नेपाल र नेपाली कै लागि लाजमर्दो खबर: संसार कै खराब सुचिमा नेपाल १० नम्बरमा, हेर्नुहोस यो डरलाग्दो रिपोर्ट

नेपाल र नेपाली कै लागि लाजमर्दो खबर: संसार कै खराब सुचिमा नेपाल १० नम्बरमा, हेर्नुहोस यो डरलाग्दो रिपोर्ट
२५,कात्तिक,काठमाडौं  । नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संसारकै खराब सूचीमा समावेश भएको छ । द गाइड टु स्लिपिङ इन एयरपोर्टस्ले सार्वजनिक गरेको रिपोर्टमा विश्वका हजारौं मानिससँग जोडिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संसारका सबैभन्दा नराम्रा एयरपोर्टको सूचीमा परेको हो । फितलो व्यवस्थापन, कर्मचारीबाटै यात्रुको लगेज चोरी, सुरक्षा लगायतका विषयलाई हेरेर निकालिएको रिपोर्टमा नेपाल सबैभन्दा नराम्रो एयरपोर्ट हुने सूचीको १० औं नम्बरमा परेको छ । जेदाह, साउदी अरेबियाको किङ अब्दुल्लाजिज अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा नराम्रो एयरपोर्ट हुने सूचीको एक नम्बरमा छ ।...

विद्युत प्राधिकरणकै जिम्मेवार तहमा रहेका अधिकारीले ‘लुकाएर वितरण गरेको’ बिधुत जनतालाई बाँडदा यसरी हट्यो उपत्यकासहित प्रमुख सहरमा लोडसेडिङ

विद्युत प्राधिकरणकै जिम्मेवार तहमा रहेका अधिकारीले ‘लुकाएर वितरण गरेको’ बिधुत जनतालाई बाँडदा यसरी हट्यो उपत्यकासहित प्रमुख सहरमा लोडसेडिङ
काठमाडौं, २२ कात्तिक – विद्युत प्राधिकरणले जिम्मेवार तहमा रहेका केही अधिकारीले ‘लुकाएर वितरण गरेको’ बिजुली लोडसेडिङको दायरामा ल्याइ सबैलाई समानुपातिक रूपमा आपूर्ति गर्दा राजधानी उपत्यकालगायत देशका प्रमुख स्थानहरूमा लोडसेडिङ तत्कालका लागि हटेको छ । काठमाडौं उपत्यकामा दैनिक ९ घन्टासम्म बिजुली आपुर्ति कटौती हुँदै आएकोमा त्यसलाई ‘व्यवस्थित’ गरिएकाले लोडसेडिङ कम भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ...

दशैको फोटो राम्रो होस् भन्ने चाहानुहुन्छ? यी १० कुरा जान्नुभयो भने तपाइको साधारण स्मार्टफोन बाट पनि आउछ राम्रो फोटोहरु

दशैको फोटो राम्रो होस् भन्ने चाहानुहुन्छ? यी १० कुरा जान्नुभयो भने तपाइको साधारण स्मार्टफोन बाट पनि आउछ राम्रो फोटोहरु
फोटोग्राफी भन्ने कुरा केवल प्रविधिको खेल मात्र होइन यो कला पनि हो । चाहे स्मार्टफोनबाट होस् वा अरु क्यामेराबाट, उत्कृष्ट फोटो खिच्नका लागि क्यामेराको क्षमतासँगै फोटो खिच्ने कला पनि आवश्यक पर्दछ । उत्कृष्ट फोटो खिच्नका लगि उत्कृष्ट दृश्य छनोट, राम्रो तथा पर्याप्त प्रकाशका लागि फोटोग्राफिक गहिराइको ज्ञान आवश्यक हुन्छ । सामान्य कुरामा पनि ध्यान दिनुभयो भने तपाइँले बोकिरहेको स्मार्टफोनबाटै यो दशैंमा उत्कृष्ट तस्वीर खिच्न सक्नुहुन्छ । नत्र रमाइलो उत्सवलाई...

घोर्ले खसी त काट्नु भयो तर मासुका परिकार भने जस्तो स्वादिलो बनाउन आयन? हेर्नुहोस घरमा सजिलै बनाउन सकिने मासुका ९ प्रकारका स्वादिष्ट भोजन (बिधि सहित)

घोर्ले खसी त काट्नु भयो तर मासुका परिकार भने जस्तो स्वादिलो बनाउन आयन? हेर्नुहोस घरमा सजिलै बनाउन सकिने मासुका ९ प्रकारका स्वादिष्ट भोजन (बिधि सहित)
दशैंमा नेपालीका भान्सामा पाक्ने विभिन्न परिकारमध्ये मासुका परिकारले विशेष स्थान पाउँछ । दशैंका वेला अधिकांश नेपालीका भान्सामा पाक्ने अरू परिकार जस्तै मासुका परिकारलाई पनि स्वस्थ र स्वादिलो बनाउन तयारी उत्तिकै गरिएको हुन्छ । पक्कु, भुटन, कबाब आदिमा सीमित हिजोका दशैंको तुलनामा पछिल्ला दशैंका वेला मासुका थुप्रै परिकार बन्न थालेका छन्, भान्सामा । विभिन्न रेस्टुरेन्टका मेनुमा समावेश अनेकन परिकारहरू दशैंको समयमा घरमै बनाउन सहज होस् भन्ने उद्देश्यले  हिमाल खबरपत्रिकाले गत वर्ष सामग्री प्रकाशित गरेकाे थियाे । पाठकहरुका लागि लाभदायी...

