जहाज
काठमाडौं, ११ माघ । नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको दुईवटा जहाज यही शनिबार आइपुग्ने भएको छ । चिनियाँ पक्षले जहाजको स्पेयर पार्टस तथा प्राविधिक विषयमा निगमसँग लिखित रुपमा प्रतिबद्धता जनाएका कारण दुईवटा जहाज आउन लागेको निगमका महाप्रबन्धक सुगतरत्न कङ्शाकारले जानकारी दिए । शनिबार एम ए ६० र वाइ १२ जहाज ल्याउन लागिएको हो । एम ए ६० जहाज बढी यात्रु हुने सुगम क्षेत्रमा उडानका लागि प्रयोग गरिनेछ भने वाइ १२ जहाज पहाडी क्षेत्रमा...

भारतको राजधानी दिल्लीमा भूकम्पको धक्का

भारतको राजधानी दिल्लीमा  भूकम्पको धक्का
काठमाडौं, ५ माघ । भारतको राजधानी दिल्लीमा बुधवार विहान करिब ७ः१७ बजे भूकम्पको धक्का महसूस गरिएको छ । न्यूज एजेसी एएनआईले जनाएअनुसार तीन रेक्टर स्केल क्षमता भएको भूकम्पले दिल्लीमा धक्का महसुश गरिएको हो । सोही समयमा ऐजवाल र मिजोरममा पनि भूकम्पको धक्का महसुश गरिएको छ । त्यहाँ भूक्रम्पको तीव्रता ३.७ रेक्टर स्केल मापन गरिएको थियो । तर, सो भूकम्प धेरै कम क्षमताको थियो । जबकी धेरैले यसको धक्का महसुश समेत गर्न पाएनन् । मंगलबार कराचीको...

फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा पाइलट दोषी

फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा पाइलट दोषी
काठमाडौंः नुवाकोटको बेलकोट–८ बेतिनी जंगलको चुच्चेभीरमा भएको फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना पाइलटकै कमजोरीका कारण भएको पाइएको छ। गत साउन २४ मा गोरखाको फिलिबाट बिरामी बोकेर आएको हेलिकोप्टर खराव मौसमका कारण नुवाकोटको चुच्चेभीरमा ठोक्किएर दुर्घटना हुँदा चालक दलका सदस्यसहित ६ जनाको मृत्यु गएको थियो। हेलिकोप्टर दुर्घटना लगत्तै नेपाल सरकारले हरिभक्त श्रेष्ठको नेतृत्वमा गठन गरेको चार सदस्यी छानविन समिति बनाएर घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न निर्देशन दिएको थियो। छानविनका लागि सरकारले तीन...

स्याटलाइटको तयारीमा नेपाल, ३० अर्ब खर्चिंदा वार्षिक डेढ अर्ब बचत

स्याटलाइटको तयारीमा नेपाल, ३० अर्ब खर्चिंदा वार्षिक डेढ अर्ब बचत
काठमाडौं, १ माघ । नेपालले आफ्नै स्याटलाइट राख्ने तयारी गरिरहेको छ । नेपालले ३० अर्ब रुपैयाँ खर्चेर स्याटलाइट राख्दा वार्षिक डेढदेखि तीन अर्ब रुपैयाँ बचत हुने भएको छ ।   आजको अन्नपूर्ण पोस्टमा खबर छ– सरकारले कम्तीमा ३० अर्ब रुपैयाँ खर्चेर बनाउने तयारी गरिरहेको स्याटलाइटको फ्रिक्वेन्सी नेपालबाहिर भने बेच्न नमिल्ने दूरसञ्चार प्राधिकरणले जनाएको छ । टेलिकम्युनिकेसनको लागि मात्रै प्रयोग हुने स्याटलाइट नेपालभित्र मात्रै प्रयोग हुनेछ । नेपालले आफ्नै स्याटलाइट राख्न गरेको प्रयासले टेलिमेडिसिन, टेलिकम्युनिकेसन,...

