भारतमाथि परमाणु बम हमला गर्ने पाकिस्तानी रक्षामन्त्रीको भनाई

भारतमाथि परमाणु बम हमला गर्ने पाकिस्तानी रक्षामन्त्रीको भनाई
काठमाडौं, १२ असोज । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतमाथि परमाणु हमला गर्ने धम्की दिएका छन् । बुधबार इश्लामावादबाट बोल्दै रक्षामन्त्री ख्वाजा भनेका छन्– ‘भारतविरुद्ध स्पेशल बमको प्रयोग गर्नेछौं । हामी सजिलैसँग भारतलाई तहसनहस पार्न सक्छौं । जसको असर भारतको आउने पिढीसम्म देखिनेछ ।’ भारत प्रशासित कश्मीरको उरी क्षेत्रमा भएको आतंकवादी हमलाले १८ भारतीय सैनिकको ज्यान गएपछि दुबै देशबीच सम्बन्ध विग्रदै युद्धको अवस्थामा पुगेको छ ।  ...

भारत र पाकिस्तानबीच चर्केको द्वन्द्वका कारण भारतीय चलचित्रहरुलाई पाकिस्तानमा रोक लगाइने

भारत र पाकिस्तानबीच चर्केको द्वन्द्वका कारण भारतीय चलचित्रहरुलाई पाकिस्तानमा रोक लगाइने
एजेन्सी: भारत र पाकिस्तानबीच चर्केको द्वन्द्वका कारण भारतीय चलचित्रहरुलाई पाकिस्तानमा रोक लाउन दवाव दिइएको छ । बलिउड चलचित्रहरुले पाकिस्तानमा प्रदर्शन गरी कमाएको रकमबाट कास्मिरी सेनामाथि दमनमा खर्चेरको आरोप लगाउँदै तत्कालबाटै भारतीय चलचित्रहरुलाई पाकिस्तानमा रोक लगाउनमा लाहोरस्थित उच्च न्यायालयमा रिट दायर गरिएको छ । समाचार एजेन्सीहरुका अनुसार ‘पाकिस्तानमा प्रदर्शन भइरहेका भारतीय चलचित्रमार्फत भारतले कर संकलन गरी सो रकमबाट गोलाबारुद खरिद गर्दछ र कश्मिरी जनतामाथि दमन गर्दछ ।’ कानून व्यवसायी इश्तयाक चौधरीले भनेका छन् । भारत र...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी माथि भ्रमणका बेला बम आक्रमण गर्ने धम्कि, धम्की पश्चात आतंकित भारत सरकार!

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी माथि भ्रमणका बेला बम आक्रमण गर्ने धम्कि, धम्की पश्चात आतंकित भारत सरकार!
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा बम हान्ने चेतावनी पाएपछि भारतीय पुलिसले त्यस्तो धम्की दिनेको खोजी गरिरहेको छ । भारतीय जना पार्टीको राष्ट्रिय परिषद बैठकका लागि कोझिकोड जाने क्रममा मोदीलाई यस्तो चेतावनी आएको थियो । पुलिसले यस्तो धम्की दिने ब्यक्तिको खोजी भैरहेको जनाएको छ । अज्ञात ब्यक्तिले पुलिस थानामा फोन गरेर मोदीको भ्रमण हुने समयमा बम आक्रमण हुने चेतावनी दिएका थिए । बम हान्ने चेतावनीपछि मोदीको सुरक्षाका...

पाकिस्तानका पूर्व सैनिक शासक जनरल परवेज मुशर्रफले नेपालको नाम लिदै दिए भारतलाई यस्तो चेतावनी

पाकिस्तानका पूर्व सैनिक शासक जनरल परवेज मुशर्रफले नेपालको नाम लिदै दिए भारतलाई यस्तो चेतावनी
पाकिस्तानी मिडियाले भारतलाई नेपाल र भुटान जस्तो ठानेर पाकिस्तानलाई नधम्क्याउन चेतावनी दिएको १ साता नवित्दै त्यहाँका पूर्व सैनिक शासक जनरल परवेज मुशर्रफले पनि नेपालको नाम लिएर भारतलाई चेतावनी दिएका छन् । पाकिस्तान नेपाल र भुटान जस्तो कमजोर नरहेको भन्दै उनले भारतलाई पाकिस्तानलाई कमजोर नसोच्न सचेत तुल्याएका हुन् । भारतीय टेलिभिजन आजतकलाई दिएको एक अन्तरवार्ताका क्रममा मुशर्रफले पाकिस्तान एक शक्तिशाली राष्ट्र भएको भन्दै नेपाल र...

नोबेल पुरस्कार बिजेता इजरायलका पूर्व राष्ट्रपति शिमोन पेरेजको निधन

नोबेल पुरस्कार बिजेता इजरायलका पूर्व राष्ट्रपति शिमोन पेरेजको निधन
एजेन्सी  : इजरायल, ( तेलबअभिब )- इजरायलका पूर्व राष्ट्रपति शिमोन पेरेजको निधन भएको छ । लामो समय इजरायलको राजनीतिमा सक्रिय रहेका ९३ वर्षीय पेरेज दुई साता अघि मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना गरिएका थिए । अस्पतालमा उपचाररत अवस्थामै बुधबार बिहान उनको निधन भएको हो । उनले इजरायल र प्यालेस्टाइनबीच चर्चित ‘ओस्लो सन्धी’ गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सोही सन्धीपछि सन् १९९४ मा उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । उनी सन् १९४८ मा इजरायल...

