फेसबुकबाट प्रधानमन्त्रीलाइ गालि-गलौज गर्ने २७ बर्षिय युवा देशद्रोहको मुद्दामा २ बर्षका लागि जेल चलान

फेसबुकबाट प्रधानमन्त्रीलाइ गालि-गलौज गर्ने २७ बर्षिय युवा देशद्रोहको मुद्दामा २ बर्षका लागि जेल चलान
क्याम्बोडियाको स्थानीय एक अदालतले शुक्रबार एकजना २७ वर्षीय युवकलाई दुई वर्षको कारावासको सजायँ सुनाएको छ । फेसबुकबाट क्याम्बोडियाका शक्तिशाली प्रधानमन्त्री हुन् सेनलाई धम्की दिएको आरोपमा उनलाई सो जेल सजाय भएको हो । गत हप्ता भएको अदालतको फौजदारी सुनुवाइमा पूर्वी प्रे भेङ्ग प्रान्तका बासिन्दा भेन सोफेप नामक ती व्यक्तिलाई दोषी मुकर्रर गरिएको थियो । उक्त युवकले तीन दशकभन्दा बढी सयमसम्म कम्बोडियामा एकछत्र कठोर शासन गर्न सफल प्रधानमन्त्री हुन् सेन विरुद्ध फेसबुकमा धम्कीका शव्दले भरिएका ‘हुन् सेन...

भारतका धनि व्यक्ति मुकेश अम्बानी भन्दा पनि गरिब छन् नेपाल लगायत विश्वका यी १९ देशहरु

भारतका धनि व्यक्ति मुकेश अम्बानी भन्दा पनि गरिब छन् नेपाल लगायत विश्वका यी १९ देशहरु
एजेन्सी । मुकेश अम्बानी भारतको धनी व्यक्ति हुन याे सबैलाई थाहा छ । तर उनी विश्वका १९ देश भन्दा धनीको रुपमा चिनिने तरखरमा छन् ।  ‘फोर्ब्स’ को एक रिपोर्टले उनी विश्वका १९ देश भन्दा पनि धनी भएको   देखाएको छ । फोब्र्सका अनुसार अम्बानी भन्दा गरिब विश्वका १९ देश  छन् । १९ देशको कुल  ग्राहस्थ उत्पादन  (जीडीपी) भन्दा अम्बानीको साथमा बढी रहेको छ । उनको साथमा भारतको दुई छिमेकी देश नेपाल र अफगानिस्तानको भन्दा बढी नै रहेको...

Exclusive video:यसरि पक्राउ परे पचासौ लाख खर्चेर चोर बाटो अमेरिका जाँदै गरेका ९४ जना नेपाली र बंगलादेशीहरु मेक्सिकोमा, बेलायती समाचार संस्था डेली मेलले सार्वजनिक गर्यो भिडियो(हेर्नुहोस भिडियो)

Exclusive video:यसरि पक्राउ परे पचासौ लाख खर्चेर चोर बाटो अमेरिका जाँदै गरेका ९४ जना नेपाली र बंगलादेशीहरु मेक्सिकोमा, बेलायती समाचार संस्था डेली मेलले सार्वजनिक गर्यो भिडियो(हेर्नुहोस भिडियो)
Exclusive video:यसरि पक्राउ परे पचासौ लाख खर्चेर अमेरिका जाँदै गरेका ९४ जना नेपाली र बंगलादेशीहरु मेक्सिकोमा, बेलायती समाचार संस्था डेली मेलले सार्वजनिक गर्यो भिडियो(हेर्नुहोस भिडियो) ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ नीति सार्वजनिक भएसँगै पन्ध्र सय भन्दा बढी नेपाली निशानामा, यी हुन् निशानामा परेका नेपालीहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ नीति सार्वजनिक भएसँगै पन्ध्र सय भन्दा बढी नेपाली निशानामा, यी हुन् निशानामा परेका नेपालीहरु
वाशिंटन डिसी, १२ फागुन । कागजात नभएका गैरकानूनी अप्रवासीलाई देश निकाला गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ नीति सार्वजनिक भएसँगै पन्ध्र सय भन्दा बढी नेपाली निशानामा परेका छन् । उनीहरु अमेरिकाको अध्यागमन अदालतबाट मुद्दा हारिसकेर इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको सूचीमा देशनिकालाका लागि सूचीकृत भइसकेकाहरु हुन् । सन् २००० देखि सन् २०१७ सम्मको अवधिमा आइसको सुचीमा सुचीकृत उनीहरुले टीपीएस लगायतका सुविधा लिएको भएपनि उनीहरु आइसको निशानामा छन् । उनीहरुमध्ये प्राय अदालतबाट देशनिकालाको आदेश पाइसकेका तर अमेरिका...