दोहा उड्न लागेको विमानका क्याप्टेन मोबाइल बन्द गरेर सम्पर्कविहीन भएपछि…

दोहा उड्न लागेको विमानका क्याप्टेन मोबाइल बन्द गरेर सम्पर्कविहीन भएपछि…
काठमाडौं, पुस २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा जान एक सय ९० यात्रु नेपाल वायुसेवा निगमको जहाजभित्र सिटमा तम्तयार छन् । जहाज मंगलबार राति साढे ११ बजे उड्ने तालिका अनुसार एक घण्टादेखि तयारी हालतमा छ अनि एयर होस्टेस, स्टेवार्ड (चालक दल सदस्य) सबै दुरुस्त । तर जहाज उड्दैन । करिब आधा घण्टा अघि नै जहाजभित्र छिरिसकेका यात्रु अझै किन जहाज नउडेको हो भन्ने...

परिवर्तन भयो सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिने तरिका, यस्तो छ जान्नु पर्ने नया ब्यबस्था

परिवर्तन भयो सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिने तरिका, यस्तो छ जान्नु पर्ने नया ब्यबस्था
काठमाडौं : सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनको लागि चारपाङग्रे सवारीको हकमा केही व्यवस्था परिर्वतन गरिएको छ।   बाग्मती यातायात व्यवस्था कार्यालयले चारपाडग्रे सवारीको लागि आठ आकारमा पहिला लिने परीक्षण अहिले परिर्वतन गरेर पहिलो चरणमा टी आकारबाट लिन थालेको हो। टी आकार पास गरेपछि मात्र आठ आकारमा र त्यसपछि यु टर्न, एच र आर आकारमा ड्राइभिङ टेस्ट दिनुपर्ने व्यवस्था गरेको छ।   परीक्षा प्रणाली समय समय अनुसार परिर्वतन गर्नुपर्ने भएकाले अगाडिको टेस्ट पछाडि र पछाडिको टेस्ट केही अगाडि सारिएको विभागका प्रवक्ता डा....

हल्ला मात्र रहेन अब रातो कल: गायिका प्राश्ना पाण्डेको मोबाइलमा रातो कल आयपछी प्रहरीको शरणमा, के भन्छ सम्बन्धित निकाय?(हेर्नुहोस भिडियो)

हल्ला मात्र रहेन अब रातो कल: गायिका प्राश्ना पाण्डेको मोबाइलमा रातो कल आयपछी प्रहरीको शरणमा, के भन्छ सम्बन्धित निकाय?(हेर्नुहोस भिडियो)
हल्ला मात्र रहेन अब रातो कल: गायिका प्राश्ना पाण्डेको मोबाइलमा रातो कल आयपछी प्रहरीको शरणमा, के भन्छ सम्बन्धित निकाय?(हेर्नुहोस भिडियो) ...

काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा आइतबार र सोमबार झनै चिसो, माइनससम्म पुग्ने !

काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा आइतबार र सोमबार झनै चिसो, माइनससम्म पुग्ने !
काठमाडौँ, १६ पुस । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा आज मौसम बदली भई एक्कासी चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली भएर केहीस्थानमा पानी पनि परेको मौसम पूवार्नमान विभागले जनाएको छ । विभागका अनुसार, काठमाडौँ, पूर्वका ओखलढुंगा र ताप्लेजुंगसम्म पानी परेको छ । केही ठाउँमा हिमपात पनि परेको छ । ‘आइतबार र सोमबार काठमाडौँमा झ्न चिसो हुन्छ । माइनससम्म जान सक्ने सम्भावनालाई नकार्न सकिन्न...

यसरी रातो नम्बर बाट आएको फोन उठाउदा धादिंग र मकवानपुरमा मान्छे मरेको हल्लाले देशभर हङ्गामा, के हो बास्तबिकता?

यसरी रातो नम्बर बाट आएको फोन उठाउदा धादिंग र मकवानपुरमा मान्छे मरेको हल्लाले देशभर हङ्गामा, के हो बास्तबिकता?
काठमाडौं, १४ पुस । कवि भूपी शेरचनले भनेका थिए, ‘नेपाल हल्लैहल्लाको देश हो ।’ सायद ठीकै भनेका थिए उनले । नेपाल हल्लैहल्लाको भरमा बेलाबखत तरङ्गित हुने गरेको छ । यस्तै एउटा हल्लाको पछिल्लो संस्करणले केही दिनयता देशभर त्रास फैलिरहेको छ । सायद तपाईंले पनि सुन्नु भएको होला, ‘रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मर्‍यो रे !’ अहिले यो हल्ला ‘दिन दोगुना, रात चौगुना’ भनेझैँ फैलिरहेको छ । मानिसहरुले एसएमएस...