बंगलादेश र भुटान पनि भारत कै पक्षमा, के गर्छ अब नेपालले- भारत या पाकिस्तान कसलाई देला साथ?

बंगलादेश र भुटान पनि भारत कै पक्षमा, के गर्छ अब नेपालले- भारत या पाकिस्तान कसलाई देला साथ?
काठमाडौं, १२ असोज । भारतपछि बंगलादेश र भुटानले पनि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्कको) १९ औं शिखर सम्मेलनमा भाग नलिने घोषणा गरेका छन् । नोभेम्वर ८–१० गतेसम्म पाकिस्तानको इश्लामावादमा हुन लागेको सार्क सम्मेलनमा यसअघि मंगलबार भारतले सहभागी नहुने बताइसकेको छ । भारतले भाग नलिने घोषणा गरेको एक दिन नबित्दै बंगलादेश र भुटानले पनि सम्मेलनमा भाग नलिने बताएका हुन् । भारतीय पत्रिका हिन्दूतास्तान टाइम्सका अनुसार अब ढाकाले...

पाकिस्तानले मोदीलाई यसरी दियो खुला चेतावनी, भारतको दबाबमा नझुक्ने

पाकिस्तानले मोदीलाई यसरी दियो खुला चेतावनी, भारतको दबाबमा नझुक्ने
इस्लामाबाद, १२ असोज । पाकिस्तानका विदेश सचिव एजाज चौधरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको पछिल्लो अभिव्यक्तिले अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । उनले पाकिस्तानका विषयमा मोदीले नचाहिँदो टिप्पणी गरेर आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको बताएका हुन् । चौधरीले भारतीय प्रधानमन्त्री मोदीले अन्य देशको आन्तरिक मामिलामा संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय सम्झौता विपरित अभिव्यक्ति दिएको भन्दै यस्ता अभिव्यक्ति नदिन कडा चेतावनी दिएका छन् । पाकिस्तानी विदेश...

भारत र पाकिस्तान द्वन्द्वले रोकियो सार्क शिखर सम्मेलन

भारत र पाकिस्तान द्वन्द्वले रोकियो सार्क शिखर सम्मेलन
काठमाडौं, असोज १२। नोभेम्बर पहिलो सातका लागि निर्धारित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मेलन नहुने भएको छ । भारतले सम्मेलनमा सहभागी हुन नसम्ने जानकारी सार्ककको अध्यक्ष रहेको देश नेपाललाई जानकारी गराएको हो । कुनै एक सदस्य देश शिखर सम्मेलनमा सहभागी हुन नसक्दा सम्मेलन आयोजना हुन नसक्ने प्रचलन रहेको छ । भारत नियन्त्रित कास्मीरको उत्तरी क्षेत्रमा गत साता भएको आतंकवादी हमलामा १८ भारतीय सैनिक मारिएपछि...

चीनले निकाल्यो महत्वपूर्ण बिज्ञप्ति: भारत-पाकिस्तान युद्द भय चीनले पाकिस्तानको साथदिने समाचार गलत

चीनले निकाल्यो महत्वपूर्ण बिज्ञप्ति: भारत-पाकिस्तान युद्द भय चीनले पाकिस्तानको साथदिने समाचार गलत
बेइजिङ–यदी भारत र पाकिस्तानबीच युद्ध भयो भने चीनले पाकिस्तानको साथ नदिने भएको छ। भारत–पाकिस्तानबीच युद्ध भयो भने चीनले पाकिस्तानको साथ दिने समाचार सार्वजनिक भएपछि चीनले सो समाचारको खण्डन गरेको हो। चीनका विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङले पत्रकारको प्रश्नको जवाफमा विदेश मन्त्रालयका प्रवक्ता गेङले भारत–पाकिस्तानबीच युद्ध हुने कुरा आफूहरुलाई जानकारी नभएको उल्लेख गर्दै  युद्ध हुने अवस्था आएपनि चीनको नीति स्पष्ट र स्थिर रहेको बताए। ‘छिमेकीको नाताले चीन भारत र पाकिस्तानलाई कस्मिरलगायतका विवाद वार्ता र संवादमार्फत समाधान...

मोदीलाई सलमानको चेतावनी- देश छोडेर जानलाई बलिउड कसैको बाउको जागिर होइन्

मोदीलाई सलमानको चेतावनी- देश छोडेर जानलाई बलिउड कसैको बाउको जागिर होइन्
मुम्बई । काश्मिरको उरी आक्रमणपछि चर्केको विवादलाई लिएर सत्तारुढ भारतीय जनता पार्टी निकट मानिने महाराष्ट्र नव निर्माण सेनाका कार्यकर्ताले पाकिस्तानी कलाकारलाई भारत छोड्न ४८ घण्टाको म्याद दिदै धम्की दिएका थिए । यस धम्कीलाई बलिउड अभिनेता सलमान खानले कडा शब्दमा जवाफ दिंदै पाकिस्तानी कलाकारको पक्षमा बलिउड कसैको बाउको जागिर गर्ने थलो होइन् यहाँ सबैले काम गर्न सक्छन् भनेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराउँदै सलमान खानले भनेका छन्– ‘कलाकारले...