कस्तो अचम्म: १६ बर्षिय स्कुले विद्यार्थीले बनाएको वेबसाइटको मूल्य ७० करोड, ७० करोड पाउदापनि बेचेनन साइट

कस्तो अचम्म: १६ बर्षिय स्कुले विद्यार्थीले बनाएको वेबसाइटको मूल्य ७० करोड, ७० करोड पाउदापनि बेचेनन साइट
मानिसको जीवन पनि अचम्मको हुन्छ र कहिलेकाही यस्तो रोचक हुन्छ कि कथा जस्तो लाग्छ । एक ब्रिटिश स्कुले विद्यार्थीको बारेमा सुन्दा पनि तपाईलाई यस्तै लाग्न सक्छ । ती स्कुले विद्यार्थीले आफ्नो बेडरुममा तयार गरेको पैसा बचत गर्ने एक बेवसाइटको लागि जब उनलाई एक अमेरिकन कम्पनीले सत्तरी करोड रुपैंया भन्दा बढि रकम तिने प्रस्ताव गर्यो त्यसपछि यो खबरले संसारभरका प्रविधी प्रेमी मानिसको ध्यान खिचेको छ । यो खबर सुन्दा तपाई पनि पक्कै पनि दंग पर्नुहुनेछ किनभने जम्मा १६...

नेपाल संग थर्कमान बन्यो भारत: पाकिस्तानी आतंककारीलाई नेपालबाट सहयोग भैरहेको लगायो यस्तो सम्म आरोप!

नेपाल संग थर्कमान बन्यो भारत: पाकिस्तानी आतंककारीलाई नेपालबाट सहयोग भैरहेको लगायो यस्तो सम्म आरोप!
काठमाडौं ११ माघ । भारतले आफ्नो देशमा भइरहेको आतंककारी गतिविधिमा नेपालबाट सहयोग भइरहेको गम्भीर आरोप लगाएको छ । कश्मिरी मुलका व्यापारीहरुले दुर्घटना घटाउन भूमिका खेलेको पाकिस्तानी गुप्तचर संस्था आइएसआइका एजेन्टहरुलाई नेपालले सघाएको आरोप भारत छ । भारतको बिहारमा हालै भएको रेल दुर्घटनामा पनि त्यस्तै सहयोग भएको निष्कर्ष भारतले निकालेको छ । भारतले घटनाको छानविनका क्रममा नेपालमा रहेका आइएसआईका एजेन्टलाई नेपालले सहयोग गरेको भनेको छ । समाचार पत्र इन्डियन एक्स्प्रेसका अनुसार नेपालमा रहेका पाकिस्तानी गुप्तचर संस्था...

प्रहरीले सार्वजनिक गर्यो रेड कर्नर नोटिसमा परेका नेपालीको नामावली, यी हुन् विश्वभर छरिएर रहेका रेडकर्नर नोटिसमा रहेका नेपालीहरु (नामावली सहित)

प्रहरीले सार्वजनिक गर्यो रेड कर्नर नोटिसमा परेका नेपालीको नामावली, यी हुन् विश्वभर छरिएर रहेका रेडकर्नर नोटिसमा रहेका नेपालीहरु (नामावली सहित)
काठमाडौं ७ माघ- काठमाडौंमा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको २३ औं एसियन क्षेत्रीय सम्मेलन शुक्रवार सम्पन्न हुँदैछ । काठमाडौंमा इन्टरपोलको सम्मेलन चलिरहँदा संसारभर ४४ जना नेपाली रेडकर्नर नोटिसमा छन् । के हो इन्टरपोल ? सूचना र प्रविधिको विकाससँगै अपराध पनि अन्तर्राष्ट्रिय स्तरमा झा“गिदै गएको छ । यसरी बढेको अपराधको भौगोलिकीकरणसँगै विभिन्न देशका प्रहरी संगठनहरूबीच समन्वय र सहकार्यका लागि इन्टरपोलको गठन भएको हो । मुख्य गरी विभिन्न देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनभित्र सहकार्यका निम्ति अन्तर्राष्ट्रिय...

नेपालीलाइ नै थाहा नभएको एउटा त्यस्तो घटना जसले उडायो भारतीय प्रधानमन्त्री मोदीको निद, नेपाल-भारत सीमामा भारतले खटायो ठुलो संख्यामा सेना र प्रहरी

नेपालीलाइ नै थाहा नभएको एउटा त्यस्तो घटना जसले उडायो भारतीय प्रधानमन्त्री मोदीको निद, नेपाल-भारत सीमामा भारतले खटायो ठुलो संख्यामा सेना र प्रहरी
काठमाडौं, ६ माघ । छिमेकी देश भारत नेपालबाट खुंखार आतंकबादी संगठन इश्लामिक स्टेट (आइएस)को घुसपैठ हुनसक्ने भन्दै सतर्कमा बसेको छ । उसले आइएसको घुसपैठ रोक्ने भन्दै सीमामा सुरक्षा व्यवस्थामा कडाई गरेको छ । भारतीय पत्रिका अमर उजालाका अनुसार भारतले नेपालमा आइएसआईका दुई आतंकबादी पक्राउ भएको भन्दै नेपाल–भारत सीमानामा एसएसबीलाई हाई अलर्टमा राखिएको जनाएको छ । प्रहरीसंगै एसएसबी र विभिन्न अनुसन्धान प्रणालीलाई सीमामा सतर्क रहन निर्देशन दिएको छ । उत्तराखण्डमा विधानसभा चुनाव र गणतंत्र दिवसकै...

केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पागल भनेपछि भारतमा हंगामा

केजरीवालले प्रधानमन्त्री नरेन्द्र  मोदीलाई पागल भनेपछि भारतमा हंगामा
६,माघ,एजेन्सी  । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पागलको संज्ञा दिएका छन् ।उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री मोदी साँच्चै नै पागल भएको बताएका हुन् । उनले लेखेका छन्– वाह मोदी जी, घुस तिमीहरु खाने अनि मुद्धा चाँही हामीमाथि लगाउने?  जो चोर उसकै ठुलो स्वर ।’ ’ दिल्लीको उप–मुख्यमन्त्री मनीष सिसोदियाको विरुद्ध सीबीआईले प्राथमिक जाँच सुरु गरेपछि केजरीवाल मोदीमाथि खनिएका हुन् । उनले अर्को ट्वीटमा लेखेका...

चीन र पाकिस्तानको साँठगाँठ बढेपछी तनावमा भारत: भारतले गर्यो ठुलो संख्यामा सेना र शक्तिशाली हतियार सीमामा तैनाथ, कहा-कहाँ कस्तो हतियार?

चीन र पाकिस्तानको साँठगाँठ बढेपछी तनावमा भारत: भारतले गर्यो ठुलो संख्यामा सेना र शक्तिशाली हतियार सीमामा तैनाथ, कहा-कहाँ कस्तो हतियार?
 चीन र पाकिस्थानबीच पछिल्लो पटक बढ्दै गएको हिमचिम तथा साँठगाँठ भारतका लागि टाउको दुखाईको विषय बनेको छ । चीन र पाकिस्तानबीच पछिल्लो समयमा अत्याधुनिक हातहतियारको कारोबार बढिरहेको छ । पाकिस्तानमा चिनिया पानी जहाज र पनडुब्बी देखा परेपछि भारतीय नौंसेना प्रमुखले पाकिस्तानमाथि नजर राखिरहेको प्रतिक्रिया समेत दिएका छन् । चीन र पाकिस्तानबीच एक आपसमा बढ्दै गएको हातहतियारको कारोबार र केही...

जेरुसेलममा भएको ट्रक आक्रमणमा चार इजरायली सैनिकको मृत्यु भिडियो सहित

जेरुसेलममा भएको ट्रक आक्रमणमा चार इजरायली सैनिकको मृत्यु भिडियो सहित
जेरुसेलम, २४ पुस । जेरुसेलममा आइतबार भएको एक ट्रक आक्रमणमा परी चार जना इजरायली सैनिकको मृत्यु भएको छ । यो एक सुनियोजित आक्रमण भएको प्रहरीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।  पश्चिमी जेरुसेलममा भएको यस आक्रमणमा ट्रक चालक स्वयम मारिएका हुनाले उनको परिचय पनि खुल्न सकेको छैन् । यस आक्रमण सम्बन्धि पनि विस्तृत विवरण प्राप्त नभएको बताइएको छ । https://youtu.be/oJN1GlzA5ZM...

भारतलाई पाकिस्तानले दियो झड्का: भारतले आतंकबाद उक्साएको प्रतिबेदन संयुक्त राष्ट्रसंघमा

भारतलाई पाकिस्तानले दियो झड्का: भारतले आतंकबाद उक्साएको प्रतिबेदन संयुक्त राष्ट्रसंघमा
काठमाडौं । पाकिस्तानले भारतले आफ्नो देशमा गरेको हस्तक्षेपसँग जोडिएको एक रिपोर्ट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजलाई बुझाएको र भारतका यस्ता गतिविधि नियन्त्रण गर्न आग्रह गरेको एनडिटिभीले जनाएको छ । ‘पाकिस्तानमा भारतको हस्तक्षेप तथा आतंकवा’ नामको सो रिपोर्ट संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानका स्थायी प्रतिनिधि मलिहा लोधीले  हस्तान्तरण गरका थिए । योसँगै पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजीजले लेखेको एक पत्र पनि सुम्पिएका थिए । गुटेरेजका प्रवक्ता स्टीफन डुजेरिकले पाकिस्तानका राजदूतको आग्रहमा बैठक आयोजना...

अमेरिकी राष्ट्रपतीय निर्वाचनबारे आयो नयाँ रिपोर्टः पुटिन पनि मुछिए, हिलारीको जित–ट्रम्प तनावमा

अमेरिकी राष्ट्रपतीय निर्वाचनबारे आयो नयाँ रिपोर्टः पुटिन पनि मुछिए, हिलारीको जित–ट्रम्प तनावमा
वसिङ्गटन । गत वर्षको नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको इसारामा रुसले गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायहरुले गतःशुक्रबार एक ठोकुवा प्रतिबेदन बुझाएका छन् । उक्त प्रतिवेदनले उम्मेदवार हिलारी क्लिन्टनलाई घात गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी ट्रम्पको पक्षमा राष्ट्रपति पुटिनले एक गुप्त विस्तृत साइबर अभियान नै चलाउन व्यक्तिगत रुपमै आदेश दिएको खुलासा गरेको छ । अमेरिकी गुप्तचर निकायहरुका प्रमुखहरुले...

नेपालीलाइ खुसीको खबर : चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने तयारी

नेपालीलाइ खुसीको खबर : चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने तयारी
२१,पुस,बेइजिङ ।  चीनले सन् २०१७ का लागि नेपाललाई लक्षित गर्दै  ‘नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम’ घोषणा गरेको छ । यसलाई यस वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमण तयारीको रूपमा लिइएको छ । राष्ट्रपतिले भ्रमण गर्ने वर्ष चीनले सम्बन्धित देशमा पर्यटन प्रवद्र्धन कार्यक्रम घोषणा गर्दै आएको नयाँ पत्रिकाले  जनाएको छ । चीनले केही दिनअघि नेपाली दूतावासका अधिकारीलाई यसबारे जानकारी दिएको थियो । मंगलबार चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चाइना नेसनल टुरिजम...