पाकिस्तानले दियो भारतलाई कडा टक्कर: पाकिस्तानमा बढिरहेको आतंकबादमा भारतको हात! भारतबिरुद्द कडा कदम चाल्ने पाकिस्तानी सेनाको चेतावनी

पाकिस्तानले दियो भारतलाई कडा टक्कर: पाकिस्तानमा बढिरहेको आतंकबादमा भारतको हात! भारतबिरुद्द कडा कदम चाल्ने पाकिस्तानी सेनाको चेतावनी
पाकिस्तानका सेना प्रमुख कमर बाजवाले आफ्नो देशमा बढिरहेको आतंकवादमा भारतको हात रहेको दाबी गरेका छन् । पाकिस्तानी सशस्त्र बलको मिडिया विंगद्धारा जारी विज्ञप्तिमा बाजवाले भनेका छन्- ‘हामी भारतको व्यवहार राम्रोसँग जान्दछौं । हामीलाई सूचना छ कि कुनै न कुनै तरिकाबाट भारत पाकिस्तानभित्र आतंकवादलाई बढाउन सहयोग गरिरहेको छ ।’ बाजवाले भारतले सीमा रेखामा बारम्बार युद्धविरामको समेत उल्लंघन गर्दै आएको बताउँदै पाकिस्तानी सेनाले यसको कडा जवाफ दिने चेतावनी समेत दिए । भारतले योजनाबद्ध रुपमा नै युद्धविरामको उल्लंघन गर्ने...

सम्भाव्य प्रहरी हडताल तथा विद्रोह नियन्त्रण गर्न सरकारले खटायो ९ हजार सेना

सम्भाव्य प्रहरी हडताल तथा विद्रोह नियन्त्रण गर्न सरकारले खटायो ९ हजार सेना
४ फागुन, सम्भाव्य प्रहरी हडताल तथा विद्रोह नियन्त्रण गर्ने प्रयोजनले करिब नौ हजार राष्ट्रिय सेनालाई खटाइएको ब्राजिलको रक्षा मन्त्रालयले जनाएको छ । खटाइएका सैनिक जवानहरुले रियो डि जानेरोसहित आसपासका नितेरोइ, साओ गोन्कालो लगायतका नगरमा अहोरात्र गस्ती गर्ने समेत आज आयोजित एक पत्रकार सम्मेलनमा रक्षा मन्त्री राउल जङ्गम्यानले बताए । ती सैनिकहरुलाई २२ फेब्रुअरीसम्मका लागि भनी खटाइए ता पनि ब्राजिलको ठूलो पर्व कार्निभल फेस्टिभलू समाप्त हुने अवधिसम्म सम्भवतः लम्बिन सक्ने पनि रक्षा मन्त्री जङ्गम्यानले बताए ।...