नेपालमा फेरि भूकम्पको धक्का :काठमाडौंबासीलाई बनायो त्रसित

नेपालमा फेरि भूकम्पको धक्का :काठमाडौंबासीलाई बनायो त्रसित
काठमाडौं, २१ असोज । नेपालमा शुक्रबार विहानै भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.२ रेक्टर स्केलको रहेको छ । भूकम्प बिहान १० बजेर ३७ मिनेटमा गएको थियो ।  ...

उता ४२ मेगावाट विद्युत खेर, यता दैनिक आठ घण्टा लोडसेडिङ

उता ४२ मेगावाट विद्युत खेर, यता दैनिक आठ घण्टा लोडसेडिङ
काठमाडौं, असोज २१ । राज्यको ९० प्रतिशतभन्दा बढी अनुदानमा बनेका लघु तथा साना जलविद्युत आयोजनाबाट उत्पादित ४२ मेगावाट बिजुली उपयोग हुन नसकी खेर गइरहेको छ । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र तथा समुदायले निर्माण गरेका यस्ता आयोजनाबाट उत्पादित बिजुली साँझ केही घण्टा बत्ती बाल्ने प्रयोजनमा मात्र सीमित छ । केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालका अनुसार स्वतन्त्र रुपमा सञ्चालित साना तथा लघु जलबिद्युत आयोजनाबाट उत्पादित उक्त परिमाणको बिजुली राष्ट्रिय प्रसारण...

अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्ने तयारी सुरु, ओलीको योजना अघि बढ्यो!

अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्ने तयारी सुरु, ओलीको योजना अघि बढ्यो!
काठमाडौं, २१ असोज । सरकारले अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्नका लागि प्रक्रिया सुरु गरेको छ । दुरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले स्याटलाइट राख्न विश्वव्यापी आशयपत्र मागेको छ । प्राधिकरणले ४५ दिने सूचना प्रकाशित गर्दै स्याटलाइटसम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुसँग प्रस्ताव मागेको हो । यसअघि पनि नेपालको अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्ने सम्बन्धमा गरिएका अध्ययनहरु कार्यान्वयन हुन नसकेपछि अब अन्तर्राष्ट्रिय कम्पनीसँगको साझेदारीमा राख्ने तयारी भएको हो । केपी ओली नेतृत्वको...

दोलखालाइ केन्द्रबिन्दु बनाएर भर्खरै गयो भूकम्प , दोलखाबासीलाई बनायो त्रसित

दोलखालाइ केन्द्रबिन्दु बनाएर भर्खरै गयो भूकम्प , दोलखाबासीलाई बनायो त्रसित
काठमाडौँ, १९ असोज ।  बुधबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ । दोलखाको फाक्कु नजिकै केन्द्रबिन्दु बनाएर राति १० बजेर १२ मिनेट जाँदा ३.४ रेक्टर स्केलको भकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। सानो भए पनि भूकम्पको धक्का दोलखादेखि काठमाडौँसम्म महसुस गरिएको थियो । आम नेपालीहरु दशैंको रमझममा लागिरहेका बेला गएको यो धक्काले खासगरि दोलखाबासीलाई त्रसित बनाएको छ ।...

भारत-पाक सीमामा मानवरहित पाकिस्तानी विमानको गस्ती, भारतीय सेना मा खैलाबैला

भारत-पाक सीमामा मानवरहित पाकिस्तानी विमानको गस्ती, भारतीय सेना मा खैलाबैला
एजेन्सी । उरी आक्रमणपछि तनावपूर्ण बनेको भारत पाकिस्तानको सम्बन्ध झन् जटिल बन्दै गएको छ । भारतीय सीमा सुरक्षा बल (बीएसएफ) ले सीमा क्षेत्रमा मानव रहित बिमानले गस्ती गरेको दाबी गरेको छ । पाकिस्तानले जासुसीका लागि मानवरहित बिमान सीमा क्षेत्रमा पठाएको बिएसएफको अनुमान रहेको छ । मानवरहित विमान देखेपछि भारतीय सुरक्षाकर्मीमा खैलाबैला मच्चिएको छ । भारतीय सेनाका तर्फबाट भएको सर्जिकल स्ट्राइकपछि सीमा क्षेत्रमा तनाव बढेको बिएसफले जनाएको भारतीय पत्रिका नवभारत...

सामसुङ ग्यालेक्सी नोट सेभेन चलाउन नेपाली हवाईजहाज मा पनि लाग्यो प्रतिबन्ध

सामसुङ ग्यालेक्सी नोट सेभेन चलाउन नेपाली हवाईजहाज मा पनि लाग्यो प्रतिबन्ध
काठमाडौं:  ब्याट‍्रीमा खराबी देखिएपछि आगो लागेर पड्किरहेको सामसुङ ग्यालेक्सी नोट सेभेन चलाउन यति एयरलाइन्सले पनि प्रतिबन्ध लगाएको छ। भारतसहितका विभिन्न देशमा जहाजमा सवार हुने क्रममा यात्रुले बोकेका सामसुङ ग्यालेक्सी नोट सेभेन पड्किएपछि यतिले दुर्घटनाबाट जोगिन यस्तो कदम चालेको हो । यति एयरलाइन्सले बुधबार एक सूचना निकाल्दै सामसुङ ग्यालेक्सी नोट सेभेन बोकेर जहाजमा सवार हुँदा अनिबार्य अफ गर्न यात्रुलाई आग्रह गरेको छ । यतिले जहाजमा चढेदेखि नओर्लेसम्म सामसुङ ग्यालेक्सी नोट सेभेन चार्ज नगर्न र अन गरेर नचलाउन भनेको...