विश्व चकित पार्दै भारतले रच्यो इतिहास, आज एकैपटक यसरी गर्यो १०४ वटा प्रक्षेपण (हेर्नुहोस पुरा भिडियो सहित)

विश्व चकित पार्दै भारतले रच्यो इतिहास, आज एकैपटक यसरी गर्यो १०४ वटा प्रक्षेपण (हेर्नुहोस पुरा भिडियो सहित)
एजेन्सी: भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (आइसरो)ले बुधबार एउटै रकेटबाट एकसाथ १ सय ४ वटा प्रक्षेपण गरेको छ। आइसरोले बुधबार बिहान ९ बजेर २८ मिनेटमा श्रीहरिकोटाबाट बहुप्रतिक्षित पीएसएलवी-सी ३७, काटरेसैट-२ सीरीज मिसनलाई सफलता पूर्वक प्रक्षेपण गरेको ट्विटरमार्फत जनाएको छ। योसँगै भारतले रकेट प्रक्षेपण विश्‍वमा नयाँ इतिहास रचेको छ। ...

Flash_News: मध्यरातमा ५.८ रेक्टरको शक्तिशाली भूकम्प, मस्त सुतेका सर्वसाधारण घर बाहिर (हेर्नुहोस भिडियो)

Flash_News: मध्यरातमा ५.८ रेक्टरको शक्तिशाली भूकम्प, मस्त सुतेका सर्वसाधारण घर बाहिर (हेर्नुहोस भिडियो)
Flash_News: मध्यरातमा ५.८ रेक्टरको शक्तिशाली भूकम्प, मस्त सुतेका सर्वसाधारण घर बाहिर (हेर्नुहोस भिडियो) https://youtu.be/ADeEKEOukg0...

कांग्रेसका सांसदको सेक्स टेप सार्वजनिक, उक्त टेपले ल्यायो राजनीतिमा ठुलो भुइचालो (भिडियो सहित)

कांग्रेसका सांसदको सेक्स टेप सार्वजनिक, उक्त टेपले ल्यायो राजनीतिमा ठुलो भुइचालो (भिडियो सहित)
एजेन्सी । विधानसभा चुनावभन्दा पहिला भारतको पञ्जाबस्थित फिरोजपुर जिल्लाका सांसद शेर सिंह धुबायाको अश्लील सेक्स टेप सार्वजनिक भएको छ । यसले पञ्जाबको राजनीतिमा ठूलो भुइँचालो ल्याइदिएको छ । सांसद घुबायाले अश्लील भिडियो सार्वजनिक हुनुमा अकाली दलका अध्यक्ष सुखबीर सिंह बादल जिम्मेवार रहेको आरोप लगाएका छन् । साढे ४ मिनेटको यो भिडियोमा सांसद घुबाया कथित रुपमा एक महिलासँग आपत्तिजनक अवस्थामा देखिएका छन् । घुबाया फिरोजपुरका सांसद हुन् । जो कांग्रेसको टिकटमा फाजिल्काबाट पहिलोपटक चुनाव लडिरहेका आफ्नो छोराको चुनावी...

अमेरिकी राष्ट्रपति ट्रंपले अमेरिका प्रबेशमा रोक लगाएपछि इरानको कडा जवाफ, विश्व हल्लाउने ब्यालेस्टिक मिसाइल परीक्षण

अमेरिकी राष्ट्रपति ट्रंपले अमेरिका प्रबेशमा रोक लगाएपछि इरानको कडा जवाफ, विश्व हल्लाउने ब्यालेस्टिक मिसाइल परीक्षण
एजेन्सी: अमेरिकाको राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले ६ मुस्लिम राष्ट्रहरुका आप्रवासीलाई प्रवेश निषेध गरेपछि इरानले पहिलो पटक अन्तराष्ट्रिय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। व्हाइट हाउसका प्रेस सचिव सीन स्पिनरका अनुसार इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्‌को प्रस्ताव उल्लंघन गर्दै मिसाइल परीक्षण गरेको बताएको छ। यो परीक्षणलाई इरानी नागरिकलाई अमेरिका प्रवेशमा ९० दिन रोक लगाए वापतको अमेरिकालाई जवाफ दिइएको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरुले जनाएको छ। इरानको ब्यालेस्टिक मिसाइल परीक्षणपछि संयुक्त राष्ट्र सुरक्षा परिषद्‌ले उसको गतिविधिलाई रोक्‍नेतर्फ नयाँ प्रस्तावमा केन्द्रित भएको...